मंगलबार, कार्तिक २, २०७८

देशभर दसैंको चहलपहल [दस तस्बिरमा]

नेपाल समय  |  काठमाडौं, मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८, काठमाडौं

नेपाल समय
ललितपुरको धापाखेलमा पिङमा रमाउँदै किशोर। तस्बिर : दिनेश श्रेष्ठ


दसैंको सातौं दिन फूलपाती भित्र्याउन तनहुँको व्यास–४ स्थित कालिका मन्दिरमा डोली लिएर जाँदै नेपाल प्रहरी। तस्बिर : रासस

काठमाडौंको असनमा किनमेल गर्नेको भीड। तस्बिर : दिनेश श्रेष्ठ

 

काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा पूजाअर्चना गर्दै श्रद्धालु। तस्बिर : दिनेश श्रेष्ठ

ताप्लेजुङस्थित  पाथीभरामा पूजापाठ गर्दै तीर्थ यात्री। तस्बिर : रासस

 

पोखराका मुख्य बजार चिप्लेढुङ्गा, महेन्द्रपुललगायतका फुटपाथमा कपडा किन्दै सर्वसाधारण। तस्बिर : रासस 

पोखराको याम्दीमा  बिक्रीका लागि राखिएका च्याङ्ग्रा र भेंडा।  तस्बिर : रासस..

पर्वत सदरमुकाम कुश्माबजारस्थित गरिमा विकास बैंक र प्रभु बैंकमा सामाजिक सुरक्षा भत्ता बुझ्न  पालो कुर्दै वृद्धवृद्धा। तस्बिर : रासस

.

रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका नेपाली दसैं मनाउन कञ्चनपुरको गड्डाचौकीबाट नेपाल फर्किंदै। तस्बिर : रासस 

राजधानीको न्युरोडस्थित एक व्यावसायिक भवनमा रंगरोगन गर्दै श्रमिक। तस्बिर :  दिनेश श्रेष्ठ 


 


 


प्रकाशित: October 12, 2021 | 09:21:15 काठमाडौं, मंगलबार, असोज २६, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, मंगलबार, असोज २६, २०७८

थप समाचार

अलमुताइरी र रोहित चन्द बिना नै फर्कियो नेपाली टोली [तस्बिरहरु]

टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी र खेलाडी रोहित चन्द भने आएका छैनन्। प्रशिक्षक अलमुताइरीले राउन्ड रोविनको अन्तिम खेलबाट फाइनल पुगेपछि नेपाल नकर्फने बताएका थिए।

जनकपुरधामको राजदेवी मन्दिरमा 'खोँइछ भरी' गर्ने श्रद्धालुको भीड [तस्बिरसहित]

दशैँको आठौ दिन जनकपुरधामको शक्तिपिठहरुमा खोँइछ भर्नेको भिड लागेको छ।

खोकनामा मनाइयो सिकाली पर्व [१४ तस्बिरमा]

सिकाली पर्वमा विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच प्रदर्शन गर्ने चलन छ।

भीमको अर्धशतक र कमलको उत्कृष्ट बलिङमा चितवनले जित्यो उपाधि [तस्बिरमा]

त्रिवि मैदानमा भएको फाइनलमा चितवनले पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो।

हनुमानढोकामा राखियो जमरा [चार तस्बिर]

बिहीबार बिहान ११ः४६ बजेको शुभ साइतमा घटस्थापना गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C