काठमाडौं– महिलामाथि भइरहेको हिंसा र विभेदविरूद्ध काठमाडौंमा प्रदर्शन भएको छ। बृहत् नागरिक आन्दोलनको अगुवाइमा वसन्तपुरबाट सिंहदरबारसम्म महिला मार्च भएको हो।
मार्चमा प्रतीकात्मक शवयात्रा गरिएको थियो भने सेतो वस्त्र धारण गरेर मलामीहरु सहभागी भएका थिए।