सोमबार, मंसिर १२, २०७९

डा गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

नेपाल समय  |  काठमाडौं, शनिबार, कार्तिक २३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कार्तिक २३, २०७६, काठमाडौं

नेपाल समय

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १७ औं पटक अनशन बसिरहेका डा गोविन्द केसीप्रति ऐक्यवद्धता जनाउँदै काठमाडौंमा प्रदर्शन भएको छ ।

शनिबार काठमाडौंको माइतीघर मण्डलमा भएको प्रदर्शनमा विद्यार्थी, अभियन्ता, चिकित्सक र सर्वसाधारणको सहभागिता थियो ।

प्रदर्शनमा सहभागीहरुले डा केसीका माग यथाशिघ्र पूरा गर्न सरकारसँग माग गरेका छन् ।

डा केसी ६ दिनदेखि डडेलधुरामा अनशनरत छन् । एक निजी घरमा अनशन बसेका उनकोे स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबारदेखि जिल्ला अस्पतालमा सारिएको छ ।

बारम्बारको अनशनले रुग्ण भइसकेको सत्याग्रही डा केसीको शरीर यसपटकको अनशनमा चाँडै गल्न थालेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

तस्बिरहरु: दिनेश श्रेष्ठ

 

 

 

 


प्रकाशित: November 9, 2019 | 08:27:12 काठमाडौं, शनिबार, कार्तिक २३, २०७६

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
फोटो

धन्यवाद म्यादी प्रहरी [फोटो फिचर]

नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो।
नेपाल समय
फोटो

ललितपुरमा मतदान केन्द्र बनाउन धमाधम [फोटो फिचर]

निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलमा परिचालन गरिएको छ। मतदान स्थल र मतदान केन्द्र निर्माणमा कर्मचारीहरू खटिएका छन्। आज साँझसम्ममा सबै स्थल र केन्द्र तयार हुने उनले बताए।
नेपाल समय
फोटो

निर्वाचनको मुखमा सरकारलाई सुकुम्बासीको प्रश्न– उठिबासको त्रास कहिलेसम्म?

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा बसोबास गर्ने भूमिहीन तथा सुकुम्बासीहरूले बिहीबार माइतीघर मण्डलाबाट सरकारलाई खबरदारी गरेका छन्।
नेपाल समय
फोटो

रवीन्द्र मिश्रसँग घरदैलोमा मनीषा [तस्बिरहरू]

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवीन्द्र मिश्रलाई भोट माग्दै अभिनेत्री मनीषा कोइराला घरदैलोमा पुगेकी छन्।
नेपाल समय
फोटो

साताका सात तस्बिर

साताका सात तस्बिर

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना