Cricket world cup

बेयरस्टोको शतकमा भारतलाई विशाल लक्ष्य

बेयरस्टोको शतकमा भारतलाई विशाल लक्ष्य

ओपनर जोनी बेयरस्टोको शतककामे मद्दतले आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्यान्डले भारतलाई ३ यस ३८ रनको विशाल लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको इंग्ल्यान्डले नि...

भारतको जितका लागि पाकिस्तानको प्रार्थना

भारतको जितका लागि पाकिस्तानको प्रार्थना

विश्वकप एकदिवसीय क्रिकेटमा पाकिस्तानमाथी दबदबा राखेको भारतले यस वर्ष पनि कायमै राखेको छ । भारतले एकदिवसीय विश्वकपमा पाकिस्तानलाई साँतौ पटक पराजित गरेको छ । 

स्टार्कको उत्कृष्ट बलिङमा अष्ट्रेलिया विजयी

स्टार्कको उत्कृष्ट बलिङमा अष्ट्रेलिया विजयी

तिब्र गतिका बलर मिचेल स्टार्कले उत्कृष्ट बलिङ गरेपछि अष्ट्रेलियाले न्युजिल्यान्डलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८६ रनले पराजित गरेको हो ।

पाकिस्तानसँग अफगानिस्तान तीन विकेटले पराजित

पाकिस्तानसँग अफगानिस्तान तीन विकेटले पराजित

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले आफ्नो सेमिफाइनल यात्रालाई जीवितै राखेको छ । कठिन अवस्थानमा रहेको पाकिस्तानले शनिबार भएको खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै आफ्नो सेमिफ...

न्युजिल्यान्डलाई अष्ट्रेलियाको मध्यम लक्ष्य

न्युजिल्यान्डलाई अष्ट्रेलियाको मध्यम लक्ष्य

आइसिसी विश्वकप एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई जितका लागि २ सय ४४ रनको मध्यम लक्ष्य सुम्पेको छ । टस जितेर पहिलले ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा...

पाकिस्तानलाई अफगानिस्तानको सामान्य लक्ष्य

पाकिस्तानलाई अफगानिस्तानको सामान्य लक्ष्य

इंग्ल्यान्डमा जारी आइसिसी एकविदसीय विश्वकप क्रिकेटबाट बाहिरिसकेको अफगानिस्ताले जितका लागि पाकिस्तानलाई २ सय २८ रनको सामान्य लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अफगा...

विश्वकपमा तिब्र गतिका बलरको दबदबा

विश्वकपमा तिब्र गतिका बलरको दबदबा

इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा तिब्र गतिका बलरको दबदबा रहेको छ । यतिबेला अष्ट्रेलिया पाकिस्तान र इंग्ल्यान्डका बलर शीर्ष स्थानमा रहेका छन् । 

दक्षिण अफ्रीका विजयी, श्रीलंका पराजित

दक्षिण अफ्रीका विजयी, श्रीलंका पराजित

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले श्रीलंकामाथी सानदार जित निकालेको छ । शुक्रबार भएको खेलमा दक्षिण अफ्रीकाले श्रीलंकालाई ९ विकेटले पराजित गर्दै सानदार जित निकालेको हो । 

दक्षिण अफ्रीकालाई श्रीलंकाको सामान्य लक्ष्य

दक्षिण अफ्रीकालाई श्रीलंकाको सामान्य लक्ष्य

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले दक्षिण अफ्रीकालाई जितका लागि २ सय ४ रनको सामान्य लक्ष्य सुम्पेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेट गुमाउँ...

विश्वकपमा कप्तानको प्रदर्शन कस्तो?

विश्वकपमा कप्तानको प्रदर्शन कस्तो?

इंग्ल्यान्डमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अंकतालिकाको शीर्ष स्थानमा रहेका कप्तानको प्रदर्शन उत्कृष्ट रहेको छ । अन्य कप्तानको पनि प्रदर्शन सन्तोस जनक रहेको छ । 

भारत विजयी, वेस्टइन्डिज बाहिरियो

भारत विजयी, वेस्टइन्डिज बाहिरियो

वेस्टइन्डिज आइसिसी एकदिवसीय विश्वकप क्रिकटबाट बाहिरिएको छ । बिहीबार भएको खेलमा भारतसँगै १२५ रनले पराजित हुँदै वेस्टइन्डिज प्रतियोगिताबाट बाहिरिएको छ । 

भारतले दियो वेस्टइन्डिजलाई मध्यम लक्ष्य

भारतले दियो वेस्टइन्डिजलाई मध्यम लक्ष्य

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले वेस्टइन्डिजलाई जिजतका लागि २ सय ६९ रनको मध्यम लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित ५० ओभरमा विकेट ७ गुमाउँद...

सचिनलाई पछि पार्दै विराटले रचे कीर्तिमान

सचिनलाई पछि पार्दै विराटले रचे कीर्तिमान

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा नयाँ कीर्तिमानी बनाएका छन् । जारी विश्वकपमा वेस्टइन्डिजविरुद्ध खेल्दै उनले पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई पछि पर्दै कीर्...

कोहलीलाई पछि पार्दै बाबरको कीर्तिमान

कोहलीलाई पछि पार्दै बाबरको कीर्तिमान

पाकिस्तान क्रिकेट टिमका ब्याट्समयान बाबर आजमले एकदिवसीय क्रिकेट प्रतियोगितामा नयाँ रेकर्ड बनाएका छन् । उनले भारतीय टिमका कप्तान विराट कोहली, ओपनर ब्याट्सम्यान शिखर धवन तथा वेस्इन्डिजका महान ...

गेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास नलिने

गेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास नलिने

वेस्टइन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले इंग्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट पछि सन्यास नलिने भएका छन् । बुधबार क्रिकेट वेस्टइन्डिजले यस विषयलाई पुष्टि गर्दै गेलले विश्वकप पछि...

पाकिस्तानसँग न्युजिल्यान्ड पराजित

पाकिस्तानसँग न्युजिल्यान्ड पराजित

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले उपाधि दाबेदार टोली न्युजिल्यान्डदाई पराजति गरेको छ। बुधबार भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

पाकिस्तानलाई न्युजल्यान्डको सामान्य लक्ष्य

पाकिस्तानलाई न्युजल्यान्डको सामान्य लक्ष्य

जेम्स नीशाम र कोलिन ग्रान्डहोमको अर्धशतकको मद्दतले आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजल्यान्डले पाकिस्तानलाई २ सय ३८ रनको सामान्य लक्ष्य सुम्पको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय ग...

विश्वकपमा चम्कँदै अलराउण्डर

विश्वकपमा चम्कँदै अलराउण्डर

कुनै पनि ठुलो क्रिकेट प्रतियोगितामा सबैको नजर अलराउण्डर खेलाडी हुने गर्दै छ । एउटै खेलाडीको धमाकेदार ब्याटिङ र बलिङले टिमलाई जित तिर धकेल्न मद्दत गर्ने गर्दछ । त्यसैले प्रतियोगितामा अलराउण्ड...

अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा प्रवेश

अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा प्रवेश

अष्ट्रेलिया इंग्ल्यान्डमा जारी आएसिसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । मंगलबार भएको खेलमा घरेलु टोली इंग्ल्यान्डलाई ६४ रनले पराजति गर्दै विश्वकपको सेम...

फिन्चको शतकमा इंग्ल्यान्डलाई मध्यम लक्ष्य

फिन्चको शतकमा इंग्ल्यान्डलाई मध्यम लक्ष्य

कप्तान आरोन फिन्चको शतकीय पारीको मद्दतले अष्ट्रेलियाले आयोजक राष्ट्र इंग्ल्यान्डलाई जितका लागि २ सय ८६ रनको मध्यम लक्ष्य सुम्पको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्ध...