प्रदेश-७

कांग्रेसले भन्यो : बजेट कार्यकर्ता पाल्ने मेसो मात्रै

कांग्रेसले भन्यो : बजेट कार्यकर्ता पाल्ने मेसो मात्रै

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश–७ को सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको बजेट कार्यकर्ता पाल्ने मेसो मात्रै भएको टिप्पणी गरेको छ ।

संसद भवन जहाँ पंखासमेत चल्दैनन्

संसद भवन जहाँ पंखासमेत चल्दैनन्

असारको महिना, प्रचण्ड गर्मी, भवनको ढोकाभित्र छिर्नेबित्तिकै सबैका आँखा सिलिङतिर जान्छ । हलको सिलिङमा रहेका तीन वटाबाहेक अरू पंखा चल्दैनन् । अनुहारबाट बग्ने पसिना पुछ्दै ..

भारतबाट ल्याएको केराको मूल्य कैलाली पुग्दा दोब्बर

भारतबाट ल्याएको केराको मूल्य कैलाली पुग्दा दोब्बर

भारतमा उत्पादित केरा आयातमा रोक लगाइए पनि कैलालीका उपभोक्ताले भने महंगो मुल्य तिरेर भारतीय केरा नै उपभोग गर्नु परेको छ । स्थानीय केरा उत्पादक किसानहरुले कैलालीमा उत्पादित केरालाई प्रोत्साहन...

छाउगोठमा ज्यान गुमाउने चेलीहरुको कथा

छाउगोठमा ज्यान गुमाउने चेलीहरुको कथा

महिला तथा बालबालिका कार्यालयले तीन बर्ष पहिले साविकको तुर्माखाँद गाविसलाई छाउपडी गोठमुक्त गाविस घोषणा गर्‍यो । तर सोही गाउँमा शनिबार राति महिनावारी बार्न छाउ गोठमा सुतेकी किशोरी पार्वती बुढा...

धनगढीमा गोरे आतंक : मोटरसाइकल चोरी गरेको आरोपमा सात समातिए

धनगढीमा गोरे आतंक : मोटरसाइकल चोरी गरेको आरोपमा सात समातिए

३३ किलो सुन तस्करी प्रकरणका गोरेको चर्चामा भइरहदा कैलालीको धनगढीमा अर्को एक जना गोरे मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका छन् ।

प्रदेश ७ को नाम सेती महाकाली ! 

प्रदेश ७ को नाम सेती महाकाली ! 

मन्त्रिपरिषद् श्रोतका अनुसार चार/पाँच वटा नाममा छलफल भए पनि सेती महाकालीमा सत्तारुढ दलहरु सहमत भएका छन् । अन्य नामका विषयमा पनि छलफल जारी छ । राजधानीका विषयमा भने धनगढी या अत्तरीया हुने ...

ढुंगाले लागेर २ महिलाको मृत्यु

ढुंगाले लागेर २ महिलाको मृत्यु

बझाङको तलकोट गाउँपालिका–३ बस्टी भन्ने ठाउँमा माथिबाट आएको ढुंगाले लागेर ग्याबिन जाली भर्ने काम गरिरहेका दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ...

प्रदेश ७ का ६० योजनाको सर्वेक्षण शुरु

प्रदेश ७ का ६० योजनाको सर्वेक्षण शुरु

प्रदेश ७ को भौतिक पुर्वाधार विकास मन्त्रालयले योजनाहरुको सर्वेक्षण शुरु गरेको छ । सरकारले विनियोजन गरेको चालु आर्थिक बर्ष २०७४/०७५ को बजेट कार्यन्वयन गर्न ...

धनगढी रकम लुटपाट प्रकरणका मुख्य योजनाकारसहित पाँच सार्वजनिक

धनगढी रकम लुटपाट प्रकरणका मुख्य योजनाकारसहित पाँच सार्वजनिक

कैलालीको धनगढीमा जेठ १३ गते गोली प्रहार गरी साढे नौ लाख लुट्ने कार्यमा संलग्नसहित लुटिएको रकम र पेस्तोल प्रहरीले आज (मंगलबार) सार्वजनिक गरेको छ ।  प्रहरीले पत्रकार सम्मेलनको गरी घट्नाका मुख्...

प्रदेश ७ : नेकपा संसदीय दलको नेतामा भट्ट चयन

प्रदेश ७ : नेकपा संसदीय दलको नेतामा भट्ट चयन

दुई ठूला कम्युनिस्ट पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश ७ संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन गरेका छन् । 

परस्त्रीसँग शारीरिक सम्बन्ध राख्‍ने  प्रिन्सिपल प्रहरी खोरमा

परस्त्रीसँग शारीरिक सम्बन्ध राख्‍ने प्रिन्सिपल प्रहरी खोरमा

धनगढी उपमहानगरपालिका वडा नम्बर १५ कनरीस्थित ब्रम्ह एकेडेमीका प्रिन्सिपल चन्द्रबहादूर साहु छिमेकी महिलासँग शारीरिक सम्बन्ध राखिरहेको समयमा रंगेहात पक्राउ परेका छन् ।

दुर्घटनाका घाइते बोकेको जीप खस्यो, चार जनाको मत्यु 

दुर्घटनाका घाइते बोकेको जीप खस्यो, चार जनाको मत्यु 

सोमबार दिपायलमा भएको जीप दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि  धनगढीतर्फ ल्याउँदै अर्को जीप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ।

भीमदत्त राजमार्गका मृत्यु स्तम्भ

भीमदत्त राजमार्गका मृत्यु स्तम्भ

तराईबाट प्रदेश–७ का सात वटा पहाडी जिल्लाको प्रवेशद्वार कैलालीको गोदावरी पुल तरेर उकालो लाग्नेबित्तिकै सडकका दुवैतिर देखिने स्तम्भले सबैको ध्यान तान्छन् । विभिन्न आकारका स्तम्भमा ठूलो अक्षरमा...

अछाम दरबारमा आठ वर्षमा ६० इँटा

अछाम दरबारमा आठ वर्षमा ६० इँटा

जेठ ०६७ मा अछाम दरबारको पुनर्निर्माण क्रममा ४९ वटा इँटाको ‘चिनाई’ तयार भएको थियो । त्यसयता थपिएका छन्, ११ वटा इँटा । पुनर्निर्माणको प्रतिनिधित्व गर्छन्, तिनै ६० वटा इँटाले ।  तत्कालीन विद्र...

राउटेको दुखेसोः भत्ता नपाएको आठ महिना भयो

राउटेको दुखेसोः भत्ता नपाएको आठ महिना भयो

लोपोन्मुख राउटे जातिका तीन परिवारले विगत आठ महिनायता भत्ता पाएका छैनन् ।  सरकारले राउटेलाई मासिक दुई हजारका दरले भत्ता दिने निर्णय गरेको थियो । विगत आठ महिनादेखि भत्ता नपाएपछि आर्थिक अभाव झ...

४२ सामुदायिक विद्यालय अंग्रेजी माध्यममा पढाइँदै

४२ सामुदायिक विद्यालय अंग्रेजी माध्यममा पढाइँदै

गाउँपालिकामा जनप्रतिनिधि आएपछिको पहिलो शैक्षिकसत्रमा डडेल्धुराका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन शुरु गरिएकाले यहाँका अभिभावक खुशी भएका छन् ।  स्थानीय सरकारले गाउँपालिकामा रहे...