प्रदेश-७

बाजुरा अस्पतालमा सुत्केरीको मृत्यु

बाजुरा अस्पतालमा सुत्केरीको मृत्यु

बाजुरा जिल्ला अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्ली निवासी २१ वर्षीया वसन्तीको उपचारका क्रममा मृत्यु भएको हो।

टीकापुर घटनाको चार वर्ष : सामाजिक सद्भाव साझा अपेक्षा

टीकापुर घटनाको चार वर्ष : सामाजिक सद्भाव साझा अपेक्षा

 टीकापुरवासी २०७२ भदौ ७ र ८ गतेको दुःखद घटना बिर्सन चाहन्छन्। उनीहरू त्यस्तो त्रासदीपूर्ण क्षण अब कहिल्यै नआओस् भन्ने कामना गर्छन्।

बलात्कारपछि हत्या मुद्दाको पेशी ९ पटक सर्‍यो, पीडित झन पीडामा

बलात्कारपछि हत्या मुद्दाको पेशी ९ पटक सर्‍यो, पीडित झन पीडामा

एक वर्षअघि सामूहिक बलात्कारपछि हत्या गरिएकी कैलाली गौरीगंगा नगरपालिका-११ की माया विकको मुद्दाको पेशी नौ पटक सरेको छ।

सुदूरपश्चिममा जलविद्युत : स्रोतमा धनी, उत्पादनमा गरिब 

सुदूरपश्चिममा जलविद्युत : स्रोतमा धनी, उत्पादनमा गरिब 

जलविद्युत उत्पादन सम्भावनाका हिसावले सबैभन्दा धनी रहेको सुदूरपश्चिम प्रदेश उत्पादनका हिसावले भने सबैभन्दा गरिव देखिएको छ । 

अछाम: जीप दुर्घटनामा १ को मृत्यु, ५ घाईते सिकिस्त 

अछाम: जीप दुर्घटनामा १ को मृत्यु, ५ घाईते सिकिस्त 

अछामको बान्नीगढी जयगढ गाउँपालिका- ५ कालिकाको सुकिबाग नजिकै भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन् ।

राष्ट्रिय सम्मेलनलाई लिएर थारु अगुवा नै विभाजित

राष्ट्रिय सम्मेलनलाई लिएर थारु अगुवा नै विभाजित

भदौ ७ गतेबाट कैलालीको टीकापुरमा सुरु हुने थारुवान-थरुहटको राष्ट्रिय सम्मेलन सामाजिक सद्भाव कायम गर्नका लागि हुन लागेको आयोजकले जनाएको छ।

चट्याङ लागेर एकको मृत्यु 

चट्याङ लागेर एकको मृत्यु 

अछाममा चट्याङ लागेर एकको ज्यान गएको छ । साँफेबगर नगरपालिका–११, देविस्थान घर भएका बज्जिर बोहराको देउलीखाद बजारबाट घर जाने क्रममा धामीगाउँ टोलमा चट्याङ लागेर ज्यान गएको हो। 

सुदूरपश्चिममा गौरा पर्वकाे राैनक

सुदूरपश्चिममा गौरा पर्वकाे राैनक

सुदूरपश्चिमको मौलिक गौरा पर्व सुरु भएको छ । भदौ कृष्ण पञ्चमीमा सुरु हुने पर्वको व्रतालु महिलाले बिहानै स्नान गरेर घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाउने गर्छन् ।

थारू समुदायमा हरेरी महोत्सव (फोटोफिचर)

थारू समुदायमा हरेरी महोत्सव (फोटोफिचर)

खेतबारीमा कीरा नलागोस् र धान उत्पादन राम्रो होस् भन्ने उद्देश्यले थारू समुदायमा प्रचलित हरेरी पूजालाई धनगढीका थारु समुदायले महोत्सवकै रुपमा मनाउन थालेका छन्।