प्रदेश-७

सुदूरपश्चिम विश्वविद्यालयमा सात महिनादेखि ताला

सुदूरपश्चिम विश्वविद्यालयमा सात महिनादेखि ताला

प्रदेशस्तरको एउटा विश्वविद्यालयमा सात महिनादेखि तालाबन्दी यथावत छ भन्दा आश्र्चर्य लाग्न सक्छ तर यो यथार्थ कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयको हो।

अनैतिक सम्बन्ध राखेको आरोपमा मालपोत कार्यालयका प्रमुख र महिला पक्राउ

अनैतिक सम्बन्ध राखेको आरोपमा मालपोत कार्यालयका प्रमुख र महिला पक्राउ

अनैतिक सम्बन्ध राखेको आरोपमा कञ्चनपुरको बेलौरीस्थित मालपोत कार्यालयका प्रमुख र एक महिला पक्राउ परेका छन्।

माया बिक हत्या प्रकरण : लिखित बहस नोट पेश गर्न आदेश

माया बिक हत्या प्रकरण : लिखित बहस नोट पेश गर्न आदेश

१५ महिना अघि सामूहिक बलात्कार पछि हत्या गरिएकी कैलालीको गौरीगंगा नगरपालिका–११ की माया बिकको मुद्दामा वकिललाई लिखित बहस नोट पेश गर्न आदेश जारी भएको छ।

तिम्ल्याहा छोरी जन्म दिने सुत्केरीको हेलिकप्टरबाट उद्धार

तिम्ल्याहा छोरी जन्म दिने सुत्केरीको हेलिकप्टरबाट उद्धार

तिम्ल्याहा छोरी जन्म दिएकी दार्चुलाकी एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरि नेपालगञ्ज पु्र्‍याइएको छ।

सरकार प्रेस जगतको मुख थुन्न खोज्दैछ : महत

सरकार प्रेस जगतको मुख थुन्न खोज्दैछ : महत

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशसरण महतले वर्तमान सरकारले प्रेस जगतको मुख थुनेर आमनागरिकको अधिकार कुण्ठित गर्न थालेको आरोप लगाएका छन्। 

श्रीमतीले आत्महत्या गरेको ६ महिनापछि छोरीसहित आत्महत्या

श्रीमतीले आत्महत्या गरेको ६ महिनापछि छोरीसहित आत्महत्या

श्रीमतीले झुण्डिएर आत्महत्या गरेको करिब ६ महिनापछि कैलालीमा एक युवकले छोरीलाई विष खुवाएर आफूले पनि विष सेवन गरी आत्महत्या गरेका छन्।