प्रदेश-६

त्यसपछि बिरामीहरु सुर्खेत आउन थाले...

त्यसपछि बिरामीहरु सुर्खेत आउन थाले...

करिब एक वर्ष अघि कोहलपुर र नेपालगञ्जका अस्पतालहरु कर्णालीका बिरामीहरुले भरिन्थे। जटिल या सामान्य जस्तो सुकै बिरामीजस्तो भएपनि नेपालगञ्ज जानै पर्थ्यो। कारण आँगनमै भएको क्षेत्रीय अस्पताल सुर्ख...

कर्णालीका मन्‍त्रीलाई रोपाइँमा निम्तो !

कर्णालीका मन्‍त्रीलाई रोपाइँमा निम्तो !

'तपाईंलाई रोपाइँमा निम्तो छ, हामी फागुन २० गतेबाट रोपाइँ सुरु गर्दैछौँ ।' मन्त्री एकछिन रोकिन पुगिन् । आजभोलि नै रोपाइँ हुन्छ ? मन्त्रीले प्रतिप्रश्न गरिन् । पानी परिसकेको जानकारी दिँदै उताब...

कर्णाली प्रदेशमा खेलाडीको 'अपमान' !

कर्णाली प्रदेशमा खेलाडीको 'अपमान' !

वीरेन्द्रनगरस्थित खेलकुद विकास समिति अघिको खुल्ला मञ्च। कर्णाली प्रदेशमा पहिलो पटक भएको ‘मुख्यमन्त्री रनिङ शिल्ड भलिबल प्रतियोगिता’को समापन समारोह। मञ्चका चिल्ला सोफामा थिए कर्णाली प्रदेशका ...

कर्णाली प्रदेशको एक वर्ष : न चहलपहल, न चमत्‍कार

कर्णाली प्रदेशको एक वर्ष : न चहलपहल, न चमत्‍कार

कर्णाली प्रदेश सरकार गठन भएको एक वर्ष पुरा भएको छ। एक वर्ष अलमलमै बिताएको सरकारले न उत्साह देखिन्छ न त असफलता नै। पाँच वर्षे आयु भएको सरकारलाई वर्षदिन मै असफल भयो भन्न त नमिल्ला तर आम नागरिक...

भेरीमा बस खस्दा चारको मृत्यु, छ घाइते

भेरीमा बस खस्दा चारको मृत्यु, छ घाइते

नेपालगन्जबाट रुकुमपश्चिमको राडीबजारतर्फ जाँदै गरेको बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ।  भे १ ख १३२९ नम्बरको बस जाजरकोटको भेरी नगरपालिका-१ को खलंगा-रिम्ना सडक खण्डको पिपेगाउँ नजिकै...

सुर्खेतमा १५ हजार सवारी चालक कारबाहीमा

सुर्खेतमा १५ हजार सवारी चालक कारबाहीमा

सुर्खेतमा चालु आर्थिक वर्षको सात महिनामा १५ हजार सवारी चालकले ट्राफिक नियम उलंघन गरेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत श्रावण महिनामा १ हजार ४ सय ४१ जना कारबाहीमा परेका छन्। 

कर्णालीमा एक लाखको ‘मुख्यमन्त्री रनिङ सिल्ड’

कर्णालीमा एक लाखको ‘मुख्यमन्त्री रनिङ सिल्ड’

कर्णाली प्रदेशमा पहिलो पटक भएको ‘मुख्यमन्त्री रनिङ्ग सिल्ड’ महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन आजपनि पहिलो चरणका खेलहरु भइरहेका छन्।

शान्ति सुरक्षा चुस्‍त बनाउन प्रहरीलाई ‘मोटरसाइकल’

शान्ति सुरक्षा चुस्‍त बनाउन प्रहरीलाई ‘मोटरसाइकल’

वीरेन्द्रनगर नगरपालिका-३ वडाको शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई मोटरसाइकल उपलब्ध गराएको छ।  वडामा कुनै किसिमको अपराध हुन नदिन र घटनास्थलमा प्रहरीलाई पुग्न सहजहोस्...

सुर्खेतमा शान्ति मन्त्रालयका ८१ आयोजना अलपत्र

सुर्खेतमा शान्ति मन्त्रालयका ८१ आयोजना अलपत्र

बराहताल गाउँपालिका–७ नयाँबनमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माण सात वर्षदेखि अलपत्र परेको छ। २०६८/०६९ मा निर्माण थालिएको ६ कोठे भवनमा हालसम्म १८ पिल्लरमात्रै उठाइएका छन्।...

कहिले पाउँछ कर्णालीले दरबन्दी अनुसारका कर्मचारी ?

कहिले पाउँछ कर्णालीले दरबन्दी अनुसारका कर्मचारी ?

यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतमा २९ जना कर्मचारीको दरबन्दी छ। तर कार्यालयमा अहिले आठ जना मात्रै कार्यरत छन्। विगतमा इकाई कार्यालय रहेको उक्त कार्यालयलाई गत पुष ५ गतेदेखि प्रदेश कार्य...

व्याजदर नघटाए सरकारलाई तालाचाबी बुझाउने व्यापारीको चेतावनी

व्याजदर नघटाए सरकारलाई तालाचाबी बुझाउने व्यापारीको चेतावनी

बैंकको चर्को व्याजकाविरुद्ध सुर्खेतका उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन्।  बैंक र वित्तिय संस्थाले आफ्नो व्यवसाय नै धरापमा पार्ने गरी व्याजदर वृद्धि गरेको भन्दै व्यवसायी आन्दोलित भएका हु...

कहिले सुध्रिएला कर्णालीका सडक?

कहिले सुध्रिएला कर्णालीका सडक?

तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले २०४५ सालमा सल्यान सदरमुकाम खलंगाबाट पश्चिम बनगाड क्षेत्र जोड्ने ‘खलंगा–कुपिण्डे–बालुवासंग्रही सडक’ उद्घाटन गरे। करिब ३२ किलोमिटर सडक खण्ड निर्माण थालेको...

जब अस्पतालले छोरो चोरेर, अर्कैकी छोरी दियो...

जब अस्पतालले छोरो चोरेर, अर्कैकी छोरी दियो...

आफ्नो सन्तान चोरेर अस्पतालले अरुको सन्तान भिडाइ दिने गरेको दृष्य फिल्म वा नाटकमा प्रशस्त देख्न पाइन्छ । तर, सुर्खेतका एक दम्पत्तिको वास्तविक जीवनमै यस्तो घटना घटेको छ । 

‘समृद्ध कर्णालीको रेल’ ठप्प

‘समृद्ध कर्णालीको रेल’ ठप्प

विगत तीन महिनायता कर्णाली प्रदेश सरकारका गतिविधि चर्चामा छैनन्। दसैंलगत्तै स्थगित प्रदेशसभा अहिलेसम्म बेखर छ। सरकार गठन भएको झन्डै एक वर्षपछि बसेको कर्णाली प्रदेश समन्वय परिषद्ले पनि खासै चर...

यस्तो छ कर्णालीमा विकासको नयाँ मोडेल

यस्तो छ कर्णालीमा विकासको नयाँ मोडेल

विकासको पहिलो पूर्वाधार मानिने सडक र विद्युतीकरणलाई कर्णालीले ‘विकासको मोडेल’ मानेको छ। यही मोडेलअनुसार प्रदेश र स्थानीय सरकारले विद्युतीकरण र सडक विस्तारलाई प्राथमिकतामा दिएका हुन्। प्रदेश ...

बाढीपीडित पाँच वर्षदेखि त्रिपालमै, नेताको आश्‍वासन मात्रै

बाढीपीडित पाँच वर्षदेखि त्रिपालमै, नेताको आश्‍वासन मात्रै

गएको दसैंभित्रै त्रिपालबाट घरमा फर्काउने आश्वासन दिएको समितिले हालसम्म प्रतिवेदन तयार पार्न सकेको छैन । समिति अलमलमा पर्दा बाढीपीडितको दैनिकी कष्टकर बन्दै गएको छ । पाँच वर्षअघि एनजिओले दिएका...

कर्णालीमा तरुणको शक्ति प्रर्दशन, सडकबाटै कम्युनिस्ट सरकार ढाल्ने चेतावनी

कर्णालीमा तरुणको शक्ति प्रर्दशन, सडकबाटै कम्युनिस्ट सरकार ढाल्ने चेतावनी

सरकारविरुद्ध नेपाल तरुण दलले कर्णाली प्रदेशमा शक्ति प्रदर्शन तथा विरोध कार्यक्रम गरेको छ। संसदबाट चिकित्सा शिक्षा विधेक पास गरेको विरुद्धमा देशव्यापी सडक संघर्ष थालेको तरुण दलले आइतबार सुर्ख...

विद्यालयमा ‘पशु स्वास्थ्य क्लिनिक’

विद्यालयमा ‘पशु स्वास्थ्य क्लिनिक’

सुर्खेतको एक विद्यालयले पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ। १८ महिने पशु विज्ञान विषय अध्यापन गराइरहेको वीरेन्द्रनगर-११ धुलियाविटको शिव माध्यमिक विद्यालयले विद्यार्थीहरुको शिक्षण सिका...

सुर्खेतमा बस र जीप ठोक्किँदा २० जना घाइते

सुर्खेतमा बस र जीप ठोक्किँदा २० जना घाइते

सुर्खेतमा बस र जीप ठोकिदा २० जना घाइते भएका छन्। गुर्भाकोट नगरपालिकाको बोटेचौरस्थित एक आपसमा बस र जीप ठोकिदा २० जना घाइते भएको इकाला प्रहरी कार्यालय मेहलकुनाले जनाएको छ।  

पुलमा राजनीति : बन्नेबित्तिकै प्रयोगमा किन आउँदैनन्? 

पुलमा राजनीति : बन्नेबित्तिकै प्रयोगमा किन आउँदैनन्? 

सुर्खेत सिम्ता गाउँपालिकाको सिम्ता खोलामा पुल बनेको वर्ष दिन भयो। पुल बने पनि नागरिकले  त्यसको प्रयोग गर्न पाएका छैनन्। साढे पाँच करोड लागतमा बनेको वडा नं. ५ र ८ लाई जोड्ने पुल प्रयोगमा आउन ...