प्रदेश-६

कर्णाली स्वास्थ्य प्रतिष्ठान घटनाको छानबिन गर्न कार्यदल

कर्णाली स्वास्थ्य प्रतिष्ठान घटनाको छानबिन गर्न कार्यदल

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यही साउन ३ गते भएको घटनाको सत्यतथ्य छानबिन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कर्णाली प्रदेश सरकार ...

जाजरकोटका पहिरो पीडित वृद्धाश्राममा 

जाजरकोटका पहिरो पीडित वृद्धाश्राममा 

जाजरकोटमा गत २० गते गएको पहिरोबाट विस्थापित भएका पीडितहरु वृद्धाश्राममा आश्रय लिन बाध्य भएका छन् । पहिरोले घर बगाएपछि गोपाल सुनार र तिर्थ बोहोराको परिवार हाल खलंगास्थित वृद्धाश्राममा बसेका ह...

मौसमका कारण दैनिक आधा उडान रद्ध

मौसमका कारण दैनिक आधा उडान रद्ध

केही दिनदेखि निरन्तरको वर्षात्का कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु मर्कामा परेका छन् ।  झण्डै डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलदेखि पहाडी जि...

फास्ट ट्रयाकमा भेरी-बबई, ‘रेड जोन’ पनि कट्यो

फास्ट ट्रयाकमा भेरी-बबई, ‘रेड जोन’ पनि कट्यो

राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण ‘फास्ट ट्रयाक’मा अगाडि बढेको छ। १२ किलोमिटर लामो सुरुङ बनाउने जिम्मा पाएको चिनियाँ कम्पनी ‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप’ले...

दुर्गमका जनताको अझै पुगेन स्वास्थ्य सेवामा पहुँच

दुर्गमका जनताको अझै पुगेन स्वास्थ्य सेवामा पहुँच

गाउँगाउँमा सिंहदरबार नाम दिएर संघियता अनुरुप राज्यको पुर्नसंरचना भएर हरेक स्थानीय तहमा सरकार गठन भएपनि कर्णालीको दुर्गमका जनताको अझै स्वास्थ्य सेवामा पहुँच पुग्न सकेको छैन। 

जुम्लाको घटना दुर्भाग्यपूर्ण : मन्त्री भण्डारी

जुम्लाको घटना दुर्भाग्यपूर्ण : मन्त्री भण्डारी

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी प्रा डा गोविन्द केसीलाई जुम्लाबाट काठमाडौं लैजानेक्रममा जुम्लामा भएको घटना दुर्भाग्यपूर्ण रहेको बताएका छन्। 

संसदमा सडकको चिन्ता !

संसदमा सडकको चिन्ता !

कर्णाली प्रदेशका सांसदहरुले सडकको विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन्। वर्षा समय सुरुभएसँगै ग्रामिण सडकहरु अबरुद्ध हुनथालेपछि सांसदहरुले सडकको विषयमा चिन्ता व्यक्त गरेका हुन्। 

केसीको समर्थनमा सुर्खेतमा नागरिक र्‍याली

केसीको समर्थनमा सुर्खेतमा नागरिक र्‍याली

चिकित्सा शिक्षा सुधारको माग राखी २७ दिनदेखि आमरण अनशनमा बसेका प्रा डा गोविन्द केसी र सरकार पक्षबीच वार्ता चलिरहदा सुर्खेतमा भने केसीको समर्थनमा नागरिक र्‍याली निकालिएको छ। 

डा केसीको मागमा नागरिक सरोकार समूह कर्णाली प्रदेशको ऐक्यबद्धता

डा केसीको मागमा नागरिक सरोकार समूह कर्णाली प्रदेशको ऐक्यबद्धता

चिकित्सा शिक्षा सुधारको माग राख्दै २६ दिनदेखि आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउदै नागरिक सरोकार समूह कर्णाली प्रदेशले ऐक्यवद्धता जनाएको छ। 

केसीको पक्षमा जाग्यो कर्णालीको नागरिक समूह

केसीको पक्षमा जाग्यो कर्णालीको नागरिक समूह

कर्णालीको नागरिक समाज चिकित्सा क्षेत्र सुधारको माग राखी अनसरत प्रा.डा. गोविन्द केसीको पक्षमा उभिएको छ । जुम्लाबाट केसीलाई जबर्जस्त काठमाडौं लैजादा समेत मौन रहेको नागरिक सरोकार समूह २६ दिनपछि...

मुसिकोटको मुलखोलामा बस दुर्घटना, एकको मृत्यु

मुसिकोटको मुलखोलामा बस दुर्घटना, एकको मृत्यु

रुकुमको सल्लेबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।  घटनास्थलमा उद्दारकार्य जारी रहेको रुकुम पश्चिम प्रहरीले जनाएक...

 डा केसीसँग सरकार एक कदम पछाडिः प्रतिष्ठानमा सारियो   

 डा केसीसँग सरकार एक कदम पछाडिः प्रतिष्ठानमा सारियो   

जुम्लामा आमरण अनसनरत प्राध्यापक डा. गोबिन्द केसी लाई  जिल्ला कवर्ड हलबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सार्ने निर्णय गरीएको छ । यो निर्णयसंगै डा. केसीको मागमा  सरकार एक कदम पछाडि हट...

सुर्खेतलार्इ प्रदेशस्तरी राष्ट्रपति रनिङ्ग सिल्डको उपाधि 

सुर्खेतलार्इ प्रदेशस्तरी राष्ट्रपति रनिङ्ग सिल्डको उपाधि 

सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रदेशस्तरीय दशौँ राष्ट्रपति रनिङ्ग सिल्डको उपाधि सुर्खेतले हात पारेको छ । शनिबारदेखि शुरु भएको प्रतियोगितामा जुम्ला दोस्रो भएको छ भने सल्यानले तेस्र...

'तल्ला कमिटीको गठनका लागि जनार्दनको फर्मुला

'तल्ला कमिटीको गठनका लागि जनार्दनको फर्मुला

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा 'प्रभाकर'ले तल्लो तहको कमिटी प्रतिशतभन्दा आवश्यकताका आधारमा निर्माण गरिने बताएका छन् ।

यौन सम्पर्कले लियो ज्यान

यौन सम्पर्कले लियो ज्यान

मुसिकोट-१ शहीद मैदानमा मंगलबार बिहान फेला परेको एक महिलाको शव परीक्षण गर्दा यौन सम्पर्क क्रममा ज्यान गएको खुलेको छ ।  प्रहरीका अनुसार मृतक रुकुम पूर्वको सिस्ने-६ की ३८ वर्षीया महिला हुन् । ...

विकासका निम्ति सुशासन अपरिहार्य छः गृहमन्त्री थापा

विकासका निम्ति सुशासन अपरिहार्य छः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा (बादल)ले मुलुक विकासका निम्ति सुशासन अपरिहार्य रहेको बताएका छन् ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन ...