प्रदेश-६

कुनाथरी-बेनीघाट सडकको डीपीआर बन्दै

कुनाथरी-बेनीघाट सडकको डीपीआर बन्दै

सुर्खेतको कुनाथरी-बेनीघाट सडक खण्डको डीपीआर निर्माण सुरु भएको छ। कुनाथरी बजारदेखि बेनीघाटसम्म ९४ किलो मिटर लामो सडकको लागि डीपीआर आइतबारदेखि सुरु भएको हो।

सानो भयो सिटी बसपार्क : गाडी २० हजार, क्षमता एक सय

सानो भयो सिटी बसपार्क : गाडी २० हजार, क्षमता एक सय

वीरेन्द्रनगरमा २०५४ सालपछि सिटी बसपार्कको चर्चा सुरु भएको थियो। लामो प्रयासपछि सिटी बसपार्क पनि तयार भयो। अबको केही महिनाभित्र यो बसर्पाक सञ्चालनमा पनि आउँदैछ।

सुर्खेतको मेहलकुनामा आगलागी

सुर्खेतको मेहलकुनामा आगलागी

सुर्खेतको मेहलकुनामा आगलागी भएको छ। गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा आगलागी हुँदा दुई घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

प्रदेश प्रमुखको दैनिकी : चार पाइला हिंडेर अफिस, दिनभर फुर्सद

प्रदेश प्रमुखको दैनिकी : चार पाइला हिंडेर अफिस, दिनभर फुर्सद

झण्डै डेढ वर्षअघि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले नियुक्त गर्दा प्रदेश प्रमुखहरु निकै चर्चामा थिए। 

सुर्खेतमा २२ वटा गाईको सामूहिक हत्या

सुर्खेतमा २२ वटा गाईको सामूहिक हत्या

बिहीबार राति सुर्खेतमा ठूलो संख्यामा गाई मारिएका छन् ।  वीरेन्द्रनगरको कटकुवामा २२ वटा गाई मृत अवस्थामा र करिव ४०० गाई अलपत्र छोडिएको अवस्थामा फेला परेका हुन्।  

४२ बालबालिकाले एकै स्वरमा भने- 'ह्याप्पी फादर्स डे  बुवा'

४२ बालबालिकाले एकै स्वरमा भने- 'ह्याप्पी फादर्स डे  बुवा'

नवजीवन बालविकास केन्द्रको आँगनमा बिहानै भेला भएका यी सबै बालबालिकाले एकै स्वरमा ह्याप्पी फादर्स डे बुवा भन्दा मोहनदास गुरुङका आँखा रसाइरहेका थिए । 

वीरेन्द्रनगर : चोक ठडियो, सालिक सड्यो

वीरेन्द्रनगर : चोक ठडियो, सालिक सड्यो

कर्णाली प्रदेशको केन्द्र अर्थात् राजधानी शहर वीरेन्द्रनगर । शहरको पनि मुख्य केन्द्र वीरेन्द्रचोक । केही दिन पहिलासम्म यही चोकको अवस्था यस्तो नाजुक थियो की, जोसुकैले पनि नाक खुम्च्याउँथे ।

गाउँमा पुगेन ‘सिंहदरबार’

गाउँमा पुगेन ‘सिंहदरबार’

माथिल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकामा ६ वडा छन् । वडा नम्बर १, २ र ३ कार्यालयका साइनबोर्ड गाउँपालिकाको केन्द्र झारगाउँमा छन् । यस्तै वडा नम्बर ४, ५ र ६ को संयुक्त कार्यालय साङसोगङमा छ ...

सीमा अपराध नियन्त्रण गर्न नेपाल-चीनका सुरक्षा अधिकारीबीच वार्ता  

सीमा अपराध नियन्त्रण गर्न नेपाल-चीनका सुरक्षा अधिकारीबीच वार्ता  

नेपाल-चीन सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्न चीनको ताक्लाकोटमा बसेको दुवै देशका सुरक्षा अधिकारीबीच वार्ता भएको छ