प्रदेश-६

कर्णालीमा बढे आँखाका बिरामी, बजेट अभावले काम गर्न समस्या

कर्णालीमा बढे आँखाका बिरामी, बजेट अभावले काम गर्न समस्या

कर्णाली प्रदेशमा बार्षिक ६० हजारभन्दा बढी आँखाको बिरामी देखिएका छन् । नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको तथ्याङ्क अनुसार वार्षिक ६० हजार आँखाका विरामी उपचारका लागि आउने गरेका छन् ।...

 सडक विस्तार खच्चडबाट गाडी मालिक

सडक विस्तार खच्चडबाट गाडी मालिक

सडक विस्तारले उनीहरूलाई खच्चडबाट गाडी मालिकमा रूपान्तरण गरिदिएको हो। नलगाड नगरपालिका वडा १० का अशोक ध्यारको अहिले एउटा जिप छ। एक वर्षअघिसम्म नौ खच्चडका मालिक ध्यारले गत वर्ष खच्चड बिक्री गर...

कर्णालीमा चौंरी, बाख्रा र माछा पाल्नेलाई पनि बजेट

कर्णालीमा चौंरी, बाख्रा र माछा पाल्नेलाई पनि बजेट

कर्णाली प्रदेश सरकारले चौंरी गाई, बाख्रा र माछा पाल्ने कृषकहरुलाई समेत बजेट दिने भएको छ। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषकहरुका प्रोत्साहन स्वरुप बजेट दिने जनाएको छ। 

सुर्खेतमा करेन्ट लागेर मृत्यु

सुर्खेतमा करेन्ट लागेर मृत्यु

करेन्ट लागेर सुर्खेतमा बिहीबार बिहान एक जनाको लागेर मृत्यु भएको छ । महोत्तरी रानीरजवारा गाउँपालिका ४ का रबिन्द्र ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुस...

जाजरकोटका प्रहरी : सडकको ड्युटी, कटेरोको बास

जाजरकोटका प्रहरी : सडकको ड्युटी, कटेरोको बास

स्थापना भएको पाँच वर्ष बितिसक्दा पनि पर्याप्त भौतिक संरचना अभावमा  टिनको कटेरोमा कार्यालय सञ्चालन गर्नु प्रहरीको बाध्यता हो। ०७० सालमा स्थापना भएको अस्थायी ट्राफिक कार्यालय जाजरकोटले संरचना ...

साढे चार करोडमा घरघरमा खानेपानी

साढे चार करोडमा घरघरमा खानेपानी

सुर्खेतको पश्चिम बराहतालमा साढे चार करोड बढीको लगानीमा घरघरमा खानेपानी पुगेको छ। नेपाल सरकारको चार करोड ४७ लाख ६६ हजारको लागतमा बडिड्चौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले घरघरमा खानेपानी ...

मोटरसार्इकल दुर्घटनामा तीन जना घाइते, एकको अवस्था गम्भीर

मोटरसार्इकल दुर्घटनामा तीन जना घाइते, एकको अवस्था गम्भीर

सुर्खेतमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइते मध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। 

वैदेशिक सहायताका लागि कर्णालीले माग्यो केन्द्रसँग अनुमति

वैदेशिक सहायताका लागि कर्णालीले माग्यो केन्द्रसँग अनुमति

कर्णाली प्रदेश सरकारले वैदेशिक सहायताका लागि कोरियाको एक एजेन्सीसँग अनुमति दिन केन्द्र सरकारसँग अनुमति मागेको छ। 

मञ्‍च भत्किँदा लाखे जात्रा हेर्दै गरेका ३ जना घाइते

मञ्‍च भत्किँदा लाखे जात्रा हेर्दै गरेका ३ जना घाइते

जाजरकोटमा कार्यक्रमको मञ्चको भत्किँदा लाखे जात्रा हेर्न आएका ३ जना दर्शक घाइते भएका छन्। जिल्ला सदरमुकाम खलंगाको गौरीखालीमा रहेको सार्वजनिक मञ्चको छत भत्तकिदा लाखे जात्रा हरिरहेका ३ जना दर्...

सुर्खेतमा जिप दुर्घटना, १९ यात्रु घाइते

सुर्खेतमा जिप दुर्घटना, १९ यात्रु घाइते

सुर्खेतमा सोमबार जीप दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन्। काफलकोटबाट बाखर्क आउँदै गरेको लु २ च १९०९ नम्बरको जिप सिम्ता गाउँपालिका वडा न २ को दुरपालमा दुर्घटना हुदा १९ जना घाइते भएका छन्।

सल्यानमा पहिरोले घर बगायो, तीन बालबालिका पुरिए

सल्यानमा पहिरोले घर बगायो, तीन बालबालिका पुरिए

सल्यानमा आइतबार साँझ करिव ५ बजेतिर पहिरो गएको छ । बागचौर नगरपालिका वडा नं. १२ ओख्रेनी मुलखोलामा गएको पहिरोले एक घर बगाएको छ ।   जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी विरेन्द्र शाहले दिएको ...

कर्णालीमा 'विज्ञ समूह' गठन, अटाएन जलस्रोत 

कर्णालीमा 'विज्ञ समूह' गठन, अटाएन जलस्रोत 

मानव सूचाङ्कको आधारमा विकासमा सबैभन्दा पछाडि परेको कर्णाली प्रदेशको समग्र विकासको लागि सरकारले विज्ञ समूह गठन गरेको छ । प्रदेश सरकारले 'एकिकृत कर्णाली विकासका लागि विज्ञ समुह' गठन गरिरहदा जल...

मन्त्री र विद्यार्थीले उठाउँछन् वीरेन्द्रनगरको फोहोर

मन्त्री र विद्यार्थीले उठाउँछन् वीरेन्द्रनगरको फोहोर

सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रको फोहोर कहिले मन्त्रीहरु र कहिले विद्यार्थीहरुले उठाउँदै आएका छन् । पछिल्लो समय बजारक्षेत्र दुर्गन्धित बन्दै गएपछि मन्त्री र विद्यार्थीहरुले फोहोर उठाउनुप...

कर्णालीका मन्त्रीहरु खोलामा झरेपछि....

कर्णालीका मन्त्रीहरु खोलामा झरेपछि....

कर्णाली प्रदेशका मन्त्रीहरु शुक्रबार बिहानै एउटा खोलामा भेटिए। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका मन्त्रीहरु, नेपाली सेना र नेपाल प्रहरी सहित ठूलै हुल वीरेन्द्रनगरस्थित खोर्केखोलामा पुग...

कर्णाली प्रदेश सरकारले साढे सात करोडका गाडी किन्‍ने

कर्णाली प्रदेश सरकारले साढे सात करोडका गाडी किन्‍ने

कर्णाली प्रदेश सरकारले विभिन्न प्रयोजनको लागि ७ करोड ६० लाख मूल्य बराबरको गाडी (सवारी साधान) खरिद गर्ने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मंगलबार सार्वजनिक गरेको वार्षिक...

कानून निर्माणका लागि जनताबाट सुझाव संकलन

कानून निर्माणका लागि जनताबाट सुझाव संकलन

कर्णाली प्रदेश सरकारले कानून निर्माणका लागि जनतासँग पुगेर सुझाव संकलन गरेको छ। कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले पहिलो पटक सहकारीसम्बन्धी कानून निमार्णका लागि जनतासँग पुगेर सुझाव संक...

२० आंगिक क्याम्पसलार्इ ‘एमयु’ को सम्बन्धन

२० आंगिक क्याम्पसलार्इ ‘एमयु’ को सम्बन्धन

सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) देशका विभिन्न जिल्लाका २० वटा क्याम्पसलाई आंगिक क्याम्पसका रुपमा सम्बन्धन दिएको छ। 

कर्णाली लगानी सम्मेलन नजिकिँदै

कर्णाली लगानी सम्मेलन नजिकिँदै

जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकास्थित कर्णाली प्राविधिक शिक्षालयमा विकासः सामथ्र्यको उजागरको लागि एक दिने लगानी सम्मेलन आयोजना हुने भएको छ ।  जुम्ला चन्दननाथ नगरपालिकाको पहलमा स्थानीय तहम...