प्रदेश-५

उमेर नपुग्दै विवाह, उमेर पुगेपछि सम्बन्धविच्छेद

उमेर नपुग्दै विवाह, उमेर पुगेपछि सम्बन्धविच्छेद

सानै उमेरमा विवाह गर्ने अनि उमेर छिपिँदै गएपछि पारिवारिक समस्या देखाएर सम्बन्धविच्छेद गर्नेको मात्रामा कमी आउन सकेको छैन ।

७० वर्षीया आमाको ‘जुम्बा डान्स’

७० वर्षीया आमाको ‘जुम्बा डान्स’

यतिबेला तीजको मौसम छ । शहर बजारका होटलहरु, पार्टी प्यालेस तथा गाउँघरका चोकचोकमा तीजका पुराना भाका, आधुनिक र र्‍यापसमेतका गीतहरुमा थरीथरीका तालमा नाच्नेहरुको कम्ती भीड छैन ।

कोहलपुरमा दुई करोडको हाइमास्ट लाइन जडान गरिँदै

कोहलपुरमा दुई करोडको हाइमास्ट लाइन जडान गरिँदै

कोहलपुर नगरलाई उज्यालो सहरका रुपमा विकसित गर्न कोहलपुर नगरपालिकाले १५ ‘हाइमास्ट लाइट’ (उच्च क्षमतायुक्त बत्ती) जडान गर्दैछ ।

पत्रकारकाे मलामी !

पत्रकारकाे मलामी !

रूपन्देहीलाई कार्य क्षेत्र बनाएर करिव दुई दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार डायलसन अधिकारीको बुटवलको मगरघाटमा अन्त्येष्टि गरिएको छ । 

भैरहवा भन्सारबाट २७ लाख बढीको जनै बनाउने धागो भित्रियो

भैरहवा भन्सारबाट २७ लाख बढीको जनै बनाउने धागो भित्रियो

जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्वको अवसरमा जनै बनाउनकै लागि वर्षेनी लाखौं मूल्य बराबरको धागो भारतबाट आयत गर्ने गरिएको छ।

तिलोत्तमामा नगरपालिकामा योजना बैंक

तिलोत्तमामा नगरपालिकामा योजना बैंक

तिलोत्तमा नगरपालिकाले योजना बैंकको शुरुवात गरेको छ। नगरपालिकाले स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्देश्ययले योजना बैंक शुरु गरेको हो।