प्रदेश-४

बागलुङ आगलागीमा परी तीन बालबालिकाको मृत्यु

बागलुङ आगलागीमा परी तीन बालबालिकाको मृत्यु

गोठमा भएको आगलागीमा परी बागलुङको ताराखोला गाउँपालिका–४ तारागाउँमा तीन बालबालिकाको मृत्यु भएको छ । आगोमा परी स्थानीवासी ...

मनाङको तापक्रम माइनस २० मा झर्‍याे, १८ घन्टासम्म हिमपात

मनाङको तापक्रम माइनस २० मा झर्‍याे, १८ घन्टासम्म हिमपात

लगातार परेको हिमपातका कारण मनाङको तापक्रम स्वाट्टै घटेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार शुक्रबार बिहान मनाङको तापक्रम माइनस २० मा झरेको छ। 

तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट तनहुँमा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–१ बस्ने विकास गन्धर्व रहेका छन् ।  म्याग्दीको बेनीबाट ..

चितुवाको आक्रमणबाट बालकको मृत्यु, स्थानीय त्रसित

चितुवाको आक्रमणबाट बालकको मृत्यु, स्थानीय त्रसित

चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका छन् । चितुवाको आक्रमणबाट ..

नर्सिङ कलेजमा जुवाको खाल : १४ समातिए

नर्सिङ कलेजमा जुवाको खाल : १४ समातिए

पोखराको एक नसिंङ कलेजमा जुवा खेल्ने १४ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ९ नयाँबजारमा पूर्णबहादुर श्रेष्ठले सञ्चालन गरेको नसिंङ कलेजमा जुवातास खेल्नेलाई प्रहरीले पक्राउ गरेको हो । 

कहिले बनिसक्ला पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल ?

कहिले बनिसक्ला पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल ?

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यस विमानस्थलको निर्माण सुरु भएको करिब एक वर्षमा १७ प्रतिशत काम सम्पन...

स्याङजामा हुने विश्वकप प्याराग्लाइडिङमा ३० राष्ट्र भिड्ने

स्याङजामा हुने विश्वकप प्याराग्लाइडिङमा ३० राष्ट्र भिड्ने

नेपालमै पहिलो पटक स्याङ्जामा प्याराग्लाइडिङ विश्वकप प्रतियोगिता हुने भएको छ। कार्तिक १५ देखि १८ गतेसम्म स्याङजाको भीरकोट नगरपालिका ५ स्वरेकमा आयोजना हुने वल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ...

पोखरामा डेंगू संक्रमण बड्‍दै, हप्तादिनमै ४१ संक्रमित

पोखरामा डेंगू संक्रमण बड्‍दै, हप्तादिनमै ४१ संक्रमित

पोखरामा डेंगू संक्रमितको संख्या बढेको छ। एक हप्तामा अस्पताल भर्ना भएका बिरामीमध्ये ४१ जनामा डेंगूको संक्रमण देखिएको छ ।  सुरुमा दुईजनामा देखिएको डेंगू अघिल्लो हप्ता २८ जनामा देखिएको र अहिले...

हराउँदैछ पिङ संस्कृति

हराउँदैछ पिङ संस्कृति

नेपालीको महान पर्व दशैंमा अनिवार्यजस्तो बनेको पिङ हाल्ने र खेल्ने परम्परा नै हराउँदै गएको छ। जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा तीजदेखि दशैंतिहारसम्म पिङ हालेर खेलिने चलन हराउँदै गएको हो।

गुर्जा हिमालमा भिषण हिमपहिरो : १ को मृत्यु, ८ बेपत्ता

गुर्जा हिमालमा भिषण हिमपहिरो : १ को मृत्यु, ८ बेपत्ता

म्याग्दीको धौलागिरि गाउँपालिका-१ मा पर्ने गुर्जा हिमालमा ठूलो हिमपहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने आठ बेपत्ता भएका छन्।

घर छैन, कहाँ मान्ने दशैं ?

घर छैन, कहाँ मान्ने दशैं ?

गत वर्षायामको बाढीबाट विस्थापित बनेकामध्ये अधिकांश परिवार कोठा भाडामा लिएर दुःखजिलो गरी बसेका छन्। दैनिक मजदूरी गरेर जीविका चलाउने परिवार थातथलो नै गुमेपछि विचल्लीमा परेका हुन्।

बलेवा विमानस्थल पुनः सञ्चालनमा

बलेवा विमानस्थल पुनः सञ्चालनमा

तीन महीनासम्म सञ्चालन भएर रोकिएको बागलुङको बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । कच्ची विमानस्थलमा वर्षाका बेला ट्वीनअटर विमानलाई समस्या भएकाले हवाई सेवा रोकिएको थियो । 

पर्वत र बाग्लुङ जोड्न नेपालकै लामो पुल बन्दै

पर्वत र बाग्लुङ जोड्न नेपालकै लामो पुल बन्दै

ग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ ।  पर्वतको कुश्मा नगरपालिका-१ पाङ्गदेखि ...

६० वर्षीया श्रीमतीको ढुंगा हानी हत्या

६० वर्षीया श्रीमतीको ढुंगा हानी हत्या

फुदिखोला-३२ पोखरामा ६० वर्षीया श्रीमाया गुरुङको हत्या भएको छ । उनको आफ्नै श्रीमान एमबहादुर गुरुङले ढुंगा हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   कास्की प्रहरीका प्रवक्त...

कसरी गरियो १० वर्षीया श्रीयाको हत्या?

कसरी गरियो १० वर्षीया श्रीयाको हत्या?

पोखरा महानगरपालिका-२२ छहरा कोदीस्थित मामाघरमा बसेर कक्षा ३ मा पढ्दै गरेकी १० वर्षीया बालिका श्रीया विक मंगलबार नजिकैको झाडीमा मृत फेला परेकी थिइन्। 

बलात्कारीले ढुंगाले हानेर हत्या गरे ९ वर्षकी बालिका

बलात्कारीले ढुंगाले हानेर हत्या गरे ९ वर्षकी बालिका

पोखरामा मृत अवस्थामा फेला परेकी ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलासा भएको छ । बलात्कारीले बालिकालाई ढुंगा प्रहार गरी हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।  मंगलबार साँझ घरबाट ह...

तनहुँमा बस र माइक्रो ठोक्किँदा दुई महिलाको मृत्यु

तनहुँमा बस र माइक्रो ठोक्किँदा दुई महिलाको मृत्यु

तनहुँको दमौलीमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।  ​​​​​​​मंगलबार बिहान पोखराबाट भैरहवातर्फ आउँदै गरेको ...

रातभर थुनिएको बडिगाड 'ओभरफ्लो' हुँदा बस्ती जोखिममा (फोटो/भिडियो)

रातभर थुनिएको बडिगाड 'ओभरफ्लो' हुँदा बस्ती जोखिममा (फोटो/भिडियो)

पहिरोका कारण ६ घण्टादेखि थुनिएको बाग्लुङको बडिगाड खोला ओभरफ्लो भएर बग्न थालेपछि खोला किनारका बस्तीमा जोखिम कम भएको छ।