प्रदेश-३

भुटानका मेयर ललितपुर महानगरपालिकामा 

भुटानका मेयर ललितपुर महानगरपालिकामा 

भुटानको फुन्चुलिङ नगरपालिकाका मेयर उत्तरकुमार राईसहितको प्रतिनिधिमण्डलले ललितपुर महानगरपालिकाको अवलोकन भ्रमण गरेको छ। मंगलबार मेयर उत्तरकुमार राईसहितको टोलीलाई कार्यवाहक मेयर गीता सत्यालले ल...

काठमाडौंमा श्रीमतीमाथि एसिड प्रहार, श्रीमान पक्राउ

काठमाडौंमा श्रीमतीमाथि एसिड प्रहार, श्रीमान पक्राउ

काठमाडौंको कालोपुलमा एक व्यक्तिले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । कालोपुल नजिकै डेरा गरी बस्ने विष्णु भुजेलले २० वर्षीया ...

आन्दोलन चर्किएपछि बौद्ध सडक कालोपत्र गर्न ठेकेदार सहमत

आन्दोलन चर्किएपछि बौद्ध सडक कालोपत्र गर्न ठेकेदार सहमत

साँखु-लामो समयदेखि अलपत्र चावहिल-साँखु सडकखण्डअन्तर्गत टुसाल-जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ । धुलो र हिलोले आजित बनेका ....

काभ्रेकी सरिताको हत्यामा पुरै परिवार संलग्न 

काभ्रेकी सरिताको हत्यामा पुरै परिवार संलग्न 

 मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा परिवारका अन्य सदस्यसमेतको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

एकै पटक दुई सय ३८ जना सम्मानित

एकै पटक दुई सय ३८ जना सम्मानित

ललितपुर महानगरपालिका वडा नं १६ ले वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ। जेष्ठ नागरिकले पुर्‍याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको हो। सम्मानित हुनेमा वृद्धवृद्धा गरी दुई सय ३८ जन...

फनपार्क र टुकुचाको तरकारी बजार हटाउन सरकारको निर्देशन 

फनपार्क र टुकुचाको तरकारी बजार हटाउन सरकारको निर्देशन 

समाज कल्याण परिषद्ले हरित कृषि सहकारी संस्था लिमिटेडसँग काठमाडौँको प्रदर्शनीमार्गमा रहेको फनपार्क र टुकुचा तरकारी बजारसँगको जग्गा भाडा सम्झौता रद्द गरेको छ । 

ट्राफिकले सात दिनभित्र जथाभावी राखिएका काउन्टर हटाउने

ट्राफिकले सात दिनभित्र जथाभावी राखिएका काउन्टर हटाउने

ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ...

निजी स्कूलमा वृद्धि गरिएको २७ प्रतिशत शुल्क खारेज

निजी स्कूलमा वृद्धि गरिएको २७ प्रतिशत शुल्क खारेज

निजी विद्यालयले २७ प्रतिशतसम्म शुल्क बढाउन पाउने भनि गरिएको निर्णय काठमाडौँ महानगरपालिकाले कार्यान्व्यन नगर्न निर्देशन दिएको छ । महानगरपालिका आफैले ...

काठमाडौँ भ्यू टावरको निर्माण सुस्त, महानगरले थप्यो म्याद 

काठमाडौँ भ्यू टावरको निर्माण सुस्त, महानगरले थप्यो म्याद 

सुस्त गतिमा निर्माण भइरहेको काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणका लागि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ । 

पर्यटकले भरियो सौराहा, यस्तो छ रौनक

पर्यटकले भरियो सौराहा, यस्तो छ रौनक

चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा नयाँ वर्ष २०७६ मा पर्यटक भरिभराउ छन् । यहाँ रहेका ११० पर्यटकीय होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले...

सुरू भयो बिस्केट जात्रा, राति रथ तान्न नपाइने

सुरू भयो बिस्केट जात्रा, राति रथ तान्न नपाइने

देशकै सबैभन्दा ठुलो र प्रमुख जात्रा मानिने बिस्केट जात्रा आज बुधबारबाट सुरू भएको छ । बिस्केट (बिस्का) जात्रा चैत शुक्ल मसान्तको ४ दिन अघिबाट सुरू हुन्छ ।

अब काठमाडौंमा राति १० बजेसम्म सार्वजनिक यातायात चलाउनै पर्ने

अब काठमाडौंमा राति १० बजेसम्म सार्वजनिक यातायात चलाउनै पर्ने

राजधानीमा चल्ने सार्वजनिक यातायातहरु राति १० बजेसम्म अनिवार्य रुपमा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ। 

तेस्रो लिङ्गीले नागरिकता फिर्ता गर्ने

तेस्रो लिङ्गीले नागरिकता फिर्ता गर्ने

प्रदेश नं ३ का लैङ्गिक अल्पसङ्ख्यक तेस्रो लिङ्गीले यसअघि आफूहरुले प्राप्त गरेको तेस्रो लिङ्गीको पहिचानसहितको नागरिकता फिर्ता गर्न लागेको बताएका छन् ।

टिपरले बालकको ज्यान लिएपछि उपत्यकाको फोहोर उठेन

टिपरले बालकको ज्यान लिएपछि उपत्यकाको फोहोर उठेन

टिपरको ठक्करबाट एक बालकको मृत्यु र एक बालक गम्भीर घाइते भएपछि स्थानीयले उपत्यकाको फोहोर विसर्जनमा अवरोध पुर्याएका छन् ।