प्रदेश-२

दुई सय रुपैयाँको लागि जेल जाँदै राधाकृष्ण 

दुई सय रुपैयाँको लागि जेल जाँदै राधाकृष्ण 

अहिलेको समयमा दुई सय रुपैयाँले खासै महत्व राख्दैन । जाबो चिया नास्ता खान दुई सयले पुग्दैन, अहिलेको महँगीमा । तर, दुई सय रुपैयाँको लागि कोहि व्यक्ति जेल जानुपर्ने अवस्था आएको सुन्दा अचम्म लाग...

सप्तरीमा स्वाईन फ्लु फैलन सक्‍ने भन्दै विद्यालय बन्द

सप्तरीमा स्वाईन फ्लु फैलन सक्‍ने भन्दै विद्यालय बन्द

सप्तरीको कञ्चनरुप र हनुमाननगर नगरपालिकामा 'एचवानएनवान' (स्वाईन फ्लु) र 'एचथ्रिएनटु' (हङकङ फ्लु)को भाईरस फेला परेकोले रोगको संक्रमण फैलनसक्ने भन्दै विद्यालय बन्दको आव्हान गरिएको छ। 

एनजीओको कार्यक्रममा रमाउँदै प्रदेश २ का मुख्यमन्त्री र मन्‍त्रीहरु

एनजीओको कार्यक्रममा रमाउँदै प्रदेश २ का मुख्यमन्त्री र मन्‍त्रीहरु

प्रदेश २ को राजधानी जनकपुरमा एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्रीदेखि मन्त्रीपरिषदका आधा भन्दा बढी सदस्य सहभागी भएका छन्। प्रदेश २ मा मुख्यमन्त्री, मन्त्री र राज्यमन्...

प्रदेश २ मा काम नहुँदा १२ दिन देखि सदन अवरुद्ध

प्रदेश २ मा काम नहुँदा १२ दिन देखि सदन अवरुद्ध

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतदेखि सरकारमा सहभागी मन्त्रीहरुले प्रदेशलाई समृद्ध र सबल बनाउन प्रतिबद्ध रहेको प्रायः हरेक मञ्चबाट अभिव्यक्ति दिँदै आएका छन्। राउतको नेतृत्वमा सरकार गठन भ...

नेपाल प्रहरीका सई घुससहित पक्राउ

नेपाल प्रहरीका सई घुससहित पक्राउ

नेपाल प्रहरीका एकजना सई (प्रहरी नायब निरीक्षक) घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयको टोलीले महोत्तरीमा कार्यरत सई रामबाबु यादवलाई बुधबार घुससहित र...

भारतबाट भाडामा ल्याएर जनकपुर-जयनगर रेल चलाउने तयारी

भारतबाट भाडामा ल्याएर जनकपुर-जयनगर रेल चलाउने तयारी

सन् २०१८ भित्र जनकपुर-जयनगर रेल चलाउने सरकारको तयारी छ। रेल सञ्चालन गर्ने समयसीमा नजकिंदै गर्दा निर्माण कार्यलाईसमेत तीब्रता दिइएको छ। जयनगरदेखि धनुषाको कुर्थासम्म रेल सञ्चालन गर्न लिक ओछ्या...

राहत शिक्षकले ठप्प पारे सामुदायिक विद्यालय

राहत शिक्षकले ठप्प पारे सामुदायिक विद्यालय

राहत दरबन्दीमा कार्यरत शिक्षकहरुले प्रदेश २ का सम्पूर्ण सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारेका छन्। पटकपटक सम्झौता गरेपनि सरकारले माग पुरा नगरेको भन्दै उनीहरुले विद्यालय ठप्प पारेका हुन्। ...

पुन हत्याको विरोधमा जनकपुरमा प्रदर्शन

पुन हत्याको विरोधमा जनकपुरमा प्रदर्शन

नेपाल तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुन हत्याको विरोधमा तरुण दल धनुषाले विरोध प्रदर्शन गरेको छ। हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीको माग गर्दै तरुण दल धनुषाले मंगलबार जनकपुरम...

स्थानीय तहमा बल्झिदैँछ करवृद्धिको समस्या 

स्थानीय तहमा बल्झिदैँछ करवृद्धिको समस्या 

‘गाउँगाउँमा सिंहदरबार’ नारासहित अधिकारसम्पन्न बनाइएपनि अहिले आएर स्थानीय तहहरु करवृद्धिको समस्यामा बल्झिदै गएको छ ।  स्थानीय तहमा ठुलो संख्यामा रहेका जनप्रतिनिधि तथा प्रशासनिकलगायतका खर्च ध...

'जनकपुरमा ल्यान्डफिल साइट नबन्‍ने  निश्‍चित'

'जनकपुरमा ल्यान्डफिल साइट नबन्‍ने निश्‍चित'

फोहोर व्यवस्थापन गर्न चुनौतीको सामना गरिरहेको जनकपुरमा ल्यान्डफिल साइट नबन्ने लगभग निश्चित भएको छ।  फोहोर व्यवस्थापनका लागि निश्चित ठाउँ नहुँदा शहर दुर्गन्धित भइरहेकोबेला एसियाली विकास बैंक...

महोत्तरीमा लाखौंको लुटपाट, प्रहरी निरीह

महोत्तरीमा लाखौंको लुटपाट, प्रहरी निरीह

महोत्तरीमा डाका समूहले गोली प्रहार गरी लाखौं मूल्य बराबरको धनमाल लुटपाट गरेको छ । महोत्तरीको भंगहा नगरपालिका-६ जमुनियामा गएराति करिब १२ बजे डाका समूहले गोली प्रहार गरी लुटपाट गरेको हो । डाँ...

प्रदेश २ मा दुग्ध विकास बोर्ड स्थापना प्रक्रिया शुरु

प्रदेश २ मा दुग्ध विकास बोर्ड स्थापना प्रक्रिया शुरु

प्रदेश २ को सरकारले प्रदेशस्तरीय दूग्ध विकास बोर्ड स्थापना प्रक्रिया शुरु गरेको छ। सार्वजनिक, नीजि, सहकारी साझेदारीमा उन्नत जातका पशुपालनबाट दूध उत्पादन, प्रशोधन, बजारीकरण एवम रोजगारी सिर्जन...

हतियारसहित पक्राउ परे सुनिल

हतियारसहित पक्राउ परे सुनिल

प्रहरीले जनकपुरबाट एक युवकलाई हतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी मठिहानी नगरपालिका–२ का ३५ वर्षीय सुनिल मुखिया सहनी रहेको प्रहरीले जनाएको छ।

आगामी सातादेखि जनकपुर-पटना बससेवा सञ्‍चालन हुँदै

आगामी सातादेखि जनकपुर-पटना बससेवा सञ्‍चालन हुँदै

जनकपुरसहित वरिपरीका यात्रुलाई अब भारत विहार राज्यको राजधानी पटना पुग्न सहज हुने भएको छ । भारतको पटना पुग्न जनकपुरबाट सोझै बससेवा सञ्चालन हुने भएकोले यात्रुहरुलाई सहज हुने भएको हो।

६ महिनाको अवधीमा बने जम्मा १३ कानुन

६ महिनाको अवधीमा बने जम्मा १३ कानुन

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले ३ फागुन २०७४ मा प्रदेश २ को मुख्यमन्त्री पदको शपथ लिए। राउतले प्रदेश २ को सरकारको जिम्मेवारी सम्हालेको ६ महिना भन्दा बढी भइसकेको छ। तर, ६...

नापीका कर्मचारी घुससहित पक्राउ

नापीका कर्मचारी घुससहित पक्राउ

नापी कार्यालय धनुषामा कार्यरत एक कर्मचारी घुससहित पक्राउ परेका छन् । नापी कार्यालय धनुषामा जंजिरदार पदमाकार्यरत जय गोविन्द यादव १५ हजार घुससहित पक्राउ परेका हुन् । यादवलाई अख्तियार दुरुपयोग...

बिदादिन अटेर गरेपछि धर्नामा बसे मन्त्री

बिदादिन अटेर गरेपछि धर्नामा बसे मन्त्री

प्रदेश सरकारले दिएको विदानमानेपछि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव धर्नामा बसेका छन् । प्रदेश सरकारले दिएको कृष्णजन्माष्टमीको बिदादिन नमानेपछि मन्त्री यादवले जनकपुरस्थित राष्...

रोट्रयाक्ट क्लबद्वारा वीरगञ्जमा वृक्षारोपण

रोट्रयाक्ट क्लबद्वारा वीरगञ्जमा वृक्षारोपण

रोट्राक्ट क्लब अफ वीरगञ्जको अगुवार्इमा शनिबार यहाँ वृक्षारोपण गरिएको छ । हराभर वीरगञ्ज अभियानलार्इ सफल बनाउने उद्देश्यले क्लबले स्थानीय व्यापारिक संघसंस्थाको सहयोगमा वृक्षारोपण गरेको हो ।

इराक घटना: ‘कसरी बिर्सनु बज्रपात परेको त्यो कालो दिन’

इराक घटना: ‘कसरी बिर्सनु बज्रपात परेको त्यो कालो दिन’

हरेक वर्षको १६ भदौ नजिकिँदै गर्दा धनुषास्थित क्षिरेश्वर नगरपालिका महेन्द्रनगरका रामनारायण ठाकुर झस्किँदै भक्कानिने गर्छन्। १४ वर्षअघि १६ भदौ ०६० मा इराकमा १२ जना नेपाली युवाको हत्या भएको खबर...

जनकपुरमा नगर प्रहरीको दादागिरी

जनकपुरमा नगर प्रहरीको दादागिरी

जनकपुर उपमहानगरपालिका कार्यालयले भर्ना गरेको नगर प्रहरीले दादागिरी गर्दै हातपात गर्ने गरेको स्थानीयहरुले आरोप लगाएका छन् । सडक तथा फुटपाथ व्यवस्थापन गर्ने नाउँमा नगर प्रहरीले ...