प्रदेश-२

‘केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयका बाधक’

‘केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयका बाधक’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रिकृत सत्तामा रमाउनेहरु संविधान र संघीयता कार्यान्वयनको बाधक बनिरहेको आरोप लगाएका छन्। 

प्रदेश सरकारले एकैदिन पचास हजार बिरुवा रोप्दै

प्रदेश सरकारले एकैदिन पचास हजार बिरुवा रोप्दै

प्रदेश २ को सरकारले एकैदिन ५० हजार विरुवा रोप्ने भएको छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको हरित प्रदेश योजना अन्तर्गत प्रदेशभर एकैदिन विरुवा रोप्न लागेको हो।

 सडक निर्माणको माग राख्दै उपमहानगरपालिका कार्यालय घेराउ

 सडक निर्माणको माग राख्दै उपमहानगरपालिका कार्यालय घेराउ

सडक निर्माणको माग राख्दै स्थानीयहरुले जनकपुरधाम उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्। ठेक्का सम्झौता भएको एक वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले चासो नदिएको भन्दै स्थानीयहरुले सोमबार उपम...

‘संघीय सरकारले प्रदेशमा 'थर्ड क्लास' कर्मचारी पठायो’

‘संघीय सरकारले प्रदेशमा 'थर्ड क्लास' कर्मचारी पठायो’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पार्टी संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा सहभागी छ । फोरमका अध्यक्ष उपेन्द्र यादव नेपाल सरकारका उपप्रधानमन्त्री र स्वास्थ्य मन्त्री हुन् ।

बारामा एकको हत्या, धनुषामा हत्या प्रयास

बारामा एकको हत्या, धनुषामा हत्या प्रयास

पछिल्लो केहि दिनयता प्रदेश २ मा अपराधको घटनामा वृद्धि भएको देखिएको छ । खास गरेर प्रदेश २ को धनुषा, सिरहा, बारा लगायतका जिल्लाहरुमा आपराधिक घटनाहरु वृद्धि भएको हो । आइतबार बारामा एक महिलाको ...

रघुवीर र मातृकाको सम्पत्ति छानबिन गर्न रामचन्द्रले किन माग गरे?

रघुवीर र मातृकाको सम्पत्ति छानबिन गर्न रामचन्द्रले किन माग गरे?

मधेशमा रामचन्द्र झा कम्युनिस्ट राजनीतिमा राम्रै पकड भएका नेता मानिन्छन्। केन्द्रीय राजनीतिमा पनि उनको पहुँच बलियो छ। तत्कालीन नेकपा एमालेका पोलिटब्युरो सदस्य रहेको बेला झा पार्टी परित्याग गर...

पहिचान भएका हत्यारा अझै पक्राउ परेनन्

पहिचान भएका हत्यारा अझै पक्राउ परेनन्

महोत्तरीको औरही नगरपालिका–१ का सन्तोष चौधरीकी ८ महिने छोरी सोनालिका चौधरीको हत्या भएको एक महिना भयो । तर, उनको हत्यामा संलग्न पक्राउ परेका छैनन । यद्यपी हत्याराको भने पहिचान भइसकेको बताइएको ...

कारबाहीबाट उन्मुक्ति पाएपछि पुन: घुस असुल्दै

कारबाहीबाट उन्मुक्ति पाएपछि पुन: घुस असुल्दै

घुस रकमसहित पक्राउ परेपनि सर्वोच्च अदालतबाट सफाई पाएका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १ लाख घुस लिएको आरोपमा पुन: पक्राउ गरेको छ।

चालक हडतालका कारण चौतर्फी समस्या

चालक हडतालका कारण चौतर्फी समस्या

मुलुकी संहिताको विरोधमा चालकहरुले गाडी ठप्प पारेपछि जनकपुरसहित यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । चालकहरुका हडतालका कारण नीजि, सार्वजनिक तथा भाडाका गाडीहरुसमेत गुड्न नसक्दा इन्धनको अभ...

फोरमका मन्त्रीले गरेनन् 'ब्ल्याक आउट'

फोरमका मन्त्रीले गरेनन् 'ब्ल्याक आउट'

संविधान दिवसको विरोधमा राजपा र संघीय समाजवादी फोरमले बुधबार साँझ ब्ल्याक आउटको आह्वान गरेको थियो। प्रदेश २ मा राजपा फोरम नेतृत्वको सरकारमा सत्ता साझेदार दल हो।

संविधान विरोधी जुलुसमा मन्त्रीको नेतृत्व

संविधान विरोधी जुलुसमा मन्त्रीको नेतृत्व

संविधानको विरोधमा राजपाले प्रदेश २ को विभिन्न स्थानमा विरोध जुलुस प्रदर्शन गरेको छ। संविधानको विरोधमा गरिएको प्रदर्शनमा प्रदेश सरकारका मन्त्रीहरु नै सहभागी भएका छन्।

वृक्षारोपण गरेर प्रदेश २ सरकारले मनायो संविधान दिवस

वृक्षारोपण गरेर प्रदेश २ सरकारले मनायो संविधान दिवस

प्रदेश २ सरकारका मन्त्री र सरकारमा संवद्ध दलहरुले संविधान दिवसको विरोध गरिरहेपनि सरकारले संविधान दिवस मनाएको छ । प्रदेश सरकारले वृक्षारोपण गरी संविधान दिवस मनाएको हो ।

संविधान दिवसमा कालो झण्डा देखाउने सीके राउतका कार्यकर्ता पक्राउ

संविधान दिवसमा कालो झण्डा देखाउने सीके राउतका कार्यकर्ता पक्राउ

संविधान दिवसको दिन संविधान विरोधी गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले सीके राउतका तीन दर्जन बढी कार्यकर्तालाई पक्राउ गरेको छ ।  राउत समूहले संविधान दिवसको विरोधमा जनकपुरमा आयोजना गर्न लाग...

अधिकारका लागि संगठित हुन दलित समुदायलाई निधिको आव्हान

अधिकारका लागि संगठित हुन दलित समुदायलाई निधिको आव्हान

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दलित समुदायलाई संगठित र एकजुट हुन आह्वान गरेका छन्। निधिले संगठित र एकजुट भएमात्र अधिकार सुनिश्चित हुन सक्ने भन्दै दलित समुदायलाई एक भएर अगाडी ब...

दुई सय तिर्न नसकेपछि जेल परेका राधाकृष्ण होलान् त हिरासतमुक्त ?

दुई सय तिर्न नसकेपछि जेल परेका राधाकृष्ण होलान् त हिरासतमुक्त ?

आफूले लिएको ऋणबाट साहुलाई दुई सय रुपैयाँ तिर्न नसकेपछि करागार चलान भएका जनकपुरका राधाकृष्ण खत्वे हिरासतमुक्त हुने सम्भावना बढेको छ। राधाकृष्णलाई रिहा गर्न दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट...

मुलुकी संहिताको विरोधमा चालक हड्ताल: सडक शून्य, यात्रुलार्इ सास्ती

मुलुकी संहिताको विरोधमा चालक हड्ताल: सडक शून्य, यात्रुलार्इ सास्ती

चालकहरुको हडतालका कारण जनकपुरसहित यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। १ भदौदेखि लागू भएको मुलुकी संहिताको विरोध गर्दै चालकहरु आन्दोलनमा उत्रिएका हुन्।

सम्झनामा ‘कामेश्वर-कुशेश्वर’- निधि एकाएक भावविभोर भए

सम्झनामा ‘कामेश्वर-कुशेश्वर’- निधि एकाएक भावविभोर भए

धनुषाको हडबाडामा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि भावुक देखिन्थे। २०२९ साल असोज १ गते तत्कालीन पञ्चायत शासन उत्कर्षमा रहेकोबेला प्रहरीको गोली लागेर निधन भएका ...

‘प्रधानमन्त्रीले ‘अरिंगाल’ आक्रमण गर्नु भन्‍नु राज्य आतंक मचाउन खोज्नु हो’

‘प्रधानमन्त्रीले ‘अरिंगाल’ आक्रमण गर्नु भन्‍नु राज्य आतंक मचाउन खोज्नु हो’

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अरिंगालले जस्तै प्रतिवाद गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई दिएको निर्देशनको विरोध गरेका छन्।