प्रदेश-२

स्वचालित पेस्तोलसहित युवक पक्राउ

स्वचालित पेस्तोलसहित युवक पक्राउ

प्रहरीले पर्साबाट एक युवकलाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला पटेर्वा सुगौली गाउँपालिका–१ गढियानी टोल बस्ने २५ वर्षका मनोज पासवान रहेको पर्सा प्रहरीले जनाएको छ ।

बलात्कारको गलत रिपोर्ट दिने डाक्टर कारबाहीमा

बलात्कारको गलत रिपोर्ट दिने डाक्टर कारबाहीमा

बालिका बलात्कारको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतलका दुई डाक्टर कारबाहीमा परेका छन् । धनुषाकी १२ वर्षीया बालिका बलात्कृत भएको घटनामा ....

दशैंमा उपभोक्ताका लागि सस्तो बजार

दशैंमा उपभोक्ताका लागि सस्तो बजार

उपभोक्ताहरुको सुविधालाई ध्यानमा राख्दै जनकपुरमा दशैं बजार (सस्तो बजार) लगाइएको छ। जनकपुर उद्योग वाणिज्य संघको पहलमा विगत ४२ वर्षदेखि दशैंको अवसरमा सस्तो बजार लाग्ने गरेको छ।

रेल हेर्न जनकपुर स्टेशनमा सर्वसाधारणको भिड

रेल हेर्न जनकपुर स्टेशनमा सर्वसाधारणको भिड

जनकपुर रेलवे स्टेशनमा पहिलो पटक ५३ बोगीसहितकको रेल पुगेको छ। भारतको झारखण्डबाट ब्लास्ट (रेलवे लिकमा प्रयोग गरिने गिट्टी) बोकेर ५३ बोगीसहितको रेल बुधबार जनकपुर पुगेको हो। 

‘हत्या हिंसाबाहेक सरकारले केही दिन सकेन’

‘हत्या हिंसाबाहेक सरकारले केही दिन सकेन’

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिलेको सरकारले हत्या, हिंसा र महँगाइबाहेक जनतालाई अरु केहि दिन नसकेको आरोप लगाएका छन् । निधिले पछिल्लो सात महिनाको अवधिमा मुलुकमा महँगाइ, हत्या...

प्रदेश २ का मुख्यमन्त्रीले भने- 'कानुन बन्छ अनि विकास हुन्छ'

प्रदेश २ का मुख्यमन्त्रीले भने- 'कानुन बन्छ अनि विकास हुन्छ'

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले संसद्मा टेबुल गरेको ऐनहरू पारित भएपछि मात्रै प्रदेशमा विकास र निर्माणले गति लिने बताएका छन् । सिरहाको कल्याणपुर नगरपालिकास्थित चिकना...

‘आइएसआइको इशारामा बोर्ड गठन गरिएको हो?’

‘आइएसआइको इशारामा बोर्ड गठन गरिएको हो?’

प्रदेश २ सरकारले मदर्सा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक ल्याएर आतंकवादलाई बढावा दिन खोजेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आरोप लगाएको छ । प्रदेश २ का नेकपा सांसद जगत यादवले मुख्यमन्त्री ...

प्रदेश-२ नामाकरण : 'मधेश' भर्सेस 'मिथिला-भोजपुरा'

प्रदेश-२ नामाकरण : 'मधेश' भर्सेस 'मिथिला-भोजपुरा'

राजधानीभन्दा पनि प्रदेशको नामाकरणले सरकारलाई समस्या गरेको छ । सरकार प्रदेश-२ को नामाकरण मधेश प्रदेश गर्ने सोच बनाएको छ । राजधानी, नामाकरण र भाषालगायत प्रस्ताव पारित गराउन दुई तिहाइ मत आवश्यक...

यस्तो छ धनुषा प्रहरीको दशैं लक्षित सुरक्षा योजना

यस्तो छ धनुषा प्रहरीको दशैं लक्षित सुरक्षा योजना

धनुषा प्रहरीले दशैं, तिहार र छठलाई लक्षित गरी तयार पारेको सुरक्षा योजना सार्वजनिक गरेको छ। नेपालीहरूको महान चाड विजया दशमी, दिपावली र छठलाई सभ्य तथा सुरक्षित वातावरणमा मनाउन सुरक्षा योजना तय...

नक्कली नागरिकता बनाउन खोज्ने तीनजना प्रहरी फन्दामा

नक्कली नागरिकता बनाउन खोज्ने तीनजना प्रहरी फन्दामा

नक्कली नागरिकता बनाउन खोज्ने तीनजनालाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला कोरियाही पञ्चायत भेमुवाका २४ वर्षीय तसिफ अंसारी, जनकपुरधाम–१४ रजौल बस्ने ५५ वर...

‘जनकपुर अस्पतालको नाम लक्ष्मीनारायण झा अस्पताल राखौं’

‘जनकपुर अस्पतालको नाम लक्ष्मीनारायण झा अस्पताल राखौं’

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जनकपुर अञ्चल अस्पताललाई डा. लक्ष्मीनारायण झाको नाममा नामाकरण गर्न प्रस्ताव गरेका छन्।

वीरगंजमा पहिलो बाल उद्यानको उद्घाटन

वीरगंजमा पहिलो बाल उद्यानको उद्घाटन

शहरी क्षेत्रका बालबालिकाको लागी खेलकुद र मनोरन्जनका लागी पूर्वाधारको अभाव खट्किएको बेला महानगरपालिकाले बाल उद्यान संचालनमा ल्याएको छ । एशियाली विकास बैंकको सहयोगमा वीरगंज महानगरपालिकाले चार...

फेसबुकबाट धम्की दिने युवक प्रहरी फन्दामा

फेसबुकबाट धम्की दिने युवक प्रहरी फन्दामा

सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर धम्की दिने एक युवकलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ। फेसबुकमा नक्कली आइडी बनाएर महिलालाई धाकधम्की दिएको अरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको हो।

प्रदेश २ मा राजधानी र नामाकरणको माग गर्दै सदन अवरुद्ध

प्रदेश २ मा राजधानी र नामाकरणको माग गर्दै सदन अवरुद्ध

लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारले प्रदेशको स्थायी राजधानी, नामाकरण तथा कामकाजी भाषासम्बन्धी विधेयक ल्याउन ढिलाइ गरेको भन्दै विपक्षी दलले सदन अवरुद्ध गरेको छ। विपक्षी दल नेपाल कम्युनिस्...

जनकपुरबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

जनकपुरबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

प्रहरीले जनकपुबाट विप्लव समूहका दुईजना कार्यकर्तालाई पक्राउ गरेको छ। विप्लव समूहको नाममा चन्दा उठाइ रहेको अवस्थामा प्रहरीले उनीहरुलाई जनकपुरधाम–७ बाट विहिबार पक्राउ गरेको हो।

एक महिनापछि बसेको प्रदेशसभा बैठक पाँच मिनेटमै सकियो

एक महिनापछि बसेको प्रदेशसभा बैठक पाँच मिनेटमै सकियो

एक महिनापछि बसेको प्रदेश २ को प्रदेशसभा बैठक पाँच मिनेट बसेर सकिएको छ । १६ भदौपछि पहिलो पल्ट बिहीबार प्रदेशसभाको बैठक बसेको थियो । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले दुई...

उपप्रधानमन्त्री यादवले भने, ‘जनकपुर फोहोरको थुप्रो’

उपप्रधानमन्त्री यादवले भने, ‘जनकपुर फोहोरको थुप्रो’

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले निर्माण नै नभएको अस्पताल भवनको उद्घाटन गरेका छन्। जनकपुर अञ्चल अस्पालत परिसरभित्र निर्माणाधीन अवस्थामा रहेको अस्पताल भवनको उपप्रधानमन्त्री यादवल...