प्रदेश-२

राजदेवीमा एकैरातमा १५ हजार बोका काटिए 

राजदेवीमा एकैरातमा १५ हजार बोका काटिए 

 जनकपुरको राजदेवी मन्दिरमा एकैरातमा १४ हजार ९९७ बोकाबली दिइएको छ । यो अघिल्लो वर्षको तुलानामा २ हजार ६९० ले बढि हो । राजा जनकको कुलदेवता मानिएको राजदेवी मन्दिरमा वर्षमा एक दिनमात्र महाष्टमीक...

१३ वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षीया वृद्ध पक्राउ

१३ वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षीया वृद्ध पक्राउ

धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिता यादवको बलात्कारपछि हत्या भएको घटना एक हप्ता नपुग्दै फेरी एक बालिकासँग बलात्कार भएको घटना सार्वजनिक भएको छ।

राजदेवी मन्दिरमा प्रसाददेखि बली चढाउनेको लाम (फोटो फिचर)

राजदेवी मन्दिरमा प्रसाददेखि बली चढाउनेको लाम (फोटो फिचर)

विजया दशमीको आठौँ दिन जनकपुरस्थित राजदेवीसहित विभन्न मन्दिरहरुमा श्रद्धालुको ठुलो संख्यामा भिड देखिएको छ। दशैंको अवसरमा महाअष्टमीको दिन राजा जनककी कुलदेवता भनिएकी राजदेवीमाताको पूजाअर्चना र ...

यस कारण विशेष छ जनकपुरको दशैं

यस कारण विशेष छ जनकपुरको दशैं

दशैंमा माछामासु खाने चलन देशभर व्यापक छ । जनकपुरका अधिकांश मानिस भने अष्टमी तिथिसम्म मांसाहारी आहार खानबाट जोगिने गरेका छन् । अष्टमी तिथिको राति राजदेवी मन्दिरमा बोकाको बली दिइसकेपछि मात्र म...

विवादमा प्रदेश प्रहरी ऐनः लालबाबु भर्सेज लालबाबु

विवादमा प्रदेश प्रहरी ऐनः लालबाबु भर्सेज लालबाबु

प्रदेश सरकारले एक महिनापछि आफ्नै प्रहरी भर्ना गर्ने तयारी गरिरहेको बेला मुख्यमन्त्री लालबाबुलाई संघीय सरकारका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विधेयकनै खारेज गर्ने चेतावनी दिएका छन् ...

तीन बोरा लागुऔषधसहित एक जना पक्राउ

तीन बोरा लागुऔषधसहित एक जना पक्राउ

प्रहरीले तीन बोरा लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका-९ जिरोमाइल बस्ने गंगाप्रसाद यादव रहेको प्रहरीले जनाएको छ।

जनकपुरमा देखिएनन् ट्राफिक प्रहरी

जनकपुरमा देखिएनन् ट्राफिक प्रहरी

अहिले हरेक नेपालीलाई महान चाड दशैंको चटारो छ। बाहिर रहेकाहरुलाई घर पुग्न हतार छ भने घर पुगि सकेकाहरुलाई किनमेल किन्न हतार छ। जनकपुरमा अहिले दशैंको उत्कर्ष चरममा पुगेको छ । यहाँ एक दर्जनभन्दा...

सलामी दिँदै भित्र्याइयो फुलपाति

सलामी दिँदै भित्र्याइयो फुलपाति

विजया दशमीको सातौं अर्थात सप्तमीको दिन मंगलबार जनकपुरसहित वरिपरीका ग्रामीण भेगहरुमा दर्शनार्थीहरुको भिड देखिएको छ। जनकपुरमा दशैंको अवसरमा पुजा हुने विभिन्न मन्दिरका साथै ग्रामीण भेगमा समेत च...

वीरगञ्ज औद्योगिक करिडोरमा आधा दर्जन स्टिल उद्योग थपिँदै

वीरगञ्ज औद्योगिक करिडोरमा आधा दर्जन स्टिल उद्योग थपिँदै

भूकम्पपछिको पुनर्निर्माण र मुलुक संघीयतामा प्रवेश गरेसँगै ठूला परियोजनामा उल्लेखनीय विदेशी लगानी भित्रिन थालेको छ । 

मनिताको सामुहिक बलात्कारपछि हत्‍या प्रकरणको नालिबेली

मनिताको सामुहिक बलात्कारपछि हत्‍या प्रकरणको नालिबेली

धनुषाको औरही गाउँपालिका-२ बस्ने १० वर्षीया बालिका मनिता यादवको सामूहिक बलात्कारपछि हत्या भयो। मनिताको हत्या भएको १४-१५ घण्टापछि धनुषा प्रहरीले बलात्कार र हत्यामा संलग्न दुई जनालाई पक्राउ गर्...

विरोधका बीच प्रदेश-२ मा प्रहरी विधेयक पारित

विरोधका बीच प्रदेश-२ मा प्रहरी विधेयक पारित

संघीय सरकारले प्रहरीसम्बन्धी कानून ल्याउन बाँकी रहेकै बेला प्रदेश-२ ले प्रहरी भर्ना विधेयक पारित गरेको छ। शनिबार बसेको प्रदेशसभा बैठकले प्रदेश प्रहरी भर्नासम्बन्धी विधेयक संशोधनसहित पारित गर...

फेरि १० वर्षीया बालिकाको बलात्कारपछि हत्या

फेरि १० वर्षीया बालिकाको बलात्कारपछि हत्या

धनुषामा १० वर्षीया एक बालिकाको बलात्कारपछि हत्या भएको छ। औरही गाउँपालिका-२ देउरी परवाहाकी मनिका यादवको बलात्कारपछि हत्या भएको हो।

पारिवारिक जमघटमा किन जम्दैछ मदिरा?

पारिवारिक जमघटमा किन जम्दैछ मदिरा?

शहरी क्षेत्रका उपभोक्तामाझ चाडपर्वका बेला मदिरा सेवन गर्ने र अतिथिलाई समेत त्यसबाटै स्वागत गर्ने प्रवृत्ति बढ्दै गएको छ। पारिवारिक जमघट होस् वा अतिथि सत्कार, सपरिवार वा साथीभाइसँग रेस्टुराँम...

‘झिझिया’मा झुम्दै तराई मधेश

‘झिझिया’मा झुम्दै तराई मधेश

तराई मधेशका हरेक स्थानमा अहिले मैथिली लोकगीत झिझिया गीत सुन्न सकिन्छ। खासगरी, दशैंमा दुर्गा पूजा हुने स्थानहरूमा साँझ र अबेर रातिसम्म साउन्ड बक्स र लाउडस्पिकरहरूमा यही गीत बजिरहेको हुन्छ।

जनकपुरबाट हतियारसहित तीन पक्राउ

जनकपुरबाट हतियारसहित तीन पक्राउ

प्रहरी जनकपुरबाट तीन जनालाई हतियारसहित पक्राउ गरेको छ। जनकपुर उपमहानगरपालिका–१९ स्थित ५२ बिघास्थित एक फुसको झपडीबाट प्रहरीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो।

नागरिकता समस्या समाधान गर्ने ओलीको वाचा अधुरै

नागरिकता समस्या समाधान गर्ने ओलीको वाचा अधुरै

प्रदेश २ को प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले २ भाद्रमा सम्बोधन गरेका थिए। प्रदेशसभामा झण्डै डेढ घण्टा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले तराई मधेशमा नागरिकतासम्बन्धी समस्या रहेको स्...

सस्तो बजारमा अखाद्‍य वस्तु

सस्तो बजारमा अखाद्‍य वस्तु

दशैंमा उपभोक्ताहरुका लागि जनकपुरमा सञ्चालन गरिएको दशैं (सस्तो ) बजारमा अखाद्य वस्तु फेला परेको छ। सञ्चालन भएको भोलिपल्ट अनुगमनको क्रममा दशैं बजारमा अखाद्य वस्तु फेला परेको हो।

दशैंले छोएन जनकपुरका व्यापारीलाई

दशैंले छोएन जनकपुरका व्यापारीलाई

यस वर्षको दशैं बुधबारदेखि शुरु भइसकेको छ। दशैं शुरु हुनासाथ जनकपुरसहित मुलुकभर चहलपहल बढेको छ। जनकपुरबाहिर रहेकाहरु दशैं मनाउन धमाधम आफ्ना घर फर्कन थालेका छन्। आ-आफ्ना घर फर्केकाहरु दशैं मान...

‘संविधानको भावनाअनुसार प्रदेश प्रहरी’

‘संविधानको भावनाअनुसार प्रदेश प्रहरी’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना अनुसार प्रदेश प्रहरी गठन गर्न लागिएको बताएका छन् । प्रदेश प्रहरी ऐनको विरोध गर्नुको कुनै तुक नरहेको राउतले बताए । ६३ औं प्रहरी दिवसको...