प्रदेश-२

बाढीले तराईको यातायात अस्तव्यस्त, अझै खुल्न सकेनन् यी सडक 

बाढीले तराईको यातायात अस्तव्यस्त, अझै खुल्न सकेनन् यी सडक 

अषाढको अन्तिम साता भारी वर्षासँगै आएको बाढीले धनुषा र महोत्तरी जिल्लाका सडकहरुलाई अस्तव्यस्त बनाएको छ।

नयाँ कर नीतिविरुद्ध जनकपुरका व्यवसायी आन्दोलित

नयाँ कर नीतिविरुद्ध जनकपुरका व्यवसायी आन्दोलित

नेपाल सरकारले चालु आर्थिक वर्षदेखि लागु गर्न लागेको केही करसम्बन्धी व्यवस्थाको जनकपुरका उद्योगी व्यवसायीहरुले विरोध गरेका छन्। 

राहत बोकेर प्रदेश सरकार पुग्यो रौतहट

राहत बोकेर प्रदेश सरकार पुग्यो रौतहट

प्रदेश २ सरकार राहत सामग्री बोकेर रौतहट पुगेको छ। संघीय सरकारका मन्त्रीहरुको टोली र प्रमुख प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवा बाढीबाट सबैभन्दा बढी प्रभावित रौतहट पुगेको दोस्रो दिन प्रदेश ...

बाढी पीडितको अवस्था बुझ्न देउवा र निधि प्रदेश २ मा

बाढी पीडितको अवस्था बुझ्न देउवा र निधि प्रदेश २ मा

अविरल वर्षाका कारण आएको बाढीबाट पीडितहरुको अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रदेश २ पुगेका छन्।

बाढी प्रभावित क्षेत्रमा नेताहरुको ओइरो, भेटेनन् पीडितलाई

बाढी प्रभावित क्षेत्रमा नेताहरुको ओइरो, भेटेनन् पीडितलाई

प्रदेश २ को बाढी प्रभावित क्षेत्रमा नेताहरुको ओइरो लागेको छ। केही दिनअघि भारी वर्षापछि प्रदेश २ को अधिकांश जिल्लाहरु प्रभावित भएपछि धनजनको क्षतिबारे जानकारी लिन नेताहरुको आउने क्रम जारी छ।

पूर्वाधार कार्यालयको योजना मूल्यांकन पनि होटेलमै 

पूर्वाधार कार्यालयको योजना मूल्यांकन पनि होटेलमै 

आर्थिक वर्षको अन्तिम दिन मन्त्रालयदेखि सरकारी कार्यालयहरु होटेलमा योजना मूल्यांकन गर्न व्यस्त देखिएका छन्।

साउनदेखि जनकपुर विमानस्थलमै 'रिफ्युलिङ'

साउनदेखि जनकपुर विमानस्थलमै 'रिफ्युलिङ'

जनकपुर विमानस्थलमा आगामी साउन महिनादेखि रिफ्युलिङको व्यवस्था हुने भएको छ । यस क्षेत्रकै सबैभन्दा जेठो विमानस्थल रहेपनि रिफ्युलिङको व्यवस्था हुन सकेको थिएन् ।

टेण्डर नगरी काम, विवादपछि बाहिरियो रहस्य

टेण्डर नगरी काम, विवादपछि बाहिरियो रहस्य

प्रदेशसभा नीति निर्माण, आर्थिक अनुशासन कायम गराउनुका साथै सरकारलाई जबाफदेही बनाउने महत्वपूर्ण थलो हो। प्रदेशको समृद्धिका साथै सुशासन कायम गराउन यसले समय समयमा सरकारलाई खबरदारी गरिरहेको हुन्छ...

सुरु हुनुअगावै टुट्यो जनकपुर-जयनगर रेल्वे ट्र‍याक

सुरु हुनुअगावै टुट्यो जनकपुर-जयनगर रेल्वे ट्र‍याक

जनकपुर-जयनगर रेलमार्ग सुरु हुनुअगावै टुटेको छ। विगत चार दिनको अविरल वर्षापछि कमला नदीमा आएको बाढीका कारण रेलमार्ग टुटेको हो।

उर्लियो कमला, दुईसय घर विस्थापित

उर्लियो कमला, दुईसय घर विस्थापित

चार दिनदेखि लगातार भइरहेको वर्षाले प्रदेश २ का अधिकांश जिल्ला डुबानमा परेका छन्। डुबानका कारण प्रदेश २ को राजधानी जनकपुरसहित जिल्लाका ग्रामीण भेगहरुमा जनजीवन कष्टकर बनेको छ।

अनियमितता प्रकरण : चौतर्फी दबावपछि मुख्यमन्त्री राउत पछि हटे

अनियमितता प्रकरण : चौतर्फी दबावपछि मुख्यमन्त्री राउत पछि हटे

प्रदेशसभाबाट अनुमोदित विशेष छानबिन समितिको प्रतिवेदनमाथि पुनः छानबिन गर्ने निर्णयबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पछि हटेका छन्।