प्रदेश-२

‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको सामग्रीमा अर्थहीन नारा

‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको सामग्रीमा अर्थहीन नारा

प्रदेश २ सरकारले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानलाई प्राथमिकता दिँदै आएको छ। यहाँसम्म कि यस कार्यक्रमलाई मुख्यमन्त्री अभियान भनेरै नामाकरण गरेको छ, प्रदेश सरकारले।

प्रदेश २ : भ्रमणमा लाखौं खर्च, मुख्यमन्त्रीको भन्दा राज्यमन्त्रीको धेरै

प्रदेश २ : भ्रमणमा लाखौं खर्च, मुख्यमन्त्रीको भन्दा राज्यमन्त्रीको धेरै

प्रदेश २ सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीहरुले दैनिक भ्रमण भत्तामा लाखौं रुपैयाँ खर्च गरेका छन्।

कर्मचारी समायोजनको कहर : कहिँ हाजीर हुन गएनन्, कहिँ पाएनन्

कर्मचारी समायोजनको कहर : कहिँ हाजीर हुन गएनन्, कहिँ पाएनन्

मुलुक संघीय संरचनामा गइसकेपछि कर्मचारी प्रशासनलाई चुस्त र सहज बनाउन सरकारले समायोजन प्रक्रिया सुरु गर्‍याे।

बाढी प्रभावित क्षेत्र पुग्यो मेमोरियल अस्पताल

बाढी प्रभावित क्षेत्र पुग्यो मेमोरियल अस्पताल

काठमाडौंस्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालले बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

उपमहानगरका दुई उपसचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

उपमहानगरका दुई उपसचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र अर्का उपसचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

मेयर-उपमेयर विवाद : एक नगरपालिकामा दुई कार्यालय

मेयर-उपमेयर विवाद : एक नगरपालिकामा दुई कार्यालय

धनुषास्थित हंसपुर नगरपालिकामा मेयर र उपमेयरबीचको विवाद उग्ररुप लिएको छ। स्थानीय तह निर्वाचन भएको केही दिनपछि सुरु भएको दुई जनाबीचको विवाद अझै साम्य हुनसकेको छैन।

‘नेकपा सत्ताको भोग विलासमा लाग्यो’

‘नेकपा सत्ताको भोग विलासमा लाग्यो’

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण आन्दोलनको मर्म बिर्सेर नेकपा सत्ताको भोग विलासमा लिप्त भएको टिप्पणी गरेका छन्।

संसदीय समितिले थाल्यो बाढी प्रभावित क्षेत्रको निरीक्षण

संसदीय समितिले थाल्यो बाढी प्रभावित क्षेत्रको निरीक्षण

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेश २ मा बाढीबाट भएको जनधनको क्षतिबारे स्थलगत निरीक्षण सुरु गरेको छ।