प्रदेश-२

प्रदेश लोकसेवा आयोगको अध्यक्षमा यादव सिफारिस

प्रदेश लोकसेवा आयोगको अध्यक्षमा यादव सिफारिस

प्रदेश २ सरकारले लोकसेवा आयोगको गठन प्रक्रिया सुरु गरेको छ। अध्यक्ष सिफारिस भएसँगै प्रदेश लोकसेवा आयोग गठनको प्रक्रिया सुरु भएको हो।

प्रदेश २ : नामाकरण र राजधानीको प्रस्ताव दर्ता हुँदै, होला त सहमति?

प्रदेश २ : नामाकरण र राजधानीको प्रस्ताव दर्ता हुँदै, होला त सहमति?

कार्यान्वयनमा आएको भण्डै डेढ वर्षपछि बिहीबार प्रदेश २ को नामाकरण र राजधानीको प्रस्ताव दर्ता हुँदै छ।

प्रचण्ड र प्रदेश सरकारबीच फेरी चल्यो यस्तो जुहारी

प्रचण्ड र प्रदेश सरकारबीच फेरी चल्यो यस्तो जुहारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको संघीय सरकारमा समाजवादी पार्टी नेपाल सामेल भएर दुई तिहाई संख्या पुर्‍याउन सघाएको छ।

कारबाहीको माग गर्दै विद्यार्थीको प्रदर्शन

कारबाहीको माग गर्दै विद्यार्थीको प्रदर्शन

जनकपुर अञ्चल अस्पतालको लापारबाहीले बिरामीको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

रोकिएन जनकपुर अस्पतालको लापरबाही : समयमा उपचार नपाउँदा बिरामीको मृत्यु

रोकिएन जनकपुर अस्पतालको लापरबाही : समयमा उपचार नपाउँदा बिरामीको मृत्यु

जनकपुर अञ्चल अस्पतालको लापरबाहीले एक युवकको अकालमै ज्यान गएको छ। अस्पतालको महोत्तरीको पिपरा गाउँपालिकास्थित बनौलीका छवीकान्त झाका २१ वर्षीय छोरा कुन्दन झाको ज्यान गएको हो।

प्रदेश २ मा बिहीबार सार्वजनिक विदा

प्रदेश २ मा बिहीबार सार्वजनिक विदा

प्रदेश २ सरकारले बिहीबार सार्वजनिक विदाको घोषणा गरेको छ। हिन्दु धर्मावलम्बीहरुले मनाउने जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो।

ओत खोज्दै मुसहर समुदाय, सरकारले नै पार्‍यो बिचल्ली

ओत खोज्दै मुसहर समुदाय, सरकारले नै पार्‍यो बिचल्ली

प्रदेश २ सरकारले जनता आवास कार्यक्रमअन्तर्गत गरिब तथा विपत्र मुसहर, मेस्तरलगायतका समुदायका लागि पक्की घर निर्माण गर्ने निर्णय गर्‍यो।

११ वर्षमा पनि बनेन ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’

११ वर्षमा पनि बनेन ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’

नेपाली कांग्रेसका तत्कालीन नेता महेन्द्रनारायण निधिको स्मृतिमा जनकपुरधाममा निर्माणाधीन ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ भवन निर्माण लापरबाहीको पराकाष्ठाको उदाहरण बनेको छ ।