अनौठो विश्व

अभिनन्दनको जुँगालाई राष्ट्रिय जुँगा घोषणा गर्न माग

अभिनन्दनको जुँगालाई राष्ट्रिय जुँगा घोषणा गर्न माग

भारतीय कांग्रेसका सांसद अधीर रञ्जन चौधरीले विंग कमाण्डर अभिनन्दन वर्तमानको जुँगालाई राष्ट्रिय जुँगा घोषणा गर्न माग गरेका छन्।

टाइम जोन फ्री सोमारोय टापु

टाइम जोन फ्री सोमारोय टापु

दिन र रातबीच भिन्नता नहुँदा हामीलाई कस्तो लाग्ला ? केही समय त रमाइलो नै लाग्छ, तर दैनिक रूपमा यस्तो हुँदा कष्ट हुन सक्छ। निरन्तर दिनमात्रै रहनु भनेको समयचक्रलाई नै चुनौती हो। यस्तै समयचक्रला...

फ्रान्समा 'मड रेस' 

फ्रान्समा 'मड रेस' 

हामी मध्ये कतिलाई हिलोमा खेल्न मन पर्छ ? आवश्य पनि, हिलोमा खेल्न कसैलाई मन पर्दैन। तर, फ्रान्समा एउटा यस्तो खेल रहेको छ, जहाँ हिलोमा प्रतिस्पर्धा हुन्छ। 

लकरमा मोबाइल राख्दा पिज्जा फ्रि

लकरमा मोबाइल राख्दा पिज्जा फ्रि

पछिल्लो समय मोबाइल मानिसको अभिन्न अंग जस्तै बनेको छ। हरेक समय मोबाइल मानिसको साथ मा नै हुन्छ। कतिपय मानिसहरू बसमा होस् चाहे खाना खाँदा मोवाइल चलाइरहेकै भेटिन्छन्। कतिपयको त ट्वाइलेटमा समेत म...

डेलिभरीको आधा घण्टामै परीक्षा हलमा ...

डेलिभरीको आधा घण्टामै परीक्षा हलमा ...

इथोपियामा एक २१ वर्र्षीया महिलाले बच्चा जन्माएको आधा घण्टा पछि नै परीक्षा दिएकी छन्। उनले छोरा जन्माएकी थिइन्। गत जुन ११ सोमबारबाट परीक्षा सुरू भएको थियो। उनको प्रथम परीक्षा भने मंगलबार सुरू...

यस्तो छ संसारकै ठूलो बालुवाको महल

यस्तो छ संसारकै ठूलो बालुवाको महल

बालुवाको महल बन्दैन। पक्कै बन्दैन। तर मानिसले चाह्यो भने बन्दो रहेछ। जर्मनीमा बालुवाको महल बनेको छ। बाल्टिक सागरको रुगेन टापुमा रहेको यो महल विश्वमा ५ कलाकारहरूले संयुक्त रूपमा महल बनाएका हु...

चीनमा साइलेन्ट क्याफे

चीनमा साइलेन्ट क्याफे

क्याफे भन्ने बित्तिकै मानिसको भीडभाड, कफी, चिया, खाना इत्यादि पाइने ठाउँ हो भन्ने हाम्रो मानसपटलमा आउँछ। क्याफेमा कुराकानी गर्दै खाना, खाजा खाइन्छ। जसको लागि खर्च गर्नु जरूरी हुन्छ।  बिना बो...

गर्मीबाट बच्न कारमा गोबर!

गर्मीबाट बच्न कारमा गोबर!

अहिलेको मौसम धेरै परिवर्तन भइरहेको छ। मौसमसँगै गर्मी पनि ज्यादै बढिरहेको छ। गर्मीबाट बच्न मानिसहरू अनेक उपाय अपनाइरहेका छन्। यस्तैमा भारतकी आहमदबादकी एक महिलाले एकदमै अनौठो तरिका पत्ता लगाएक...

'हर्स वुमन' आयाला क्रिस्टिन

'हर्स वुमन' आयाला क्रिस्टिन

प्रत्येक मानिसका केही न केही प्रतिभा लुकेर रहेको हुन्छ। त्यही प्रतिभाले मानिसलाई चिनाउँछ। यस्तै फरक प्रतिभा भएकी एक महिला हुन् नर्वेकी आयला क्रिस्टिन।

विश्वकै धनी बिरालोको मृत्यु

विश्वकै धनी बिरालोको मृत्यु

विश्वकै सबैभन्दा धनी बिरालोको ग्रुंपीको मृत्यु भएको छ। उनी सात वर्ष उमेरका थिए। ग्रुंपी सय मिलियन डलर (करिब ७०० करोड रुपैयाँ)का मालिक थिइन्। सामाजिक सञ्जालमा उनलाई श्रदाञ्जली दिनेहरु र दुःख ...

समुन्द्रमा हराएको  मोबाइल यसरी भयो फिर्ता (भिडियो)

समुन्द्रमा हराएको मोबाइल यसरी भयो फिर्ता (भिडियो)

केही हप्ता अघि नर्वेकी इना मान्सिका साथीसँग ह्यामरफेस्ट समुन्द्री किनारमा गएकी थिइन्। त्यहाँ उनी र उनको साथीहरू बेलुगा ह्ेवल (ह्ेवलको एक प्रजाति) को नजिकै आएको थिए।

तीन आँखा भएको सर्प

तीन आँखा भएको सर्प

गत मार्चमा अस्ट्रेलियाको अर्नहेम हाइवेमा नजिकैको ‘हम्पटी डो’ नामक सहरमा तीन आँखा भएको अजिंगर भेटियो । उक्त अजिंगरलाई नर्थन टेरिटोरी पार्क एन्ड वाइल्ड लाइफले  संरक्षणमा राखेको थियो ।

जहाँ हरेक तीन मिनेटमा भूकम्प जान्छ

जहाँ हरेक तीन मिनेटमा भूकम्प जान्छ

एक रिर्पोट अनुसार दक्षिण क्यालिफोर्नियामा हरेक तीन मिनेटमा भूकम्प जान्छ। क्यालिफोर्निया इन्स्टिट्युट अफ टेक्नोलोजी र युनिभर्सिटि अफ क्यालिफोर्निया (सेन डिएगो) को अध्ययनमा यस्तो खुलासा भएको ह...

५१ वर्ष पछि किताब फिर्ता

५१ वर्ष पछि किताब फिर्ता

संयुक्त राज्य अमेरिका मिचिगन राज्यको फिलिन्ट मिचिगन पुस्तकालयमा ५१ वर्षपछि एक किताब फिर्ता भएको छ। जोन फोस्टर्रको ‘लाइफ अफ चार्ल्स डिकेन्स’ नामक किताब सन् १९६८ मे १६ मा ‘चेक आउट’ भएको थियो।...

माटोमा बस्‍ने माछा

माटोमा बस्‍ने माछा

माछा पानीमा बस्ने प्राणी हो। तर, कोही यस्ता माछा जुन जमिनमा पनि बस्न सक्छन्। ‘लन्ग फिस’ नामक माछा माटोमा बस्न सक्ने माछाको प्रजाती हो। यसलाई ‘स्याल्यामेन्डर फिस’ पनि भन्निछ।