अनौठो विश्व

भुलबश खातामा जम्मा भएको डेढ करोड रुपैयाँ खर्च गरेपछि...

भुलबश खातामा जम्मा भएको डेढ करोड रुपैयाँ खर्च गरेपछि...

अमेरिकाको पेन्सिलभेनियास्थ्ति मोन्टुर्सविलेमा बस्ने दम्पत्ति रोबर्ट र टिफनी विलियम्सको खातामा बैंकका कर्मचारीको गल्तीबाट १ लाख २० हजार डलर अर्थात् करिब १ करोड ३८ लाख रुपैयाँ ट्रान्सफर भयो।

पाकिस्तानी पप गायिका राबीले सर्पसँग खेल्दै मोदीलाई धम्की दिएको भिडियो भाइरल

पाकिस्तानी पप गायिका राबीले सर्पसँग खेल्दै मोदीलाई धम्की दिएको भिडियो भाइरल

पाकिस्तानी पप गायिका राबी पीरजादाले एउटा विचित्रको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै कश्मीरको विशेषाधिकार खोसेकामा उनीमाथि सर्प र गोही छोडेर मार्ने धम्की दिएकी छन् ।

छोरीको भेषमा जेलबाट भाग्न खोज्दा

छोरीको भेषमा जेलबाट भाग्न खोज्दा

ब्राजिलको रियो दि जेनेरियोमा अवस्थित जेलमा अनौठो घटना घटेको छ । उक्त जेलका एक कैदीले आफ्नै छोरीको भेष गरेर भाग्ने प्रयास गरेका छन्। तर, भाग्ने क्रममा उनी पुनः समातिए। 

ब्वाइफ्रेन्डको काम गर्ने 'हग स्पिकर'

ब्वाइफ्रेन्डको काम गर्ने 'हग स्पिकर'

जापानको लेवल ५ र ओतोमे युशा भिडियो गेम कम्पनीले संयुक्त रूपमा एक स्पिकर बनाएको छ। ‘ब्वाइफ्रेन्ड हग स्पिकर’ नाम दिएको यस स्पिकरको प्रयोग रोचक रहेको छ। 

सोलारबाट उड्ने जहाज

सोलारबाट उड्ने जहाज

विद्युत र पेट्रालियम उर्जाको अर्को विकल्प बन्न थालेको छ, सौर्य उर्जा । घरमा बालिने बत्तिदेखि खाना पकाउने राइस कुकरजस्ता उपकरण समेत सौर्य उर्जामैत्री छन्।

लुकेर यात्रा गरिरहेका व्यक्ति विमानबाट भुईँमा खसेपछि...

लुकेर यात्रा गरिरहेका व्यक्ति विमानबाट भुईँमा खसेपछि...

जहाजबाट खसेका यात्रु सम्भवत जहाजको ल्याण्डिङ गियर कम्पार्टमेन्टमा लुकेर यात्रा गरिरहेका यात्रु हुन सक्ने अनुमान गरिएको छ।