प्रवास

तीन वर्षपछि टोकियोका दर्शक नचाउँदै नेपथ्य

तीन वर्षपछि टोकियोका दर्शक नचाउँदै नेपथ्य

नेपथ्यले जापानको राजधानी शहर टोकियोमा कन्सर्ट गर्ने भएको छ । आगामी २३ असारमा हुने कन्सर्टबाट उठेको रकम नेपथ्यले भूकम्पपछिको राहतमा लगाउनेछ । 

अमेरिकामा भण्डारीले चुनाव जिते

अमेरिकामा भण्डारीले चुनाव जिते

संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्य डिस्ट्रीक्ट ८ बाट राज्य विधान सभा सदस्यको लागि भएको डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित भएका छन भण्डारी ड...

दुर्घटनामा परेका नेपालीको भारतमा मृत्यु

दुर्घटनामा परेका नेपालीको भारतमा मृत्यु

भारतको चेन्नइको बैंगलोरमा कार्यरत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२, लक्ष्मीपुरका अन्दाजी ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परी उपचारका क्रममा बिहीबार राति मृत्यु भएको छ । 

दुई नेपाली ल्हासाको जेलमा

दुई नेपाली ल्हासाको जेलमा

दुई नेपाली चिनियाँ जेलमा परेका छन् । सुन बोकेको अभियोगमा रसुवाको गोसाईकुण्ड गाउँपालिकाका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिकाकाविकास वाइवा छन् । 

इलामका प्रकाशको मलेशियामा निधन

इलामका प्रकाशको मलेशियामा निधन

इलामको माइ नगरपालिकाका इन्द्रबहादु्र कुलुङ (प्रकाश)को मलेशियामा निधन भएको छ । मलेशियाको इनुभ्याली कम्पनिमा कार्यरत उनको बिहीबार राति मृत्यू भएको मलेशियामा रहेको प्रकाशका साथी भद्रमानलार्इ उद...

नेपथ्यले  अमेरिकी सहर घन्काउने

नेपथ्यले अमेरिकी सहर घन्काउने

स्थापनाको रजत वर्ष मनाइरहेको नेपथ्य ब्याण्डले आगामी विदेश यात्रा अमेरिकाको गर्नेभएको छ । उक्त मुलुकको दक्षिणवर्ती राज्य टेक्सासको डालास सहरबाट सुरु हुने यसपटकको सांगीतिक यात्रा उत्तरपूर्वी क...

साथीकै कुटपिटबाट मलेसियामा नेपालीको मृत्यु

साथीकै कुटपिटबाट मलेसियामा नेपालीको मृत्यु

रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट ...

कमल थापा जापानमा

कमल थापा जापानमा

राप्रपा नेपालका अध्यक्ष एवम पुर्व उपप्रधान तथा परराष्ट्रमंत्री कमल थापा जापानको पुगेमन छन् । थापालार्इ टोकियोस्थित् हानिडा विमानस्थलमा नेपाली दुतावास जापानका लागि कार्यवहाक राजदुत कृष्ण चन्द...

अनेसासको अधिवेशन सम्पन्न

अनेसासको अधिवेशन सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको १० औं अधिवेशन सम्पनन् भएको छ । सोही अवसरमा ४२ औँ साहित्य श्रृंखला तथा कृति विमोचन कार्यक्रम पनि सञ्चानल गरिएको समाजका अध्यक्ष वि...

युगान्डामा एक नेपालीको मृत्यु

युगान्डामा एक नेपालीको मृत्यु

युगान्डामा एक नेपाली युवाले आत्महत्या गरेका छन् । स्याङ्जाको कुवाकोट-३, अन्धिघाटका ४० वर्षीय चिरञ्जीवी पङ्गेनीले अफ्रिकी मुलुक युगान्डामा म‌ंगलबार आत्महत्या गरेका हुन् ।  गैर आवासीय नेपाली ...

कतारबाट तीन नेपालीको उद्दार

कतारबाट तीन नेपालीको उद्दार

बैदेशिक रोजगारीका लागि कतार पुगेका तीन नेपाली कामदारको उद्दार गरिएको छ । उनीहरुलार्इ नेपाल पत्रकार महासंघको अगुवाई उद्दार गरिएको हो ।  काठमाडौंस्थित रोयल इन्टरनेसनल ओभरसिज प्रालिबाट कतार पु...