प्रवास

अमेरिकी लायन्सको सहयोगमा सिन्धुपाल्चोकमा स्थायी क्लिनिक 

अमेरिकी लायन्सको सहयोगमा सिन्धुपाल्चोकमा स्थायी क्लिनिक 

लायन्स क्लव इन्टरन्याशनलको सहयोगमा नेपालको भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोकमा सुविधासम्पन् स्थायी क्लिनिक सञ्चालन हुने भएको छ ।  लायन्स क्लव अफ अंकुर र भीसीएन नेपालको समन्वयमा आगामी असो...

मलेसियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर

मलेसियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या बुधबार बिहानसम्म ६ पुगेको छ। विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन्। उनीहरु मलेसियाको सेलेङगर शहरमा

प्रवासबाट बालापनको तीज सम्झँदा 

प्रवासबाट बालापनको तीज सम्झँदा 

आज नेपाली महिलाहरुको महान चाड तीज। नेपालमा तीज लागेपछि प्रवासमा रहेका नेपाली महिलाहरु पनि यसबाट टाढा रहने कुरै भएन। स्वदेशमा होस् वा विदेशमा- तीजको रमाइलो र सांगतिक माहोलले महिलाहरुलाई मस्त ...

साउदीमा पाँच नेपाली अलपत्र

साउदीमा पाँच नेपाली अलपत्र

रोजगारीको सिलसिलामा साउदी अरब पुगेका पाँच नेपाली युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुगेका म्याग्दीका दुर्इ, सिन्धुपाल्चोकका दुर्इ तथा बर्दियाका एक युवा अलपत्र परेका हुन् । अलपत्र पर...

लण्डनको तेश्रो शोपछि अब स्वयम्भूतर्फ नेपथ्य

लण्डनको तेश्रो शोपछि अब स्वयम्भूतर्फ नेपथ्य

ओ टु ब्रिक्सटनमा शनिबार बेलुकी भेला भएका श्रोता दर्शकलाई फेरि एकपटक मन्त्रमूग्ध पार्न नेपथ्य सफल भएको छ । मुलुककै अग्रणी लोक रक ब्याण्डले तेश्रोपटक आफूलाई बेलायतको महत्वपूर्ण मञ्चमा प्रस्तुत...

विश्वका उत्कृष्ट १० युवामा परे दृष्टिबिहीन प्राध्यापक लामिछाने 

विश्वका उत्कृष्ट १० युवामा परे दृष्टिबिहीन प्राध्यापक लामिछाने 

जापानको सुकुवा विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. कमल लामिछाने जेसीआई (जुनियर चेम्बर इन्टरनेसनल) को विश्वका १० उत्कृष्ट युवाको छनोटमा परेका छन्।  जेसीआई एक गैरनाफामुलक अन्तर्राष्ट्रिय गैर...

नेपालीले अमेरिकामा बैंक सञ्चालन गर्न अनुमति

नेपालीले अमेरिकामा बैंक सञ्चालन गर्न अनुमति

अमेरिकामा नेपालीले स्थापना गरेको पहिलो बैंकिङ कारोबार गर्ने संस्था एभरेष्ट फेडरल क्रेडिट युनियनले सञ्चालन अनुमति पाएको छ ।  न्यूयोर्कमा खोलिएको यो बैंकको शाखा अब अमेरिकाका विभिन्न शहरमा विस...

चीनलार्इ मलेसियाको धक्‍का ! बीआरआर्इ परियोजना अस्वीकृत

चीनलार्इ मलेसियाको धक्‍का ! बीआरआर्इ परियोजना अस्वीकृत

मलेसिया सरकारले २१ अगस्टमा चिनियाँ कम्पनीहरूका दुई महँगा र ठूला पूर्वाधारका परियोजनालाई थान्को लगाउने निर्णय गरेको छ। मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पहिले नै ऋणै ऋणले ग्रस्त आफ्नो ...

 काबुलमा राष्ट्रपतीय कार्यालय लक्षित क्षेप्यास्त्र प्रहार

काबुलमा राष्ट्रपतीय कार्यालय लक्षित क्षेप्यास्त्र प्रहार

अफगानिस्तानका राष्ट्रपतिको कार्यालयलाई लक्षित गरी मंगलबार तालिबान लडाकू समूहले दुईवटा रकेट प्रहार गरेको छ।

बेलायतमा हाइक फर नेपाल

बेलायतमा हाइक फर नेपाल

'नेपाल भ्रमण वर्ष २०२०' प्रवर्द्धनका लागि बेलायतको वेल्सस्थित ब्ल्याक माउण्टेनमा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको छ ।  'हाइक फर नेपाल'ले संयुक्त अधिराज्यको उक्त शहरलाई करीब चार...

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

इन्डोनेसियाको लोम्बक टापूमा आइतबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्व विभाग (यूएसजीएस)ले जनाएको छ।

दोस्रो विश्वयुद्धमा प्रयोग भएको जहाज दुर्घटना: २० को मृत्यु

दोस्रो विश्वयुद्धमा प्रयोग भएको जहाज दुर्घटना: २० को मृत्यु

दोस्रो विश्वयुद्धमा प्रयोग भएको एक जहाज दुर्घटनामा २० जनाको मृत्यु भएको छ। स्विजरल्यान्डको एक पहाडी इलाकामा जेयू–५२ एचबी–एचओटी जहाज दुर्घटनामा परेको हो। 

कोरियाले बढायो ११ प्रतिशत तलव

कोरियाले बढायो ११ प्रतिशत तलव

४० हजार नेपाली लाभान्वित हुने गरि दक्षिण कोरिया सरकारले श्रमिकको तलब झण्डै ११ प्रतिशतले बढाउने निर्णय गरेको छ । सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १० दशमलव ९ प्रतिशत बढाउने निर्णय गरे...

टोकियो डोम सिटी हलमा नेपथ्य प्रस्तुत

टोकियो डोम सिटी हलमा नेपथ्य प्रस्तुत

जापानमा रहेका नेपाली संगीतप्रेमीहरुको उल्लेखनीय उपस्थितीका बीच नेपथ्यले 'टोकियो डोम सिटी हल' मा आफूलाई प्रस्तुत गरेको छ । अधिकांश दर्शक नेपाली भएता पनि जापानी नागरिकहरुसमेत कन्सर्टमा सहभागी ...

नौ महिनाअघि अमेरिका पुगेका बजगार्इंको हत्या

नौ महिनाअघि अमेरिका पुगेका बजगार्इंको हत्या

अमेरिकाको भर्जिनियामा एक नेपालीको हत्या भएको छ । भर्जिनियाको हर्नडन्डस्थित ग्यास स्टेसनमा काम गर्दै आएका रमेश बजगाईंको लुटेरा समूहले हत्या गरेको हो ।  पुर्ख्यौली घर गोरखा भएका उनको परिवार अ...

मलेसियामा २ सय नेपाली कामदार पक्राउ

मलेसियामा २ सय नेपाली कामदार पक्राउ

मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बसेको भन्दै २ सय नेपालीलाई पक्राउ गरेको छ । स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली २ ...

तीन वर्षपछि टोकियोका दर्शक नचाउँदै नेपथ्य

तीन वर्षपछि टोकियोका दर्शक नचाउँदै नेपथ्य

नेपथ्यले जापानको राजधानी शहर टोकियोमा कन्सर्ट गर्ने भएको छ । आगामी २३ असारमा हुने कन्सर्टबाट उठेको रकम नेपथ्यले भूकम्पपछिको राहतमा लगाउनेछ । 

अमेरिकामा भण्डारीले चुनाव जिते

अमेरिकामा भण्डारीले चुनाव जिते

संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्य डिस्ट्रीक्ट ८ बाट राज्य विधान सभा सदस्यको लागि भएको डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित भएका छन भण्डारी ड...

दुर्घटनामा परेका नेपालीको भारतमा मृत्यु

दुर्घटनामा परेका नेपालीको भारतमा मृत्यु

भारतको चेन्नइको बैंगलोरमा कार्यरत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२, लक्ष्मीपुरका अन्दाजी ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परी उपचारका क्रममा बिहीबार राति मृत्यु भएको छ ।