विदेश

ट्रम्प–पुटिन वार्ता रद्द : अमरिकासँग भड्कियो रूस

ट्रम्प–पुटिन वार्ता रद्द : अमरिकासँग भड्कियो रूस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँगको वार्ता रद्द गरिदिएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपत्ति जनाएका छन्। अर्जेन्टिनामा आयोजित जी–२० शिखर सम्मेलनका क्रममा शनिबार राति पुटिन र ट...

किसानले भारतको संसद घेरे

किसानले भारतको संसद घेरे

भारतको संघीय संसद भवन अगाडी दशौँ हजार किसानहरुले शुक्रबार प्रदर्शन गरेका छन् । कृषक र कृषि क्षेत्रमा काम गर्नेहरुले कृषि ऋण, फसलको उच्च मुल्यलगायतका काम राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको ...

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लु बुशको निधन

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लु बुशको निधन

अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ। उनको ९४ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ । उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको ४१ राष्ट्रपति भएका थिए। पूर्व राष्ट्रपति ...

अलास्कामा ७ म्याग्‍नीच्यूडको भुकम्प, ४० बढी पराकम्प

अलास्कामा ७ म्याग्‍नीच्यूडको भुकम्प, ४० बढी पराकम्प

अलास्कामा ७ म्याग्गनीच्यूडको भुकम्प गएको छ। अमेरिकी भुगर्भ अनुसन्धान केन्द्र (युएसजिएस) का अनुसार  स्थानीय समय ८ बजेर २९ मिनेटमा भुकम्पमा गएको हो। भुकम्पमा मानवीय क्षति भने नभएको जनाइएको छ। 

'नट-आउट' इमरानको सय दिनको विस्फोटक ब्याटिङ

'नट-आउट' इमरानको सय दिनको विस्फोटक ब्याटिङ

चर्चित क्रिकेटर इमरान खानले पाकिस्तानमा शासकीय बागडोर सम्हालेको सय दिनमै आशा जगाएका छन्। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सय दिनमा अस्थिर र अशान्त पाकिस्तानको राजनीतिक कोर्षलार्इ 'लिक' ...

मेक्सिकोका राष्ट्रपति ओब्राडोरले शनिबार सपथ, बजार संशकित

मेक्सिकोका राष्ट्रपति ओब्राडोरले शनिबार सपथ, बजार संशकित

मेक्सिकोको राष्ट्रपतिमा आन्द्रेस मानुएल लोपेज ओब्राडोरले शनिबार सपथ ग्रहण गर्ने भएका छन्। भ्रष्टाचार, अपराध र गरिबीबाट आक्रान्त मेक्सिकोलाई समुन्नत राष्ट्रका रुपमा अघि बढाउने ओब्राडोरको योजन...

 तीन अमेरिकी सैनिक अफगानिस्तानमा मारिए

 तीन अमेरिकी सैनिक अफगानिस्तानमा मारिए

अफगानिस्तानको घाज्नी प्रान्तमा रहेको एक शहरमा विस्फोटक पदार्थ विस्फोटमा परी मङ्गलबार तीन अमेरिकी सैनिकको मृत्यु भएको छ। अफगानिस्तानमा नेटो सैन्य अन्तर्गत कार्यरत अमेरिकी सैनिकले दिएको जानकार...

चीनमा भएको विस्फोटमा २२ को मृत्यु, २२ भन्दा बढी घाइते

चीनमा भएको विस्फोटमा २२ को मृत्यु, २२ भन्दा बढी घाइते

उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरस्थित एक रासायिक कारखाना नजिकै भएको विस्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ।  बुधबार बिहान सबेरै भएको यस विस्फोटमा परी २२ जनाको मृत्यु हुनुक...

अफगानिस्तानमा तीन अमेरिकी सैनिक मारिए

अफगानिस्तानमा तीन अमेरिकी सैनिक मारिए

अफगानिस्तानको गाजनी सहर नजिकै मङ्गलबार भएको विस्फोटनमा परी कम्तीमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) जनाएको छ । 

दक्षिणी अफगानिस्तानमा १२ आतंककारी मारिए

दक्षिणी अफगानिस्तानमा १२ आतंककारी मारिए

अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानको देह रवाद जिल्लामा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानलाई लक्ष गरी लडाकू विमानबाट गरिएको कारबाहीमा कम्तीमा १२ जना तालिबानीको मृत्यु भएको अफगान रक्षा ...

 चार घण्टामै अस्तायो प्रेमिल जोडी

 चार घण्टामै अस्तायो प्रेमिल जोडी

हामीले धेरैले प्रेमका कथा सुनेका छौँ । रोमियो-जुलियट, लेला-मज्नु, सलिम-अनारकली, मुना-मदनजस्ता वियोगान्त अन्त्य रहेको छ। ती केवल काल्पनिक कथा थिए, जुन सुन्दा हामीलाई निकै वियोगान्त लाग्छ। यस्...

मंगलग्रह पुग्यो नासाको अन्तरिक्ष यान

मंगलग्रह पुग्यो नासाको अन्तरिक्ष यान

अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको 'मार्स इन्साइट' अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको छ । उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो तस्वीर पठाएको...

अश्‍लिल सामग्री नियन्त्रण गर्न पाँच लाख कार्यालय स्थापना

अश्‍लिल सामग्री नियन्त्रण गर्न पाँच लाख कार्यालय स्थापना

अश्लील सामग्री तथा गैरकानूनी प्रकाशन नियन्त्रण गर्न चीनमा पाँच लाख १० हजार भन्दा बढी कार्यालय स्थापना गरिएको छ।  त्यस्ता कार्यालयहरू सामुदायिक र कार्यस्थल तहमा स्थापना गरिएको अश्लीलता नियन्...

विश्वका मुसलमान समुदायलाई अमेरिकाविरुद्ध एकतावद्ध बन्न इरानको आग्रह

विश्वका मुसलमान समुदायलाई अमेरिकाविरुद्ध एकतावद्ध बन्न इरानको आग्रह

विश्वभरका मुसलमान समुदायलाई अमेरिकाविरुद्ध एक बन्न शनिबार इरानी राष्ट्रपति हसन रौहानीले आग्रह गरेका छन्। साउदी नागरिक तेहरानका ‘दाजुभाई’ भएको भन्दै तेहरानसँग नडराउन साउदी जनतासँग रौहानीले ...

तरकारीमा लुकाइएको बम पड्किँयो, ३१ को मृत्यु

तरकारीमा लुकाइएको बम पड्किँयो, ३१ को मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तरकारी राखेको कार्टुनमा लुकाइएको बम विस्फोटन हुँदा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ । मानिसको अत्यधिक भिडभाड भएका बेला भएको घटनामा परी अरु ५० भन्दा ...

सुहाइको साहस : जो बम हमलाकारीको अगाडी चट्टान झैं उभिइन्

सुहाइको साहस : जो बम हमलाकारीको अगाडी चट्टान झैं उभिइन्

तीन जना आत्मघाती बम हमलाकारीले पाकिस्तानीको कराचीस्थित चीनीयाँ कन्सुलरलार्इ टार्गेट गरेको सूचना पाएलगत्तै प्रहरी  तत्काल स्थितिलार्इ नियन्त्रणमा लिन सफल भयो। तीनै जना हमलाकारी कन्‍सुलर बिल्ड...

मस्जिदमा आक्रमण : १२ को मृत्यु, दर्जनौ घाइते

मस्जिदमा आक्रमण : १२ को मृत्यु, दर्जनौ घाइते

पाकिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ।   पूर्वी खोस्ट प्रान्तमा शुक्रबार भएको सो घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको प्रान्तीय गभर्नर हाकाम खान हाबीबीले जान...

क्यानडामा सञ्‍चारमाध्यमलाई कर छुट र प्रोत्साहन 

क्यानडामा सञ्‍चारमाध्यमलाई कर छुट र प्रोत्साहन 

क्यानडाको सङ्घीय सरकारले सङ्घर्षरत क्यानडाली सञ्चार उद्योगलाई नयाँ कर छुट र प्रोत्साहन उपलब्ध गराउने बुधबार घोषणा गरेको छ।  क्यानडाली अर्थमन्त्री बिल मोर्निउले आगामी पाँच वर्षका लागि करिब ६...

जागिर नपाउँदाको पीडा : तीन युवाले गरे आत्महत्या

जागिर नपाउँदाको पीडा : तीन युवाले गरे आत्महत्या

भारतको राजस्थान प्रान्तको अलवर सहरमा बेरोजगारीका कारण निराश भएका तीन युवाले गुडिरहेको रेलअगाडि हामफालेर आत्महत्या गरेका छन्। रेलले किचेर उनीहरूको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमहर...