विदेश

जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा

जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा

जर्जियाका प्रधानमन्त्री ममुका बाख्ताजले सोमबार राजीनामाको घोषणा गरेका छन्। संसद्ले सरकार ढलाउने निश्चित देखेपछि उनले राजीनामाको घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

अमेरिकालाई उत्तर कोरियाको चेतावनी, 'वार्ताको नाममा धैर्यताको परिक्षा नलिनु'

अमेरिकालाई उत्तर कोरियाको चेतावनी, 'वार्ताको नाममा धैर्यताको परिक्षा नलिनु'

अमेरिकासँग उत्तर कोरियाको शान्ति वार्ता हुने आशा क्षीण हुँदै गएको एक उत्तर कोरियाली उच्च अधिकारीले बताएका छन्।

पाकिस्तानी विदेशमन्त्रीद्वारा भारतलाई वार्ताको प्रस्ताव 

पाकिस्तानी विदेशमन्त्रीद्वारा भारतलाई वार्ताको प्रस्ताव 

जम्मू-कश्मिर प्रकरणले भारत-पाकिस्तान सम्बन्ध तनावपूर्ण बनिरहेका बेला पाकिस्तानी विदेशमन्त्री शाह मुहम्मद कुरैशीले शनिबार भारतसँग स-शर्त वार्ताको प्रस्ताव गरेका छन् ।

महाराष्ट्रः केमिकल उद्योगमा विस्फोट, कम्तीमा १२ को मृत्यु, ५८ घाइते

महाराष्ट्रः केमिकल उद्योगमा विस्फोट, कम्तीमा १२ को मृत्यु, ५८ घाइते

भारत, महाराष्ट्र राज्यको धुले जिल्लाको वघाडीस्थित एक केमिकल उद्योगमा सिलिण्डर विष्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु हुनाका साथै ५८ जना घाइते भएका छन् । 

कश्मीर पीडित भन्छन् : अचेत हुँदा पनि बिजुलीको झट्का लगाएर पिटे

कश्मीर पीडित भन्छन् : अचेत हुँदा पनि बिजुलीको झट्का लगाएर पिटे

भारत-प्रशासित कश्मीर क्षेत्रको विशेषाधिकार खारेज गर्ने सरकारको निर्णयपछि गाउँलेहरूलाई यातना दिइएको आरोप भारतीय सेनामाथि लागेको छ।

कश्मीर विवादमा सर्वोच्चले सुनुवाइ गर्ने

कश्मीर विवादमा सर्वोच्चले सुनुवाइ गर्ने

भारतको सर्वोच्च अदालतले जम्मू-कश्मीर राज्यको विशेषाधिकार खोस्ने सङ्घीय सरकारको निर्णयविरुद्ध दर्ता भएका निवेदनहरूको सुनुवाइ गर्ने भएको छ।

हङकङमा चीनको नयाँ सैन्य टुकडी

हङकङमा चीनको नयाँ सैन्य टुकडी

चीनले आन्दोलन ग्रस्त हङकङमा नयाँँ सैन्य टुकडी पठाएको छ । बेइजिङले चाहेको जस्तो सुपुर्दगी सन्धिबारे एउटा विधेयकका विरुद्ध हङकङमा महिनौंदेखि  आन्दोलन जारी छ ।

वार्ता अघि प्रतिबन्ध हटाउन इरानको अमेरिकालाई प्रस्ताव

वार्ता अघि प्रतिबन्ध हटाउन इरानको अमेरिकालाई प्रस्ताव

इरानी राष्ट्रपति हसन रौहानीले आफूमाथि लगाइएको सबै प्रतिबन्धहरु हटाउन संयुक्तराज्य अमेरिकाले पहिलो अग्रसरता देखाउनुपर्ने बताएका छन्।