विदेश

सोमालिको कार बम विस्फोटमा नौ जना मारिए

सोमालिको कार बम विस्फोटमा नौ जना मारिए

सोमालियाको राजधानी सहरको एक व्यस्त बजारमा सोमबार विस्फोटक पदार्थले भरिएको कार विस्फोट हुँदा कम्तीमा नौ जना मारिनुका साथै अरु धेरै मानिस घाइते भएको प्रहरीले जनाएको छ। 

बिहारमा रेल दुर्घटना, ६ जनाको मृत्यु, दर्जनौ घाइते 

बिहारमा रेल दुर्घटना, ६ जनाको मृत्यु, दर्जनौ घाइते 

भारतको बिहारमा रेल दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् । आइतबा बिहान सीमाञ्चल एक्सप्रेसको रेल बैशाली भन्ने स्थानमा दुर्घटना हुँदा सो हताहती भएको हो । 

सङ्कटका बीच राष्ट्रपति ट्रम्पको 'स्टेट अफ यूनियन' सम्बोधनको तयारी

सङ्कटका बीच राष्ट्रपति ट्रम्पको 'स्टेट अफ यूनियन' सम्बोधनको तयारी

विवादास्पद नीतिहरुका कारण सङ्कटमा परेका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कङ्ग्रेसको संयुक्त सदनलाई सम्बोधन गर्ने तयारी थालेका छन्। अमेरिकी प्रतिनिधिसभा र माथिल्लो सदन सिनेटको संयुक्त सदनल...

'सामूहिक हत्या योजना' विफल पारेको भेनेजुएली अधिकारीको दाबी

'सामूहिक हत्या योजना' विफल पारेको भेनेजुएली अधिकारीको दाबी

भेनेजुयलाको विपक्षीद्वारा केही सरकार पक्षधर नेता तथा सैनिकको ‘सामूहिक हत्या योजना’ बनाएपनि यसलाई सुरक्षा फौजले विफल पारिदिएको गृहमन्त्री नेस्टोर रिभेरलले बिहीबार बताएका छन्। 

जिबोटीमा डुङ्गा दुर्घटना हुँदा १३० भन्दा बढी आप्रबासी वेपत्ता

जिबोटीमा डुङ्गा दुर्घटना हुँदा १३० भन्दा बढी आप्रबासी वेपत्ता

उत्तरपश्चिमी अफ्रिकी मुलुक जिबोटीको सामुद्रिक तटमा दुई डुङ्गा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १३० आप्रबासी शरणार्थी वेपत्ता भएका अन्तर्राष्ट्रिय आप्रबासी संगठन (आइओएमले) बुधबार जनाएको छ। 

शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव

शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव

कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतबार्षिकी संयुक्तरुपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरिया समक्ष प्रस्ताव गरेको छ।  दुवै कोरियामा हरेक वर्ष मार्च १ तारिखका दिन जापानको उ...

राष्ट्रपति ट्रम्पको विदेश नीतिप्रति अमेरिकी नागरिक नै असन्तुष्ट

राष्ट्रपति ट्रम्पको विदेश नीतिप्रति अमेरिकी नागरिक नै असन्तुष्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिप्रति अधिकांश अमेरिकी जनता विपक्षमा रहेको एक जनमत सर्वेक्षणले देखाएको छ। सर्वेक्षणमा सहभागी आधाभन्दा बढी अमेरिकीले अर्को वर्ष अमेरिकाको विश्वव्य...

भेनेजुयलाको राजनीतिक तनाव अन्त्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान

भेनेजुयलाको राजनीतिक तनाव अन्त्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान

संयुक्त राष्ट्रसंघका उच्च राजनीतिक अधिकारीले शनिबार सुरक्षा परिषदमा भेनेजुयलाको राजनीतिक संकट समाधान गर्न वार्ता तथा सहकार्यको खाँचो रहेको बताएका छन्।  'हामीले भेनेजुयलाका जनताले शान्ति र स...

भारतीय गणतन्त्र दिवस भब्यताका साथ मनाइयो

भारतीय गणतन्त्र दिवस भब्यताका साथ मनाइयो

भारतले आफ्नो ७० औँ गणतन्त्र दिवसलाई राजधानी नयाँ दिल्लीमा शनिबार भव्यताका साथ मनाएको छ। राजधानीबाहेक विभिन्न राज्यका राजधानी, विदेशी नियोग तथा स्थानीयस्तरमा पनि विभिन्न कार्यक्रमसाथ दिवसलाई ...

परिवारवादको चंगुलमा यसरी फस्दैछ लोकतन्त्र 

परिवारवादको चंगुलमा यसरी फस्दैछ लोकतन्त्र 

लोकतान्त्रीक शासन प्रणालीमा कुनै परिवार तथा बंशको वरीपरी शासन व्यवस्था केन्द्रित हुनु अस्विभाविक मानिनु पर्ने हो। विश्व राजनीतिलाई सैद्धान्तिक रुपमा व्याख्या गर्नेहरुको परिभाषामा रक्त सम्बन्...

कंगोका राष्ट्रपति सपथ खादाखादै ढलेपछि ...

कंगोका राष्ट्रपति सपथ खादाखादै ढलेपछि ...

कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै विरामी भएर ढलेका छन् । बिहीबार आयोजित समारोहमा मन्तव्य दिईरहेकै बेला उनी विरामी भएर ढलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले...

सिरियाका कारण टर्कीमा पर्ने सुरक्षाबारे छलफल गर्न टर्कीका राष्ट्रपति मस्कोमा

सिरियाका कारण टर्कीमा पर्ने सुरक्षाबारे छलफल गर्न टर्कीका राष्ट्रपति मस्कोमा

अमेरिकी सेनालाई सिरियाबाट फर्काउने वासिङ्टनको निर्णयपछि सिरिया समस्याबारे रूस र टर्कीबीचको परामर्शका लागि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान बुधबार मस्कोतर्फ गएका छन्। मस्कोमा उनले रूसी...

बेलायती रोजगार दरमा सन् १९७१ पछि कै उच्च गिरावट

बेलायती रोजगार दरमा सन् १९७१ पछि कै उच्च गिरावट

सन् २०१८ को सेप्टेम्बर–नोभेम्बरमा बेलायतको रोजगार दर ७५.८ प्रतिशत रहेको र यो तथ्याङ्क सन् १९७१ पछिको सबैभन्दा निराशाजनक भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको छ। 

चीनले प्रक्षेपण गर्‍यो दुईवटा भूउपग्रह

चीनले प्रक्षेपण गर्‍यो दुईवटा भूउपग्रह

चीनले मल्टीस्पेक्ट्रल इमेजिङका लागि दुईवटा भूउपग्रह सोमबार प्रक्षेपण गरेको छ। उक्त भूउपग्रह चीनको उत्तरपश्चिममा रहेको जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो। 

मालीस्थित राष्ट्रसंघीय शिविरमा आक्रमण हुँदा आठ शान्ति सेनाको निधन

मालीस्थित राष्ट्रसंघीय शिविरमा आक्रमण हुँदा आठ शान्ति सेनाको निधन

बन्दूकधारी एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार आक्रमण गर्दा कम्तिमा आठ जना शान्तिरक्षकले शाहादत प्राप्त गरेका मालीका लागि राष्ट्रसंघीय बहुआयामिक एकिकृत स्थायीत्व अभ...

रुसका दुई लडाकू विमान दुर्घटना

रुसका दुई लडाकू विमान दुर्घटना

रुसी हवाई बलको दुई ओटा लडाकू विमान एक आपसमा ठक्कर खाएका छन्।  प्रशिक्षणमा रहेका ती विमानहरु देशको सुदुरपूर्वमा शुक्रबार उडाइएको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ। 

इयूद्वारा अमेरिकासँग ‘सीमित’ व्यापार सम्झौता गर्ने योजना

इयूद्वारा अमेरिकासँग ‘सीमित’ व्यापार सम्झौता गर्ने योजना

यूरोपेली यूनियन (इयू) ले अमेरिकासँग स्वतन्त्र व्यापार सम्झौता गर्ने उसको वार्ता योजना शुक्रबार सार्वजनिक गरेको छ। इयूको यो योजना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको व्यापार युद्धलाई जोगाउन...

ग्रीक प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव विफल

ग्रीक प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव विफल

मेसेडोनियाको नाम परिवर्तनको विषयलाई लिएर ग्रिसका प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ। आधिकारिक विवरणमा संसदमा कूल उपस्थित २९९ जना सांसदमध्ये प्रधानमन्त्री अ...

बम आक्रमणमा परेका करीब सात सयको उद्धार

बम आक्रमणमा परेका करीब सात सयको उद्धार

केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मंगलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी फसेका करीब सात सय व्यक्तिलाई उद्धार गरिएको छ। यस आक्रमणमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स...

चीनको आन्तरिक ऋण बढ्यो

चीनको आन्तरिक ऋण बढ्यो

चीनको सन् २०१८ को डिसेम्बरमा चीनको आन्तरिक ऋण १.०८ ट्रिलियन युआन (झण्डै एक खर्ब ६० अर्ब अमेरिकी डलर ) पुगेको केन्द्रीय बैंकको मंगलबार सार्वजनिक तथ्याकंले जनाएको छ। यो गत वर्षको सोही महिनाको ...