विदेश

आतंककारीको आक्रमणमा परी एक सांसदसहित ११ जनाको मृत्यु

आतंककारीको आक्रमणमा परी एक सांसदसहित ११ जनाको मृत्यु

भारतको अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको आतंककारी आक्रमणमा परी एक सांसदसहित ११ जनाको मृत्यु भएको छ। नेशनल पिपुल्स पार्टी ९एनपीपी०का सांसद (विधानसभा सदस्य) तिरोंगा अबोसहित ११ जनाको गोली ...

सिरियाको इडलिबमा १६७ सर्वसाधारण मारिए

सिरियाको इडलिबमा १६७ सर्वसाधारण मारिए

गृहयुद्धमा होमिएको सिरियाको उत्तरपश्चिमी प्रान्त इडलिबमा गत अप्रिल २५ देखि हालसम्म एक सय ६७ जनाको हत्या भएको छ। इडलिब प्रान्तमा करिब ३० लाखको बसोबास छ। 

ठूलो दुर्घटनाबाट बच्यो स्कुट एयरको विमान

ठूलो दुर्घटनाबाट बच्यो स्कुट एयरको विमान

भारतको तमिलनाडुबाट सिंगापुरका लागि उडेको स्कुट एयरको विमान आपतकालिन ल्यान्डिङ गरिएको छ। विमानको इन्जिनबाट आगोको झिल्का निस्कन थालेपछि विमानलाई चेन्नईमा आपतकालिन ल्यान्डिङ गराइएको थियो।

मोदी नै प्रधानमन्‍त्री बन्‍ने आकलन, यस्तो छ एक्जिट पोलको नतिजा 

मोदी नै प्रधानमन्‍त्री बन्‍ने आकलन, यस्तो छ एक्जिट पोलको नतिजा 

भारतमा सम्पन्न लोकसभा निर्वाचनपछि आइरहेका एक्जिट पोल भनिने मतदान गरेर निस्किरहेकाहरूसँग गरिएको सर्वेक्षणका नतिजामा नरेन्द्र मोदी पुनः प्रधानमन्त्री हुने देखिएको छ। 

नायडूको दिल्ली दौड,  भाजपा विरोधी मोर्चा बनाउने पहल

नायडूको दिल्ली दौड,  भाजपा विरोधी मोर्चा बनाउने पहल

भारतीय लोकसभा चुनावको नतिजा आउनु भन्दा पहिले नै आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबू नायडूले भारतीय जनता पार्टी भाजपा विरोधी मोर्चा बनाउने पहल  सुरु गरेका छन्। उनले आइतबार पनि कांग्रेस...

यी तीन कारणले फेरि पनि प्रधानमन्त्री बन्दैछन् मोदी 

यी तीन कारणले फेरि पनि प्रधानमन्त्री बन्दैछन् मोदी 

हुन त सत्ताधारी प्रतिको विकर्षण र असन्तुष्टिको पक्ष पनि हुन्छ। तर पनि मोदी किन अघि छन् भन्ने कुरालाई दुई–तीनवटा पक्षसँग जोडेर हेर्नुपर्ने हुन्छ। एउटा- मोदी नेतृत्वको गठबन्धन ...

विमान दुर्घटनामा चार जनाको मृत्यु

विमान दुर्घटनामा चार जनाको मृत्यु

दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। विमानस्थल नजिकै एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चार जनाको मृत्यु भएको छ। 

महिला पत्रकारको गोली हानी हत्या 

महिला पत्रकारको गोली हानी हत्या 

अफगानिस्तानका एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मङ्गलको हत्या भएको छ। उनलाई गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ। अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले...

डुङ्गा दुर्घटनामा ६५ जनाको मृत्यु

डुङ्गा दुर्घटनामा ६५ जनाको मृत्यु

भूमध्य सागरमा आप्रवासी सवार डुंगा पल्टिँदा कम्तिमा ६५ जनाको ज्यान गएको छ। ट्युनिसियाको तटीय क्षेत्र नजिक आप्रवासी सवार डुंगा पल्टिएको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसिआर) ले जनाए...

अमेरिकामा किन बढ्दैछ प्रसूतिजन्य मृत्युदर ?

अमेरिकामा किन बढ्दैछ प्रसूतिजन्य मृत्युदर ?

संयुक्तराज्य अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढेको एक अनुसन्धानले देखाएको छ। यस्तो समस्या खासगरी अमेरिकाका कालाजातिका महिलामा बढी देखिएको छ।

किन एक्कासी इराक पुगे अमेरिकी विदेशमन्त्री

किन एक्कासी इराक पुगे अमेरिकी विदेशमन्त्री

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ म‌ंगलबार अचानक इराकको राजधानी बग्दाद पुगेका छन्। इराक र सिरियामा रहेका अमेरिकी फौज इरानी सैन्यबलको उच्च जोखिममा रहेको भन्ने समाचार बाहिरिए लगत्तै पोम्पेओ इर...

पाकिस्तानमा शक्तिशाली बम बिस्फोट, ८ जनाको मृत्यु

पाकिस्तानमा शक्तिशाली बम बिस्फोट, ८ जनाको मृत्यु

पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटमा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै दर्जनौं  घाइते भएका छन्। 

म्यानमारका दुई पत्रकार रिहा

म्यानमारका दुई पत्रकार रिहा

याङ्गुनस् सन् २०१७ को डिसेम्बरमा सरकारी गोपनीय कागजात गैरकानूनी रुपमा बाहिर ल्याएको आरोपमा म्यानमारमा पक्राउ परेका रोयटर्स समाचार समितिका दुई पत्रकारलाई रिहा गरिएको छ।

अमेरिकाले मध्यपूर्वमा नौ सैनिक पठायो

अमेरिकाले मध्यपूर्वमा नौ सैनिक पठायो

संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा एउटा बिमान बाहक जहाज र एउटा बमबर्षक टोली पठाउन लागेको जनाएको छ। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले एक विज्ञप्तिमा इरानलाई स्पष्ट सन्देश दिन च...