विदेश

कांग्रेस अध्यक्ष राहुल गान्धीले दिए राजीनामा

कांग्रेस अध्यक्ष राहुल गान्धीले दिए राजीनामा

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार राजीनामा दिएको पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

किन लण्डनमा लुकिन् दुबई शासककी श्रीमती ?

किन लण्डनमा लुकिन् दुबई शासककी श्रीमती ?

दुबईका शासक शेख मोहम्मद अल मकतुमकी एक श्रीमती राजकुमारी हाया बिन्त अल-हुसेन लण्डनमा लुकेर बसिरहेकी बताइएको छ। आफ्ना श्रीमानलाई छोडेर भागेपछि उनको ज्यान खतरामा परेको त्रासमा रहेको बताइएको छ।

गुडिरहेको पेट्रोल गाडी विस्फोट : ४५ जनाको मृत्यु

गुडिरहेको पेट्रोल गाडी विस्फोट : ४५ जनाको मृत्यु

नाइजेरियाको मध्य क्षेत्रमा इन्धन लिएर गुडिरहेको पेट्रोल गाडी दुर्घटनापछि भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको नाइजेरियाको आपतकालीन सेवा कार्यालयले जनाएको छ ।

विश्‍वमा आज : कहाँ के-के भयो ?

विश्‍वमा आज : कहाँ के-के भयो ?

कम्बोडियाली प्रधानमन्त्री हुन सेन मङ्गलबार स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार संगठनको वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन्।

हुथी विद्रोहीले गरे विमानस्थलमा आक्रमण

हुथी विद्रोहीले गरे विमानस्थलमा आक्रमण

साउदी अरेबियाको दक्षिणमा अवस्थित अभा अन्तर्राष्ट्रिय विमानस्थलमा यमनमा संघर्षरत हुथी विद्रोहीहरुले आक्रमण गरेको साउदी सरकारले जनाएको छ।

विश्‍वमा आज : कहाँ के-के भयो ?

विश्‍वमा आज : कहाँ के-के भयो ?

अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा  परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन्।

श्रीलंकामा मृत्युदण्ड कार्यान्वयन, एम्नेस्टी स्तब्ध

श्रीलंकामा मृत्युदण्ड कार्यान्वयन, एम्नेस्टी स्तब्ध

श्रीलंकामा लागूऔषध अपराधमा जेल सजाय भोगिरहेका चार व्यक्तिलाई मृत्युदण्ड दिने निर्णयको सर्वत्र आलोचना भएको छ।

ट्रम्प र किमबीच ऐतिहासिक भेट

ट्रम्प र किमबीच ऐतिहासिक भेट

दक्षिण कोरियाको भ्रमणमा गएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच केही बेरअघि दुई कोरियाबीचको सीमा क्षेत्रमा भेट भएको छ।

जि–२० शिखर सम्मेलन जापानमा सुरु, यस्ता छन् छलफलका विषय

जि–२० शिखर सम्मेलन जापानमा सुरु, यस्ता छन् छलफलका विषय

बीसवटा औद्योगिक राष्ट्रको समूह (जि–२०) को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका सहरमा सुरु भएको छ । सो सम्मेलनको शुक्रबार जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक उद्घाटन गरे।