विदेश

चीनको रसायन उद्योगमा ठूलो विस्फोट, ४४ को मृत्यु

चीनको रसायन उद्योगमा ठूलो विस्फोट, ४४ को मृत्यु

पूर्वी चीनको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको ज्यान गएको र ६४० जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

क्राइस्टचर्च घटनापछि न्यूजील्यान्ड सरकारले लगायो यस्तो प्रतिबन्ध

क्राइस्टचर्च घटनापछि न्यूजील्यान्ड सरकारले लगायो यस्तो प्रतिबन्ध

सरकारले बिहीबार कुनैपनि व्यक्तिले घातक हतियार राइफल राख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ। क्राइस्टचर्च मस्जिदमा प्रार्थनाका लागि भेला भएका व्यक्तिमध्ये ५० जनाको सामूहिक हत्या भएको केही दिनभित...

किन घट्यो दक्षिण कोरियामा विवाह दर

किन घट्यो दक्षिण कोरियामा विवाह दर

दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ। आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल...

अमेरिकी विदेशमन्त्री भन्छन् : उत्तर कोरियासँग पुन: वार्ता हुन्छ

अमेरिकी विदेशमन्त्री भन्छन् : उत्तर कोरियासँग पुन: वार्ता हुन्छ

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताएका छन्। एक अमेरिकी रेडियोलाई दिएको अन्तर्वार्तामा उनले अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनसँग पु...

गोवाका मुख्यमन्‍त्री मनोहर पर्रिकरको निधन

गोवाका मुख्यमन्‍त्री मनोहर पर्रिकरको निधन

भारतको गोवा राज्यका मुख्यमन्‍त्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको निधन भएको छ । लामो समयदेखि पेटको क्यान्सरबाट पीडित मनोहरको आइतबार बेलुका ६३ वर्षको उमेरमा निधन भएको हो ...

यी हुन् विश्‍वका हालसम्‍मकै धनी व्‍यक्‍ति

यी हुन् विश्‍वका हालसम्‍मकै धनी व्‍यक्‍ति

एमेजनका संस्थापक जेफ बेजोस संसारका सबैभन्दा धनी व्यक्ति हुन्। यो सन् २०१९ को फोब्र्स अर्बपतिको सूचीमा आधारित तथ्य हो। अनुमानित सम्पत्ति १३१ अर्ब डलर बराबर रहेका बेजोस आधुनिक कालका सर्वाधिक ध...

भारतीय प्रधानमन्‍त्री माेदी बने 'चाैकिदार'

भारतीय प्रधानमन्‍त्री माेदी बने 'चाैकिदार'

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नयाँ नामाकरण गरेका छन्। मोदीले आफ्नो नयाँ नाम चौकिदार नरेन्द्र मोदी राखेका छन्। मोदीले मात्रै नभई बीजेपी अध्यक्ष अमित शाह, रेल मन्त्री पीयुष गोयललग...

इन्डोनेसियामा बाढीको कहर, ६३ जनाको मृत्यु

इन्डोनेसियामा बाढीको कहर, ६३ जनाको मृत्यु

इन्डोनेसियामा शनिबार राती आएको बाढी पहिरोमा परी हालसम्म कम्तीमा ६३ जनाको मृत्यु भएको छ। घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने अधि...

न्युजिल्याण्ड घटनाका मुख्‍य आरोपी अदालतमा

न्युजिल्याण्ड घटनाका मुख्‍य आरोपी अदालतमा

शुक्रबार न्युजिल्याण्डको क्राइस्ट चर्च स्थित मस्जिदमा ४९ जनाको ज्यान जाने गरी भएको आक्रमणको मुख्य आरोपी ब्रेन्टन ट्यारेन्टलाई अदालतमा उपस्थित गराइएको छ।

१६ वर्षीया ग्रेटा नोबल शान्ति पुरस्कारका लागि मनोनित

१६ वर्षीया ग्रेटा नोबल शान्ति पुरस्कारका लागि मनोनित

स्वीडेनकी १६ वर्षीया ग्रेटा थुनबर्ग यस वर्षको नोबल शान्ति पुरस्कारका लागि मनोनित भएकी छन्। गत अगस्टदेखि ग्रेटा एकल रूपमै वातावरण बचाउन लागि परेकी छन्।

न्युजिल्यान्‍डमा आतंककारी हमला (अपडेट) : मृत्यु हुनेकाे संख्‍या ४९ पुग्‍याे

न्युजिल्यान्‍डमा आतंककारी हमला (अपडेट) : मृत्यु हुनेकाे संख्‍या ४९ पुग्‍याे

न्युजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारी ले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ। यस्तै सो घटनामा परी अन्य २० जना घाइते भएका र केहीको अवस्था गम्भीर रहेको...

तनावकाबीच भारत र पाकिस्तान बैठक सुरु

तनावकाबीच भारत र पाकिस्तान बैठक सुरु

भारत र पाकिस्तानका प्रतिनिधिहरुको एउटा बैठक भारतको पञ्जावमा पर्ने अत्तारीमा बिहीबार सुरु भएको छ। करतारपुर करिडोरको खाकालाई अन्तिम रुप दिन भन्दै दुई देशका प्रतिनिधिहरुको पहिलो बैठक सुरु भएको ...

टुङ्गिएला अमेरिका–चीन व्यापार तनाव ?

टुङ्गिएला अमेरिका–चीन व्यापार तनाव ?

व्यापार विवाद समाधानका लागि जिम्मेवारी दिइएका अमेरिकी उच्च अधिकारी रोवर्ट लाइटहाइजरले अमेरिका र चीनबीचको व्यापार विवाद अन्त्यका लागि अन्तिम र परिणाममुखी नतिजानजिक पुगेको बताएका छन्। तर, सम्झ...

अब बोइङ चढ्न डरमर्दो !

अब बोइङ चढ्न डरमर्दो !

६ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्नचिन्ह उब्जिएको छ। दुबै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो।

भारतमा लाेकसभा चुनावकाे मिति घाेषणा, यस्ताे छ तालिका

भारतमा लाेकसभा चुनावकाे मिति घाेषणा, यस्ताे छ तालिका

भारतमा हुने लोकसभा चुनावको मिति सार्वजनिक भएको छ। चुनाव सात चरणमा हुने र त्यसको नतिजा २३ मे सम्म आइसक्ने छ। ११ अप्रिलमा पहिलो चरणको चुनाव हुने भारतीय चुनाव आयोगले जानकारी दिएको छ।

केन्यामा जहाज दुर्घटना

केन्यामा जहाज दुर्घटना

इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा परेको छ। आडीस अबाबाबाट नैरोबी आउँदै गरेको विमानमा १४९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका बताइएको छ। उडेको केही समयभित्रै जहा...

११६ वर्षे ‘वृद्धा’ ले राखिन गिनिजबुकमा नयाँ रेकर्ड

११६ वर्षे ‘वृद्धा’ ले राखिन गिनिजबुकमा नयाँ रेकर्ड

जापानकी काने तानाकालाई गिनिज वर्ल्ड रेकर्डले विश्वकै सबैभन्दा बृद्धाको मान्यता दिएको छ । आफ्नो उमेर ११६ वर्ष ६६ दिन पुग्दा तानाकाले ९ मार्चमा विश्वकै सबैभन्दा बृद्धाको मान्यता पाएकी हुन् ।