मनोरञ्‍जन

रातका कुरा सहरभरिमा प्रियंकाको हर्ट अवतार (भिडियो)

रातका कुरा सहरभरिमा प्रियंकाको हर्ट अवतार (भिडियो)

प्रमोद अग्रहरी यतिखेर बलिवुड किसर हिरो 'इमरान हासमी' झल्को आउने नायक भएका छन् । आइतबार ६ गते लञ्च भएको 'रातको कुरा सहरभरि' गीतमा प्रमोद अग्रहरी र प्रियंका कार्कीको अभिनय देख्न सकिन्छ । 

शान्तिलार्इ साडीको दाम सोधेपछि...(भिडियो)

शान्तिलार्इ साडीको दाम सोधेपछि...(भिडियो)

नायिका शान्ति सापकोटालाई एक गाँठवालाले प्रश्न गर्छन्, ‘तिमि कति हजारको साडी लाउँछ्यौ ? बैंकभरी मेरो पैसा छ ।’ साडीको सिजन अझ भनौँ तीजको सिजनमा गाँठवालाको प्रश्नले शान्ति मख्ख हुन्छिन् । 

चलचित्र ‘शुभलभ’को उद्घोष

चलचित्र ‘शुभलभ’को उद्घोष

बुद्ध इन्टरटेनमेन्टको व्यानरमा बन्न लागेको चलचित्र शुभलभको आधिकारिक उद्घोष गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमबिच उद्घोष गरिएको थियो ।  प्रदीपकुमार उदयको प्रस्तुति रहने शुभलभमा सानैद...

'द अनटोल्ड स्टोरी अफ सन्‍नी लियोनी'

'द अनटोल्ड स्टोरी अफ सन्‍नी लियोनी'

सन्नीको पहिलो कमाईले आफ्नो आमाको मंगलसुत्र फिर्ता ल्याएकी थिइन्।  उनले एडल्ट म्यागजिन पेंटाहाउसको लागि गरेकी थिइन्। उनलाई उक्त फोटोसुट कदापी गर्न मन थिएन तर, परिस्थितिले उनलाई विवश बनायो। 

गायक बने क्रिकेटर सन्दिप लामिछाने 

गायक बने क्रिकेटर सन्दिप लामिछाने 

चर्चित क्रिकेटर सन्दिप लामिछाने यतिखेर गायक तथा संगीतकार पनि भएका छन् । खेल दुनियामा आउनुअघि उनी गुनगुनाउथे । अहिले त्यही गाउने रहर पूरा गरेका छन् ।    विनोद तिमिल्सिनाको शब्द रहेको ‘उदास थि...

निकिताको प्रश्‍न : यहाँ काम गर्नेलाई किन सजाय दिन खोजिन्छ ?

निकिताको प्रश्‍न : यहाँ काम गर्नेलाई किन सजाय दिन खोजिन्छ ?

मैले एउटा गल्ती गरें, राजनीति गरिनँ। बहुमत आयो भन्दैमा म रातारात कम्युनिस्ट बनिनँ। प्रधानमन्त्री तथा मन्त्रीलाई भेटेर चाकडी गरिनँ। आफ्नो सुरमा काम मात्र गरिरहें। कसैको निगाह वा आशिर्वादले यो...

नेपथ्यको ‘गाउँ गाउँबाट उठ’ सार्वजनिक

नेपथ्यको ‘गाउँ गाउँबाट उठ’ सार्वजनिक

लामो समयदेखि नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानहरुको ढुकढुकी बन्दै आएको ‘गाउँ गाउँबाट उठ’ अब नेपथ्य ब्याण्डको म्यूजिक भिडियोका रुपमा तयार भएको छ।

'द क्वीन अफ झाँसी’को टिजर १५ अगस्टमा

'द क्वीन अफ झाँसी’को टिजर १५ अगस्टमा

अपकमिङ् बलिउड चलचित्र मणिकर्णिकाः द क्वीन अफ झाँसीको १५ अगस्ट, २०१८ मा रिलिज गरिने भएको छ। यस फिल्ममा कंगना रणवात लक्ष्मीबाईको भूमिका गर्दैछिन् । यो फिल्ममा झाँसीको रानी लक्ष्मीबाईको विरताको...

प्रियंका र आयुष्मानले गरे इंगेजमेन्ट

प्रियंका र आयुष्मानले गरे इंगेजमेन्ट

नेपाली फिल्म नगरीमा व्यस्त नायिका प्रियंका कार्की र आयुष्मान देशराज बिचको सम्बन्धले भने ठुलै हल्ला बटुल्दै नयाँ मोड लिएको छ। त्यो हो उनीहरू सधैलाई एक हुन इन्गेजमेन्ट गरेका छन्।

प्रेम गीत : जता हेर्छु केवल तिमी

प्रेम गीत : जता हेर्छु केवल तिमी

व्रिटिस लाहुरे बन्ने भनेर हिँडेका एक जमानाका वलवान वडी विल्डर अनि अति लोकप्रिय अभिनेता धिरेन शाक्य अब म्यूजिक भिडियोमा पनि खरो छाप छोड्ने गरी जुर्मुराएर देखा परेका छन् । अभिनेता धिरेन शाक्य...

बाबुराम भट्टराईले बनाए तीजको गीत 

बाबुराम भट्टराईले बनाए तीजको गीत 

बाबुराम भट्टराईको प्रस्तुति रहेको तीज गीत ‘भुरूरू उडेको पुतली’को भिडियो सार्वजनिक भएको छ । खुमन अधिकारीको लय शब्द रहेको गीतलाई गायिका रमिला न्यौपाने र खुमन अधिकारीले संयुक्त गाएका छन् ।

चाणक्य बन्दै अजय देवगन

चाणक्य बन्दै अजय देवगन

तानाजी मालुसरेपछि अजय देवगन अर्को सिल्वर स्क्रीनमा देखिदैछन्। इतिहासमा आफ्नो बुद्धि कौशलको कारणले मशहुर चाणक्यमाथि निर्देशक नीरज पाण्डेयले अघिल्लो फिल्म घोषणा गरेका हुन्।

रेखाको हल्का माया के माया

रेखाको हल्का माया के माया

चल्तीको कलाकार अहिले टिपिकल कथामा फिल्म बनाउन थालेका छन् । यस्तै टिपिकल कथालाई उठाइएको छ मालिकामा । जाजरकोटका स्थानिय कलाकार र राष्ट्रिय कलाकारको भूमिका रहेको फिल्ममा रेखा थापाका मुख्य भूमिक...

‘मिस्टर भर्जिन’को ट्रेलर सार्वजनिक (भिडियो)

‘मिस्टर भर्जिन’को ट्रेलर सार्वजनिक (भिडियो)

गौरभ पहारी अभिनीत चलचित्र ‘मिस्टर भर्जिन’को ट्रेलर सार्वजनिक भएको छ । भदौ १ गतेबाट देशभरका सिनेमा घरबाट एक साथ प्रदर्शनमा आउने मिती तोकेसँगै चलचित्र ‘मिस्टर भर्जिनं’को ट्रेलर सार्वजनिक गरिएक...

टोकियो डोम सिटी हलमा नेपथ्य प्रस्तुत

टोकियो डोम सिटी हलमा नेपथ्य प्रस्तुत

जापानमा रहेका नेपाली संगीतप्रेमीहरुको उल्लेखनीय उपस्थितीका बीच नेपथ्यले 'टोकियो डोम सिटी हल' मा आफूलाई प्रस्तुत गरेको छ । अधिकांश दर्शक नेपाली भएता पनि जापानी नागरिकहरुसमेत कन्सर्टमा सहभागी ...

अनुपम खेर भारतीय पूर्वप्रधानमन्त्री बन्दा

अनुपम खेर भारतीय पूर्वप्रधानमन्त्री बन्दा

भारतीय पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको जीवनमा आधारित बनिरहेको फिल्म 'द एक्सीडेंटल प्राइम मिनिस्टर'को दिल्लीको छायाङ्कन पूरा भएको छ ।  फिल्ममा डा. मनमोहन सिंहको भूमिका निभाएका अनुपम खे...

अर्जेन्टिनाको हार-लोकप्रियताको अवसान!

अर्जेन्टिनाको हार-लोकप्रियताको अवसान!

नायिका तथा रंगकर्मी सृजना सुब्बा फ्रान्ससँग अर्जेन्टिनाले हारेपछि दुइदिनसम्म धेरै दुखी भइन् । उनको ज्यान दुइदिनसम्म भारी भयो । उनलाई निद्रै लागेन। त्यो क्षण सम्झदै भन्छिन्, ‘मेस्सीले गोल हान...