मनोरञ्‍जन

अक्षयलाई रिप्लेस गर्दै आर्यन

अक्षयलाई रिप्लेस गर्दै आर्यन

बलिउडमा हरर्र कमेडी विधाको फिल्म बन्ने क्रम बढ्दो छ। श्रद्धा कपुर र राजकुमार राव अभिनित हरर्र कमेडी फिल्म ‘स्त्री’ को सफलतापछि निर्माता तथा निर्देशकहरू अझ हौसिएका छन्।

'मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९' को काठमाडौं मेगा अडिसन सम्पन्‍न

'मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९' को काठमाडौं मेगा अडिसन सम्पन्‍न

नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्ने उद्देश्यका साथ सुरु भएको 'मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९ को काठमाडौं मेगा अडिसन सम्‍पन्‍न भएको छ ।

तीन वर्षदेखि बेपत्ता पति टिक-टकमा भेटिए

तीन वर्षदेखि बेपत्ता पति टिक-टकमा भेटिए

एक महिलाले आफ्नो बेपत्ता पतिलाई टिकटकमार्फत् फेला पारेकी छन्। तीन वर्षदेखि बेपत्ता रहेका पति ती भारतीय महिलाले मनोरञ्जनात्मक मोबाइल एप टिकटकमार्फत् भेटिएका हुन्।

किआरा मेरो प्रेमिका होइनन् : सिदार्थ मलहोत्रा

किआरा मेरो प्रेमिका होइनन् : सिदार्थ मलहोत्रा

बलिउडमा कलाकारमा को-स्टारबीच अफयर खासै नौलो विषय होइन। यस्तै, हल्लामा नाम जोडिएका कलाकार हुन्, सिदार्थ मलहोत्रा र किआरा आडवाणी।

एक्सनले भरिपूर्ण सुर्यवंशी

एक्सनले भरिपूर्ण सुर्यवंशी

रोहित सेट्टी र अक्षय कुमारको फिल्म सुर्यवंशी बन्ने घोषणा देखि नै फ्यानहरू निकै उत्साहित छन्। उनीहरुको उत्साहको कारण हो, फिल्ममा समेटिएका स्टन्टहरु।

सोनाम कपुरले खुलाइन् आफ्नो प्रेम कहानी

सोनाम कपुरले खुलाइन् आफ्नो प्रेम कहानी

सन् २०१८ मा, बिवाहमा बाँधिएका भारतीय अभिनेत्री तथा फेसन डिभा सोनम कपुर र बिजनेस म्यान आनन्द अहुजा प्रेम सम्बन्ध निकै रोचक तबरले सुरू भएको थियो।

ज्याक्सन बितेको १० वर्ष : उनको नाममा अझै हुन्छ अर्बौंको कमाइ

ज्याक्सन बितेको १० वर्ष : उनको नाममा अझै हुन्छ अर्बौंको कमाइ

किङ अफ पप माइकल ज्याक्सन बितेको १० वर्ष भएको छ। सन् २००९ जुन २५ मा उनको मृत्यु भएको थियो। उनको निधनपछि विश्वभरका फ्यान शोकमा डुबेका थिए। उनी लस एन्जलसमा आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए।