समाचार

चितवनमा डेङ्गु सङ्क्रमण

चितवनमा डेङ्गु सङ्क्रमण

जिल्लामा चालु आर्थिक वर्षको ११ महीनाको अवधिमा २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। एक हजार ३७० जनाको रगत परीक्षणमा यो सङ्ख्याका बिरामी देखिएका हुन्। जिल्ला स्वास्थ्य कार्यालयका किट नियन्त्र...

चार महिनाभित्र नेपालका सबै अध्यागमनमा बायोमेट्रिक्स प्रणाली सुरु

चार महिनाभित्र नेपालका सबै अध्यागमनमा बायोमेट्रिक्स प्रणाली सुरु

आगमी चार महिनाभित्र नेपालका सबै अध्यागमन कार्यलयमा बायोमेट्रिक्स प्रणाली सुरु गरिने अध्यागमन विभागका महानिर्देशक इश्वर राज पौडेलले बताएका छन्। 

भारतमा तृणमूल कांग्रेस र कांग्रेसबीच हिंसात्मक झडप, तीन जनाको मृत्यु

भारतमा तृणमूल कांग्रेस र कांग्रेसबीच हिंसात्मक झडप, तीन जनाको मृत्यु

भारतको पश्चिम बंगालको मुर्शिदाबादमा तृणमूल कांग्रेस (टीएमसी) र कांग्रेस कार्यकर्ताबीच शनिबार भएको झडपमा तीन टीएमसीका कार्यकर्ताको मृत्यु भएको छ।

घटेन घरेलु हिंसा

घटेन घरेलु हिंसा

केही समयअघि अञ्जना महत हत्याकाण्डले बजार ततायो। तेस्रो तलामा सुतिरहेकी बुहारी अञ्जनालाई उनका जेठाजु उज्ज्वलले निर्ममतापूर्वक हत्या गरे। महतलाई मानसिक समस्या रहेको ठहर गरियो। 

आइतबार काठमाडौं उपत्यकाका निजी स्कुल बन्द 

आइतबार काठमाडौं उपत्यकाका निजी स्कुल बन्द 

भोली (आइतबार) काठमाडौं उपत्यकाका निजी विद्यालय बन्द हुने भएका छन्। कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालकुमार गुरुङको निधनको शोकमा आइतबार निजी विद्यालय बन्द हुने भएका हुन्।

काठमाडौंमा गर्मी बढ्दो, आज वर्षाको सम्भावना

काठमाडौंमा गर्मी बढ्दो, आज वर्षाको सम्भावना

काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्दै गएको छ। शुक्रबार काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै सर्वाधिक मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गुठी विधेयकविरुद्ध मशाल जुलुश (भिडियो)

गुठी विधेयकविरुद्ध मशाल जुलुश (भिडियो)

गुठी जग्गा भू-माफियालाई सुम्पने डिजाइनसहित सरकारले ल्याएको गुठी विधेयकको विरोधमा नागरिक प्रदर्शन जारी रहेको छ। सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी विधेयकको विरोधमा उपत्यकासहित अन...

वैदेशिक रोजगारीको आश्वासन दिएर मानव बेच्ने पक्राउ

वैदेशिक रोजगारीको आश्वासन दिएर मानव बेच्ने पक्राउ

पाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुईजनालाई पक्राउ गरेको छ।

गभर्नर नेपाल भन्छन् : मौद्रिक नीतिको सुझावमा स्वार्थ आ-आफ्नै

गभर्नर नेपाल भन्छन् : मौद्रिक नीतिको सुझावमा स्वार्थ आ-आफ्नै

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले मौद्रिक नीति बनाउने क्रममा मागिएको सुझावमा आ–आफना स्वार्थ अनुसारको सुझाव आएको बताएका छन्। 

उपाधिमा केन्द्रित छौं, नेयमारमा हैन : प्रशिक्षक टेटे

उपाधिमा केन्द्रित छौं, नेयमारमा हैन : प्रशिक्षक टेटे

ब्राजिलले घरेलु मैदानमा आयोजना हुन लागेको कोपा अमेरिकाको उद्घाटन खेलमा शनिबार बिहान बोलिवीयासँग खेल्दै छ। खेल साओ पउलो मोरुम्बी मैदानमा नेपाली समय अनुसार बिहान सवा ६ बजे सुरु हुँदैछ। 

जो नेपाली नोटका डिजाइनर थिए...

जो नेपाली नोटका डिजाइनर थिए...

कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउथे। नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा थियो। नेपालको राजधानी काठमाडौं उपत्यकाको चित्र। त्यसमा ...

विषालु च्याउ खाँदा मृत्यु हुनेको संख्या ६ पुग्यो

विषालु च्याउ खाँदा मृत्यु हुनेको संख्या ६ पुग्यो

पाल्पाको निस्दी गाउँपालिकामा जङ्गली च्याउको खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ। गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए। 

चीन र भारत नजिकिएकै हुन् त ? राष्ट्रपति सीले भने- एक अर्काबाट खतरा छैन

चीन र भारत नजिकिएकै हुन् त ? राष्ट्रपति सीले भने- एक अर्काबाट खतरा छैन

किर्गिस्तानमा आयोजित संघाई सहयोग सम्मेलन (एससीओ)मा दुई छिमेकी मुलुक चीन र भारत नजिकिएको देखिएको छ।