समाचार

फूलै संसार (फोटो फिचर)

फूलै संसार (फोटो फिचर)

भृकुटीमण्डपमा शुक्रबारदेखि पुष्प मेला सुरु भएको छ। मेलाको कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले एक समारोहकाबीच मेलाको उद्घाटन गरिन्।

निर्मला हत्या प्रकरण : बर्खास्त एसपी बिष्टकाे थुनछेक बहस सकियाे

निर्मला हत्या प्रकरण : बर्खास्त एसपी बिष्टकाे थुनछेक बहस सकियाे

निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्टको बहस सकिएको छ। विष्टको शुक्रबार बहस सकिएको हो। बहस सकिए पनि समय अभावले आदेश भने आउ...

गार्मेन्ट प्रोसेसिङ जोनमा ‘बोटल नेक’ बन्यो सडक  

गार्मेन्ट प्रोसेसिङ जोनमा ‘बोटल नेक’ बन्यो सडक  

बाराको सिमरामा तयारी पोशाक प्रशोधन केन्द्र (गार्मेन्ट प्रोसेसिङ जोन,जिपिजेड) को पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको भएपनि पहुँच सडकको बिस्तार अझै अनिश्चित छ।

'पार्टीलाई भड्खालाेमा हाल्ने अभिव्यक्ति नदिनुस्'

'पार्टीलाई भड्खालाेमा हाल्ने अभिव्यक्ति नदिनुस्'

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका जिम्मेवार नेताहरुलाई गैरजिम्मेवार अभिव्यक्ति नदिन आग्रह गरेका छन्। पार्टीका महामन्त्री शशांक कोइरालाले संघीयता, गणतन्त्र तथा हिन्दु राष्ट्रका पक्षम...

‘लिभिङ टुगेदर’ का उजुरी बढ्दै

‘लिभिङ टुगेदर’ का उजुरी बढ्दै

पछिल्लो समयमा ‘लिभिङ टुगेदर’ को परम्परा देखिएसँगै राष्ट्रिय महिला आयोगमा त्यससँग सम्बन्धित उजुरी  पनि बढ्न थालेका छन्। आर्थिकसँग सम्बन्धित नभई सम्बन्ध स्थापित गरी पाउँ भन्ने खालका उजुरी  बढ्...

सावित्राले फर्काइन् बराबरी गोल

सावित्राले फर्काइन् बराबरी गोल

विराटनगरमा जारी साफ महिला च्याम्पियनसीप फुटबलको उपाधि भिडन्तमा नेपालले भारतविरुद्धको बराबरी गोल फर्काएको छ। एक गोलले पछि परेको अवस्थामा नेपालकी सावित्रा भण्डारीले खेलको ३३ औं मिनेटमा बराबरी ...

अर्थशास्त्री दाहालको निधन

अर्थशास्त्री दाहालको निधन

अर्थशास्त्री प्राध्यापक डाक्टर मदन दाहालको निधन भएको छ। पेटको रोगबाट ग्रसित डाक्टर दाहालको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा शुक्रबार निधन भएको हो। सार्वजनिक वित्त तथा करका विषयमा जानकार...

सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दैछ : नेता सिंह

सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दैछ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन्।  सरकारको गलत कामका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिहरुलाई गाह्रो भएको गुनासो पनि उन...

नायव सुब्बा घुससहित पक्राउ

नायव सुब्बा घुससहित पक्राउ

वैदेशिक रोजगार विभाग, काठमाडौंका नायव सुब्बा रामकुमार फुयाँल ६० हजार घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आ...

प्रधानमन्त्री ओली चढेको गाडी बिग्रिएपछि...

प्रधानमन्त्री ओली चढेको गाडी बिग्रिएपछि...

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थलको स्थलगत निरीक्षण गर्न हिँडेका प्रधानमन्त्री केपी शर्मा ओली चढेको बा२झ ७८१ नम्बरको नीलो गाडी बिग्रिएको छ। धावनमार्गमा करिब २० मिनेटसम्म विमानस्...

'कम्युनिस्ट र राजावादीले मुलुकलाई अस्तव्यस्त बनाए'

'कम्युनिस्ट र राजावादीले मुलुकलाई अस्तव्यस्त बनाए'

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली समृद्धिको नारा लगाएर मुलुकमा सर्वसत्तावाद लाद्ने अभियानमा लागेको आरोप लगाएका छन्। धादिङको सिम्लेमा आयोजित कार्यकर्ता भे...

एसइईमा ४ लाख ७५ हजार परीक्षार्थी, सम्‍पूर्ण तयारी पुरा

एसइईमा ४ लाख ७५ हजार परीक्षार्थी, सम्‍पूर्ण तयारी पुरा

यस वर्षको माध्यमिक शिक्षा परिषद् (एसइई) मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सामेल हुने भएका छन्। परीक्षा चैत १० गते सुरु हुँदैछ। पहिलो पटक परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन उत्तरपुस्तिका खर...

वडाध्यक्षले नै गरे बालविवाह

वडाध्यक्षले नै गरे बालविवाह

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेशकुमार राउतले बालविवाह गरेका छन्। उनले बालविवाह गरेको उजुरी इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा परेको छ। वडामा...

राजपा–फोरमबीच एकीकरण कति सम्भव ?

राजपा–फोरमबीच एकीकरण कति सम्भव ?

मधेस केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरमबीच एकता प्रकरण फेरि चर्चामा आएको छ । मूलतः केही दिनअघि राजधानीस्थित ह्यात होटलमा बसेको राजपा बैठकले फोरमसँग एक...

शिक्षामन्त्री पोखरेल अस्पताल भर्ना

शिक्षामन्त्री पोखरेल अस्पताल भर्ना

अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन्। फुड प्वाइजनको समस्या देखिएपछि अस्पताल भर्ना भएको उनको निजी सचिवालयले जनाएको छ...

जनकपुरको होलीमा सेतो कुर्ताको ‘डिमान्ड’

जनकपुरको होलीमा सेतो कुर्ताको ‘डिमान्ड’

पहाडी जिल्लामा बुधबार होली मनाइएको छ भने तराइकै अधिकांश जिल्लाहरुमा हर्षोल्लासपूर्वक विहिबार सम्पत्र भएको छ । तर जनकपुरमा भने शुक्रबार होली मनाइँदै छ ।