विशेष

एनसेल प्रकरण : ४० अर्ब कर नतिर्ने टेलियालाई कसले भगाएको थियो ?

एनसेल प्रकरण : ४० अर्ब कर नतिर्ने टेलियालाई कसले भगाएको थियो ?

मलेसियाली कम्पनी एक्जिएटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दा लाग्ने लाभकर तिर्नका लागि सरकारले सात दिनको समयसिमा दिएको छ। कर छलीविरुद्ध सरकारले चलाएको साहसिक कदम भन्दै यसको भव्य प्रचार प...

नागरिकतामा राजपाको डबल रोल :  सडकमा हल्ला, संसदमा चुप

नागरिकतामा राजपाको डबल रोल :  सडकमा हल्ला, संसदमा चुप

नागरिकताको विषयलाई महत्वपूर्ण राजनीतिक मुद्दामा रुपमा उठाउँदै आएको राष्ट्रिय जनता पार्टी राजपा संसदीय समितिको छलफलमा भने उदासिनजस्तो देखिएको छ।

ललितानिवासको जग्गा हिनामिना : विष्णु पौडेल यसरी बने भूमाफियाको मतियार

ललितानिवासको जग्गा हिनामिना : विष्णु पौडेल यसरी बने भूमाफियाको मतियार

लुम्बिनी अञ्चलका प्रभावशाली वामपन्थी नेता पौडेलले पनि सरकारी जग्गा ब्रह्मलूटमा सामेल भई काठमाडौको उच्चमहत्वको इलाका बालुवाटारको ८ आना बहुमूल्य जग्गामा हातसाफ गरेका रहेछन् । ललिता निवासको सो ...

यसरी मनाइयो सबैभन्दा ठुलो  बिस्का जात्रा (फोटो/भिडियो)

यसरी मनाइयो सबैभन्दा ठुलो बिस्का जात्रा (फोटो/भिडियो)

देशकै सबैभन्दा ठुलो र प्रमुख जात्रा मानिने बिस्केट जात्रा आज (बुधबार) बाट सुरू भएको छ। बिस्केट (बिस्का) जात्रा चैत शुक्ल मसान्तको ४ दिन अघिबाट सुरू हुन्छ। सोहि परम्पराअनुसार यस वर्षको जात्रा...

मर्यादाक्रममा गृहको चलखेल, सेनालाई प्रहरी र निजामतीभन्दा तल पार्ने प्रयास

मर्यादाक्रममा गृहको चलखेल, सेनालाई प्रहरी र निजामतीभन्दा तल पार्ने प्रयास

गृह मन्त्रालयले मर्यादाक्रम परिवर्तनका लागि तयार गरेको मस्यौदामा सेनाका अधिकृतलाई प्रहरी निरीक्षक तथा निजामती अधिकृतभन्दा तल राखिएकोमा जंगीअड्डा असन्तुष्ट देखिएको छ।

लुम्बिनीमा धमाधम तारे होटल, अर्बौंको लगानी

लुम्बिनीमा धमाधम तारे होटल, अर्बौंको लगानी

२०७२ चैत २६ गते मन्त्रिपरिषद् निर्णयअनुसार प्रकाशित नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६ –२०२५) मा नेपालको कुल गार्हस्थ उत्पादनमा होटल तथा रेस्टुरेन्ट क्षेत्रको ८० प्रतिशत योगदान रह...

ज्यानै लिने पब्जी !

ज्यानै लिने पब्जी !

केही पब्जी खेल्नका लागि राम्रो र महँगो मोबाइल नपाएकोमा केहीले आत्महत्या गरेका छन् । यस्तै जागिर नभएर पब्जीमा फसेका देखि जागिर छाडेर पब्जी खेलमा व्यस्त भएका र परीक्षा दिन जान भुलेका घटना धेरे...

मन्‍त्री नै तिर्दैनन् बिजुलीको पैसा : प्राधिकरणले १४ अर्ब उठाउन बाँकी

मन्‍त्री नै तिर्दैनन् बिजुलीको पैसा : प्राधिकरणले १४ अर्ब उठाउन बाँकी

सरकारी कार्यालय र मन्त्रालयले मात्रै ५ अर्ब ८४ करोड १२ लाख ७९ हजार ३ सय ८ रुपैयाँ विजुलीकाे महसुल तिरेका छैनन् । नीति निर्माण गर्ने र देश चलाउने मुख्य केन्द्र मन्त्रालयले मात्रै ३१ करोड ५१ ल...

‘भीआइपी’ को लस्‍करले प्रभावितलाई सकस

‘भीआइपी’ को लस्‍करले प्रभावितलाई सकस

आइतबार राती एक्कासी आएको हावाहुरीबाट बारा र पर्सा गरी २७ जनाको मृत्यु भएको छ भने करिब पाँच सय सर्वसाधारण घाइते भएका छन्। भीषण हावाहुरीका कारण सयौं परिवार घरबारबिहीन भएका छन्। हावाहुरीले घर उ...

चोरीको पैसामा प्रहरीको र्‍याल !

चोरीको पैसामा प्रहरीको र्‍याल !

कैलाली प्रहरी प्रमुख भएर आएदेखि नै प्रहरी उपरीक्षक आभूषण तिम्सिना चर्चामा छन् । सुरक्षा रणनीतिका नाममा अनावश्यक दुःख दिने गरेका उनी अहिले भारतमा चोरी गरेर ल्याएको १३ लाख रकममा र्‍याल काढेक...

कहाँबाट आयो त्यो भयानक हावाहुरी ? 

कहाँबाट आयो त्यो भयानक हावाहुरी ? 

अरब सागरबाट सुरु भएको हावाको वेग मध्य नेपालमा आइपुग्दा आइतबार राति बारा र पर्सामा ठूलो धनजनको क्षति पुगेको मौसमविद्हरुले बताएका छन्। 

हावाहुरीले छिनभरमै लुटेको खुसी, राहत कुर्दै पीडित

हावाहुरीले छिनभरमै लुटेको खुसी, राहत कुर्दै पीडित

बारा र पर्सामा आइतबार राति अचानक आएको हावाहुरीले छिनभरमै सयौं परिवारको खुसी लुटिएको छ। उनीहरु घरबारबिहिन भएका छन्। न खाने कुरा छ उनीहरुसँग न त ओत लाग्ने बास नै।

लगानी सम्मेलनमा ३५ खर्बको ७७ परियोजना

लगानी सम्मेलनमा ३५ खर्बको ७७ परियोजना

सरकारले शुक्रबार र शनिबार गर्न लागेको लगानी सम्मेलनमा ३५ खर्ब रुपैयाँ बराबरको ७७ वटा परियोजना प्रस्ताव गर्ने भएको छ। जसमा ५० वटा सरकारीस्तरका परियोजना छन् भने २७ वटा निजी छन्। सम्मेलनमा राखि...

कांग्रेस नेताको जिल्ला दौडाहा :  महाधिवेशनको पावर 'रिहर्सल'

कांग्रेस नेताको जिल्ला दौडाहा :  महाधिवेशनको पावर 'रिहर्सल'

आन्तरिक कचिंगल यथावत् राखेर नेपाली कांग्रेसका नेताहरू एकाएक जिल्ला दौडाहामा निस्केका छन्। पार्टीका आन्तरिक विषयको टुंगो नलगाई नेताहरू यसरी जिल्ला दौडाहामा व्यस्त हुनुलाई अर्थपूर्ण रूपमा लिइए...

विप्लवका कार्यकर्ता फोन 'स्वीच अफ' गर्दै भूमिगत

विप्लवका कार्यकर्ता फोन 'स्वीच अफ' गर्दै भूमिगत

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगायसँगै कर्णालीमा रहेका उनका कार्यकर्ताहरु भूमिगत हुन थालेका छन्। कर्णाली प्रदेशमा प्रहरीले निगरानी बढाएसँगै विप्लवका कार्यकर...

ज्ञानेन्द्र र भारतीय राजदूतको बसाइ के संयोग मात्रै थियो त?

ज्ञानेन्द्र र भारतीय राजदूतको बसाइ के संयोग मात्रै थियो त?

केही दिनअघि जनकपुरको एउटै होटेलमा पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय राजदूतको बसाइ के संयोग मात्र थियो त? यसबारेमा अनेक  आशंका र अनुमानसहित भइरहेको चर्चाले राजनीतिक बजारलाई तरंगित गरेको छ।

युद्धमा बाबु गुमाएका युवकको विप्लवलाई खुलापत्र : छाड्नुस् बम पड्काउने बाटो

युद्धमा बाबु गुमाएका युवकको विप्लवलाई खुलापत्र : छाड्नुस् बम पड्काउने बाटो

मान्छे मार्नु मानवताविरोधी काम हो। ढिलोछिटो यो काम गर्ने सबै सजायका भागीदार बन्दछन्। तसर्थ द्वन्द्व र हिंसाको बाटो छाडी शान्ति, विकास र देश निर्माणको महाअभियानमा अग्रसर हुनुस विप्लव कमरेड । 

जवानीका लागि जुम्बा

जवानीका लागि जुम्बा

जुम्बामा यसरी जम्ने सपना सुरुमा प्रमिला श्रेष्ठको थिएन। जुम्बामा जाँदाजाँदा उनलाई पनि एउटा जुम्बा सेन्टर खोल्ने रहर लाग्यो। रहरै रहरमा जुम्बा सेन्टर खोलेकी प्रमिलाको जीवन नै अब जुम्बा भइदिएक...

वडाध्यक्षले नै गरे बालविवाह

वडाध्यक्षले नै गरे बालविवाह

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेशकुमार राउतले बालविवाह गरेका छन्। उनले बालविवाह गरेको उजुरी इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा परेको छ। वडामा...

बलिउडमा चम्किँदै जनकपुरका प्रवेश

बलिउडमा चम्किँदै जनकपुरका प्रवेश

उनी चाहेको भए चिकित्सा विज्ञान पढेर राम्रो डाक्टर बत्र सक्दथे। सानै उमेरदेखि पढाई लेखाइमा अब्बल रहेका उनले प्रवीणता प्रमाणपत्र उतीर्ण गरिसकेपछि डाक्टर पढ्ने अवसर नपाएका पनि होइनन्। तर, संगीत...