विचार

प्रधानमन्त्री ओलीलाई दुई प्रश्‍न

प्रधानमन्त्री ओलीलाई दुई प्रश्‍न

    चीनसँग यातायात-पारवहन प्रोटोकलमा किन भएन हस्ताक्षर ?   किन उठेन पेट्रोलियम पाइपलाइनको प्रसंग ?  ओलीको भारतसित सम्बन्ध किन बिग्रियो ? फेरि सप्रियो कसरी ?

मन्‍त्रीहरूको सम्पत्ती : कमरेडी बिहे, दाइजोमा लाखौं

मन्‍त्रीहरूको सम्पत्ती : कमरेडी बिहे, दाइजोमा लाखौं

कुनै पेशा-व्यवसाय नगरी त्यत्रो रकम बैंक खातामा हुनु र सबै मन्त्री जमिनदार हुनु संयोग मात्रै निश्चय होइन । त्यति सम्पत्ती भएका नेपाली नै छैनन् भन्ने होइन । तर, सबै मन्त्री धनी मात्रै हुनु चाह...

रेलले उघार्ला त 'उत्तरढोका' ?

रेलले उघार्ला त 'उत्तरढोका' ?

हाम्रो दक्षिणतिर ह्वांगै खुला सिमाना छ। दक्षिणबाट बहने तातो हावा बेरोकटोक चल्छ। तर, चिसो हावाका लागि उत्तरढोका खोल्न दक्षिणढोकाजस्तो सजिलो छैन। कहिलेकाहीं दक्षिणी वायुको तातोबाट उकुसमुकुस हु...

चीनको नेपाल नजर : तिब्बती पठारको सुरक्षा मात्र

चीनको नेपाल नजर : तिब्बती पठारको सुरक्षा मात्र

चीनमा नेपालको स्थान पनि आफ्नो दक्षिणी पठार तिब्बतसँगै गाँसिएको छ। नेपाल चीनको प्राथमिकतामा छ तर त्यो तिब्बतको सुरक्षा जोखिमलाई केन्द्रमा राखेर मात्र। 

ओली सत्ता : 'सरकार' कि 'घोडा' !

ओली सत्ता : 'सरकार' कि 'घोडा' !

भीडमा सरकार (मन्त्री) घोडा चढेर आयो र गयो । आफ्नो सानो छोरालाई बेलुका आमाले सोधिन्, 'बाबु सरकार देख्यौ ?' छोराले भन्यो, 'देखें । सरकार त बलियो रहेछ । हाम्रो माले गोरुभन्दा पनि अग्लो । मान्छे...

कांग्रेसभित्र 'स्ट्राइकर' बन्दैछन् सिटौला

कांग्रेसभित्र 'स्ट्राइकर' बन्दैछन् सिटौला

१३ औं महाधिवेशनमा सभापतिमा चुनाव लडेर ३२४ मत ल्याएका कृष्ण सिटौला यतिबेला कांग्रेसको आन्तरिक राजनीतिमा हावी भएका छन् । राजनीतिका चतुर खेलाडी सिटौलाको साथ र सहयोग दुवै पक्षका लागि अर्थपूर्ण ह...

क्याप्टेनको कञ्‍चटमा पेस्तोल तेर्स्याएपछि जहाज 'डाउन' भयो

क्याप्टेनको कञ्‍चटमा पेस्तोल तेर्स्याएपछि जहाज 'डाउन' भयो

- रेलको लिक पछ्याउँदै विराटनगरबाट उडेको जहाज फारबिसगञ्ज पुर्‍यायौं । १०/१० लाखका तीन वटा डब्बामध्ये गिरिजाप्रसादले एउटा र बीपीले दुई वटा लिए । पार्टी नेतृत्व लिन खोजेको बताउँदै गिरिजाप्रसादल...

लगानीकर्तालाई दोहोरो मार : सेयर बजार डुबाउने अर्को खेल

लगानीकर्तालाई दोहोरो मार : सेयर बजार डुबाउने अर्को खेल

२० जेठ ०७५ को आन्तरिक राजश्व विभागको नीति विश्लेषण शाखाको पत्रबाट लगानीकर्तामाथि थप कर थोपर्ने प्रयास भएको छ । यसलाई एकथरीले सेयर बजार डुबाउने नयाँ डिजाइन पनि भनेका छन् ।

गणतन्‍त्रका लागि जोगीले दिएको पाँचको नोट !

गणतन्‍त्रका लागि जोगीले दिएको पाँचको नोट !

गणतन्‍त्र खाने होइन, महशुस गर्ने चिज हो । गणतन्‍त्र आयो तर त्यसको महशुस हुन सकेन, जनतालाई । भोकाएका नेता धेरै भए, गणतन्‍त्र थारो भैंसीजस्तो भयाे ।

'नारा'मुक्त बन्दै कम्युनिस्ट बजेट

'नारा'मुक्त बन्दै कम्युनिस्ट बजेट

वामपन्थी सरकारले आगामी दिनहरुमा कस्तो आर्थिक दिशा समातेर काम गर्ला भन्ने कुरा हेर्न सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटलाई समस्टिगत रूपमा तीन वटा घटनाक्रमसँग जोडेर विश्लेषण गर्...

राजाले निहुँ खोजेको भए ठूलो रक्तपात हुन्थ्यो

राजाले निहुँ खोजेको भए ठूलो रक्तपात हुन्थ्यो

नेपालमा २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीले गणतन्त्रको नारा लिएको थियो । तर, त्यो सफल हुन त्यसबेला वस्तुगत आधार तय भएको थिएन । त्यसबेला राजसंस्था पनि लखेटिएको अवस्थामा थियो । जहानिय...

गणतन्त्र ल्याउन गिरिजाबाबुका धेरै पसल !

गणतन्त्र ल्याउन गिरिजाबाबुका धेरै पसल !

१८ असोज ०५९ को राजा ज्ञानेन्द्रको कदमपछि नेपाली राजनीतिको पहिलो पुस्तामा एक प्रकारको लघुताभाष देखियो । पुरानो पुस्ता र उदाउँदै गरेको नयाँ पुस्ताबीच ठूलो भिन्नता थियो ।  बहुदलीय व्यवस्था पुन...

कमल थापाको खुलासा : राजासँग दलहरूको गोप्य 'डिल'

कमल थापाको खुलासा : राजासँग दलहरूको गोप्य 'डिल'

११ वैशाख ०६३ को शाही घोषणाअघि माओवादीबाहेकका दलले राजासँग ०४७ सालको संविधानमा टेकेर संविधानसभाको चुनाव गर्ने र त्यसमार्फत् संविधान बनाउने सहमति गरेका थिए ।  राजा, आगो र पानीसँग म खेलबाड गर्द...

आयौं हामी नेपाल समयसँगै

आयौं हामी नेपाल समयसँगै

नेपाल समय लिएर हामी तपाईंहरूमाझ आजैदेखि प्रस्तुत भएका छौं । मुलुकमा गणतन्त्र  स्थापना भएको एउटा ऐतिहासिक अवसर पारेर हामीले यात्रा थालेका छौं । १५ जेठ व्यवस्था फेरिएको दिन मात्र थिएन, नयाँ यु...

गणतन्‍‍त्र : संस्थागत यात्राका ११ वर्ष

गणतन्‍‍त्र : संस्थागत यात्राका ११ वर्ष

हुन त, दिउँसो चर्को घाम लागेको थियो। तर, मानिसको मनमा डर, त्रास र आशंकाको बादल थियो। तेस्रो दिन पनि शहरमा कर्फ्यू कायमै थियो। एकअर्काको नजरमा हेर्दा मानिसहरूको अनुहारको भावले स्वत:स्फुर्त रू...

ज्ञानेन्द्रको 'कु' पछि मात्र प्रचण्डजी गणतन्‍‍त्रमा आउनुभयो

ज्ञानेन्द्रको 'कु' पछि मात्र प्रचण्डजी गणतन्‍‍त्रमा आउनुभयो

माओवादी पार्टीमा लोकतान्त्रिक गणतन्त्रको हाम्रो नारामा १९ माघको ज्ञानेन्द्रको 'कु' पछि प्रचण्डजीहरू पनि आइपुग्नुभयो । जबकि, त्यही कुरा उठाउँदा ममाथि कारवाही भएको थियो । चुनबाङ बैठकले लोकतान्...

एमालेले बेबी किङ मानेको भए गणतन्त्र आउने थिएन

एमालेले बेबी किङ मानेको भए गणतन्त्र आउने थिएन

ज्ञानेन्द्रले म र गिरिजाबाबुलाई अलग-अलग भेटेर लडाउने प्रयास गरेका थिए । मैले गिरिजाबाबुलाई भनें, 'तपाईंलाई राजाले के भन्छन्, त्यो मलाई सुनाउनूस्, मसँग के भने त्यो तपाईंलाई सुनाउँछु ।' त्यसपछ...

मृत्यु जितेर मात्रै यार्साबाट कमाई

मृत्यु जितेर मात्रै यार्साबाट कमाई

यार्सागुम्बा संकलनका लागि जेठ १ देखि डोल्पाका सम्पूर्ण पाटन खुला गरिएसँगै सर्वसाधारण धमाधम इजाजतपत्र लिएर पाटन प्रवेश गर्न थालेका छन् । शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जले हिजोबाट जिल्लाका विभ...

सरकारको सय दिनः समृद्धि र सुशासनको आधार तय

सरकारको सय दिनः समृद्धि र सुशासनको आधार तय

स्थायित्व, समृद्धि र सुशासनको लक्ष्यसहित केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले एक सय दिनको अवधिमा उक्त लक्ष्यको आधारशिला तयार गरेको छ ।  निर्वाचनमा वाम गठबन्धनले स्थायित्व, समृद्धि र सुशा...

विश्व अर्थतन्त्र सुधारको समय

विश्व अर्थतन्त्र सुधारको समय

गरीबी निवारण, भोकमरीको अन्त्य, जलवायु परिवर्तनसम्बन्धि समस्याको सामना, मजबुत संरचनाको निर्माण र समावेशी तथा दीगो आर्थिक विकासका कार्यक्रमलाई प्रोत्साहन गर्नेलगायतका उद्देश्य प्राप्त गर्न दीग...