विचार

मौलाउँदै छ भूमिगत अर्थतन्त्र : बैंक रित्तै, बोराभरि पैसा

मौलाउँदै छ भूमिगत अर्थतन्त्र : बैंक रित्तै, बोराभरि पैसा

हरेक मुलुकको समग्र अर्थतन्त्रमा छाया वा अनौपचारिक अर्थतन्त्रको प्रभाव केही न केही मात्रामा हुन्छ। पछिल्लो समय भूमिगत भनौं वा छाया अर्थतन्त्र विश्वव्यापी रुपमा मौलाउँदै छ। यसले सुशासन र पारदर...

बालुवामा पुरिएका समृद्धि सपना    

बालुवामा पुरिएका समृद्धि सपना    

समृद्धि गफ गरेर आउने कुरा होइन । समृद्धिको सपना बालुवामा हुर्कंदैन । जनतालाई सम्पुर्ण रूपमा न्यायको अनुभूति नगर्दासम्म माथिल्लो तहमा आउने परिवर्तनले मात्र लोकतन्त्र सफल हुँदैन ।

राष्ट्रपतिको हात पृथ्वीनारायणको सालिकमा, प्रधानमन्त्रीको किन खल्तीमा ?

राष्ट्रपतिको हात पृथ्वीनारायणको सालिकमा, प्रधानमन्त्रीको किन खल्तीमा ?

कम्युनिस्ट आन्दोलनमा लागेका नेताहरू राजा र देवता मान्न डराउँछन्। तर समयले उनीहरूलाई बिस्तारै पछार्दै लान्छ। उनीहरू समयसँगै लतारिन बाध्य हुन्छन्। यसको पछिल्लो उदाहरण हो, राष्ट्रिय एकता दिवस अ...

के साँच्चै देशको अवस्था खत्तमै छ ? 

के साँच्चै देशको अवस्था खत्तमै छ ? 

सुन काण्ड, निर्मला पन्तको बलात्कार र हत्या, होली वाइन सेवन, सांसद र मन्त्रीहरूको आर्थिक विचलन, वाइड बडी विमान खरिदमा आर्थिक अनियमितताजस्ता अनेक प्रकरणहरूका कारण सरकार हरेक मोर्चामा असफल हुँद...

पढेका कम्युनिस्ट ठीक कि देखेका?

पढेका कम्युनिस्ट ठीक कि देखेका?

विकिपेडियाले भन्छ – राजनीतिशास्त्र र समाजशास्त्रमा कम्युनिज्म भनेको त्यस्तो दार्शनिक, राजनीतिक, सामाजिक र आर्थिक विचार एवं आन्दोलन हो जसले अन्तिम उद्देश्य उत्पादनका साधनहरुमा साझा अधिकार स्थ...

दुईतिहाइले जोगिएला त ओली-रविन्द्रको 'वाइड बडी'? 

दुईतिहाइले जोगिएला त ओली-रविन्द्रको 'वाइड बडी'? 

यदि सरकारले साँच्चिकै वाइड बडी प्रकरणको यथार्थ बाहिर ल्याउन चाहेको हो भने जाँचबुझ आयोग खारेज गरेर संसदीय छानबिनको प्रतिवेदनको स्वामित्व ग्रहण गर्नुपर्छ र अख्तियारलाई स्वभाविक रुपमा छानबिन अघ...

सेयर कारोबारमा अनलाइन : यस्तो छ व्यावहारिक प्रयोग

सेयर कारोबारमा अनलाइन : यस्तो छ व्यावहारिक प्रयोग

ब्रोकर कार्यालयमा गएर वा छलफल गरी ब्रोकरमार्फत सेयर कारोबार निर्णयको कार्यान्वयन गराउँदै आएका लगानीकर्ताहरू आफैंले कम्प्युटर, ट्याबलेट वा मोबाइलमार्फत सेयर खरिदविक्री आदेश कार्यान्वयन गर्दै ...

महासमिति जात्रा : दुनियाँ हाँस्यो तर सच्चिएन कांग्रेस

महासमिति जात्रा : दुनियाँ हाँस्यो तर सच्चिएन कांग्रेस

दुई तिहाइको कम्युनिस्ट सरकारप्रति व्यापक निराशा र असन्तोषबीच आयोजित महासमिति कांग्रेसको शुषुप्त भूमिकालाई पुनर्जागृत गर्ने एउटा महत्त्वपूर्ण मौका थियो। सरकारका बद्मासी एवं नीतिगत भ्रष्टाचारक...

ख्यालठट्टामै टुंगियो कांग्रेस महासमिति

ख्यालठट्टामै टुंगियो कांग्रेस महासमिति

चुनाव हारेर हतमनोबल भएको पार्टीलाई पुनः उठाउने मन्त्र दिनु त कताकता महासमिति विधानमा पदाधिकारीको संख्या, निर्वाचन गर्ने कि मनोनयन भनेर अल्झिँदै बल्झिँदै अन्त्यमा अव्यावहारिक संशोधन तथा नेताह...

बूढो कांग्रेस र युवा सपना 

बूढो कांग्रेस र युवा सपना 

सयौं आन्दोलनले बनेको पार्टी हो कांग्रेस । यसको इतिहास सुन्दर छ । तर अबको राजनीतिक गन्तव्य के हो ? यति साधारण तर अनिवार्य प्रश्नमा बैठकले कुनै योगदान गर्न सकेन । न त बैठकमा प्रदीप गिरी बोलेको...

‘हनिमुन’मै हिरो बने इमरान

‘हनिमुन’मै हिरो बने इमरान

पाकिस्तानको राजनीतिमा इमरान खानको उदयले नेपाललाई पनि सकारात्मक परिवर्तनप्रति केही आशावादी बनाएको छ। यसका अतिरिक्त केही गरिब लक्षित कार्यक्रम, सरकारी सेवामा उल्लेख्य परिवर्तन, संघीय क्षमताको ...

 सेयरधनी कि हामी कारोबारी मात्रै ?

सेयरधनी कि हामी कारोबारी मात्रै ?

लगानीकर्ता र कम्पनी बीचको गहिरो सम्बन्धलाई प्राविधिक र कानुनी सम्बन्धबाट बाहिर ल्याएर परिपूरक र कम्पनीको वास्तविक सेयरधनीका रूपमा सुदृढ बनाउन सके दुवै पक्षको हित हुनेछ । कम्पनीले आफूलाई सहयो...

 कस्तो कांग्रेस चाहेको छ मुलुकले?

 कस्तो कांग्रेस चाहेको छ मुलुकले?

नेपाली कांग्रेसको महासमिति बैठक बर्सेनि बस्नुपर्थ्यो, बसेन। दुई वर्षअघि बस्नुपर्ने बैठक बल्ल बस्दैछ। नियमित सञ्चालन भएको भए सभापति शेरबहादुर देउवा कालको यो तेस्रो बैठक हुन्थ्यो। कांग्रेस पार...

निम्छरो शिक्षाको 'माफिया' स्वरूप- १

निम्छरो शिक्षाको 'माफिया' स्वरूप- १

सामाजिक रूपान्तरणको वास्तविक माध्यम नै शिक्षा हो। शिक्षा गलत र निम्छरो भएपछि सबै गडबढी त्यहींबाट सुरु हुन्छन्। त्यसकारण शिक्षालाई मानसिक र आत्मिक जीवनको अंशका रूपमा विकास गरेर मात्र सामाजिक ...

आखिर के चाहन्छन् ओली ?

आखिर के चाहन्छन् ओली ?

ओली काम गरेर देखाउँछु भनिरहन्छन् तर कामचाहिँ कहिलेदेखि गर्न थाल्ने हुन् टुंगो छैन । अब त कस्तोसम्म भइसक्यो भने काम बरु गरे गरून्, नगरे नगरून्, तर बोल्नचाहिँ कम गरिदिए हुन्थ्यो ।

सामाजिक सुरक्षाको ‘कम्युनिस्ट तामझाम’ 

सामाजिक सुरक्षाको ‘कम्युनिस्ट तामझाम’ 

सरकारले भर्खरै सामाजिक सुरक्षासम्बन्धी नीति ल्याएको छ। यो आफैंमा सकारात्मक कुरा हो। तर हाम्रो देशमा सामाजिक सुरक्षासम्बन्धी नीति ल्याउने प्रसंग नयाँ होइन। लामो छलफल, बहस र विभिन्न सरोकारवाला...

सेयर किन्दा के मुनाफा मात्रै हेर्ने हो त ?

सेयर किन्दा के मुनाफा मात्रै हेर्ने हो त ?

सामान्यतया कुनै पनि कम्पनीमा लगानी निर्णयको पहिलो आधार मुनाफा र प्रति सेयर आम्दानी (इपिएस) हुन्छ । यसैको आधारमा अन्य वित्तीय विश्लेषण र अनुपात गणना गरिन्छ । आर्थिक वर्ष २०७४/७५ देखि वाणिज्य ...

सतीको होइन, युवाको 'श्राप' लागेको देश!

सतीको होइन, युवाको 'श्राप' लागेको देश!

निराश युवाका लागि सपना बेच्ने पसलहरू खुलिरहे। वर्ग, मधेस, पहाड, जात, रंग, धर्म, विकास, समृद्धि आदि कतै पनि दलीय पसल खुल्न बाँकी रहेन। तर जति पसल खोले पनि निराश युवाको आकर्षण कतै आन्दोलनमार्फ...

लाज पचाएका हाकिमहरू !

लाज पचाएका हाकिमहरू !

नेपालमा थिति बसेको एउटै मात्र पनि कार्यालय छैन । चाहे प्रधानमन्त्रीले नेतृत्व गरेको कार्यालय होस् या शाखा अधिकृतले, चुस्त छ भन्ने ठाउँ छैन । संविधान, नियम, ऐन, कानुनले तोकेका अधिकार प्राप्त ...

कमजोर सरकार : बलिया आसेपासे 

कमजोर सरकार : बलिया आसेपासे 

गाउँका गरिब, किसान, मजदुरहरू चियापसलको छेउमा उभिएका छन् । उनीहरू पनि उही प्रश्न गर्छन् र उत्तर खोज्छन् । यो सरकार कसको ? ओलीको । यो सरकार कसको ? आसेपासेको । कसैले भन्दैन यो सरकार कसको ? जनता...