खेलकुद

खेलाडीको पुरस्कार अब बैंक खातामा 

खेलाडीको पुरस्कार अब बैंक खातामा 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने विभिन्न उमेर समूहका खेलाडीको घोषणा पुरस्कार अब बैंक खातामा जम्मा हुने जनाएको छ।

कमल थापालाई टेनिस उपाधि

कमल थापालाई टेनिस उपाधि

नेपाल लन टेनिस एसोसिएसनद्वारा काठमाडौंमा आयोजित नेपाल आईटिएफ सेकेन्ड वर्ल्ड र्‍याङ्किङ च्याम्पियनसिप ग्रेड-३ को ५५ वर्ष उमेर समूहको उपाधि कमल थापाले जितेका छन्।

रियलमाथि भिलारियलको ५ गोल

रियलमाथि भिलारियलको ५ गोल

स्पेनिस ला लिगाअन्तर्गत भिलारियलले रियल बेटिसमाथि फराकिलो जित निकालेको छ। शुक्रबार राति भएको खेलमा भिलारियलले रियाल बेटिसमाथी ५-१ को फराकिलो जित निकालेको हो।