खेलकुद

यसरी हुँदैछ जर्मनी र मेक्सिकोको भिडन्त

यसरी हुँदैछ जर्मनी र मेक्सिकोको भिडन्त

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबारको दोस्रो खेलमा जर्मनी र मेक्सिको भिड्दैछन् । खेल शुरु भएको छ । समुह एफ मा रहेका यी दुई टोलीबीचको खेल अहिले मोस्कोस्थित लुज्निकी रंगशालामा जारी छ ।

विश्वकप फुटबल : जर्मनी र मेक्सिको को कति बलियो ? 

विश्वकप फुटबल : जर्मनी र मेक्सिको को कति बलियो ? 

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबारको दोस्रो खेलमा जर्मनी र मेक्सिको भिड्दैछन् । ४ पटकको विश्वकप विजेता जर्मनी समुह चरणको पहिलो खेलमा जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा रहदा २ पटक...

नाकाबन्दी भाेगिरहेकाे कतारले कसरी गर्ला अर्काे विश्वकप ?

नाकाबन्दी भाेगिरहेकाे कतारले कसरी गर्ला अर्काे विश्वकप ?

फिफा विश्वकपको २१औँ संस्करणको चलिरहेका बेला २२ औँ संस्करणको विश्वकप आयोजना गर्ने हिम्मत देखाएकै कारण कतारमाथि नाकाबन्दी भएको पनि एकवर्ष पुरा भएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगि...

अत्मघाति गोल उपहार पाएपछि क्रोएशिया विजयी

अत्मघाति गोल उपहार पाएपछि क्रोएशिया विजयी

विश्वकप फुटबल अन्‍तर्गत समुह 'डी'को दोस्रो खेलमा क्रोएशिया विजयी भएको  छ । आत्माघाति गोलको उपहार पाएको क्रोएशियाले नाइजेरियालाई २–० गोल अन्तरले पराजित गरेको हो । जितसंगै क्रोएशिया ३ अंक ...

पेरु पेनाल्टिमा चुक्दा डेनमार्क विजयी

पेरु पेनाल्टिमा चुक्दा डेनमार्क विजयी

विश्वकप फुटवलको समुहचरणको खेलमा पेरु डेनमार्कसंग पराजित भएको छ । पेनाल्टि समेत मिस गरेपछि पेरु डेनमार्कसंग १-० गोल अन्तरले पराजित भएको हो । 

मेस्सीको पेनाल्टी मिस अर्जेन्टिनाका लागि घातक !

मेस्सीको पेनाल्टी मिस अर्जेन्टिनाका लागि घातक !

अर्जेन्टिनाली खेलाडी लियोनल मेस्सीले पेनाल्टी मिस गर्नु अर्जेन्टिनाकै लागि घातक बनेको छ । उनले यो पेनाल्टीलार्इ सदुपयोग गर्न सकेको भए खेलमा अर्जेन्टिनाको अग्रता रहन्थ्यो । खेलमा अर्जेन्टिना ...

अर्जेन्टिना र आइसल्यान्डबीच भिडन्त

अर्जेन्टिना र आइसल्यान्डबीच भिडन्त

विश्वकप फुटबल २०१८ अन्तर्गत समूह डीको अर्जेन्टिना र आइसल्यान्डबीचको खेल शुरु भएको छ । पौने सात बजे शुरु भएको खेलमा अर्जेन्टिनाका कप्तान मेस्सी प्रमुख आकर्षणका रुपमा लिइएको छ ।

नेपाल समय पोल : अर्जेन्टिना र आइसल्याण्डमा को शक्तिशाली ?

नेपाल समय पोल : अर्जेन्टिना र आइसल्याण्डमा को शक्तिशाली ?

खेल शुरु हुनभन्दा झण्डै ३० मिनेट अघिमात्र यो पोल सार्वजनिक गर्दा अर्जेन्टिनाको पक्षमा ६४ प्रतिशत मत परेको छ भने अर्जेन्टिनाको प्रतिपक्षी टोली आइसल्याण्डको पक्षमा ३६ मतमात्र मत खसेको छ ।

फ्रान्स र अस्ट्रेलियाको पहिलो हाफ गोलरहित बराबरीमा

फ्रान्स र अस्ट्रेलियाको पहिलो हाफ गोलरहित बराबरीमा

फ्रान्स र अस्ट्रेलियाबीचको खेलमा पहिलो हाफ सकिएको छ । दुवै टोली निक्कै नै आक्रमक रुपमा मैदानमा उत्रिएका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । अस्ट्रेलियामाथि फ्रान्स हाबि हुने अनुमान ...

फ्रान्स र अस्ट्रेलियाबीचको खेल शुरु

फ्रान्स र अस्ट्रेलियाबीचको खेल शुरु

विश्वकपमा शनिबारको पहिलो खेल शुरु भएको छ । रुसको कजानस्थित कजान एरेनामा जारी खेलमा दुवै टोली जीत दर्ताका लागि मैदान उत्रिएका छन् । सन् २०१६ को युरोकपको उपविजेता फ्रान्स समूह सीको पहिलो खेलब...

शनिबारको पहिलो खेल: फ्रान्स बलियो, अस्ट्रेलिया तुलनात्मक कमजोर

शनिबारको पहिलो खेल: फ्रान्स बलियो, अस्ट्रेलिया तुलनात्मक कमजोर

विश्वकपमा शनिबार नेपाली समय अनुसार दिउँसो ३:४५ बजे रुसको कजानस्थित कजान एरेनामा हुने खेललाई विशेष चासोका साथ हेरिएको छ । कारण हो सन् १९९८ को विश्वविजेता विजेता फ्रान्स र विश्वकपको दाबेदार ठा...

रोनाल्डोको ह्‍याट्रिकसँगै स्पेन-पोर्चुगल ३-३ को बराबरीमा,  १-१ अंक बाँडे

रोनाल्डोको ह्‍याट्रिकसँगै स्पेन-पोर्चुगल ३-३ को बराबरीमा,  १-१ अंक बाँडे

रसियामा जारी विश्वकप २०१८ को दोस्रो दिनको अन्तिम खेलमा स्पेन र पोर्चुगलले बराबरि ३-३ गोल गरेर बराबरीमा सकिएको छ । 

रोनाल्डोको ह्याट्रिक

रोनाल्डोको ह्याट्रिक

स्पेनविरुद्धको खेलमा पोर्चसगलका क्यापटेन क्रिस्टियानो रोनाल्डेले खेल बराबरीमा ल्याएका छन् । रसियाको सेन्ट पिटर्सबर्गमा जारी खेलमा रोनाल्डोले एउटै खेलमा तीन गोल गरेर ह्याट्रिक गरेका छन् । 

स्पेनको तेस्रो गोल

स्पेनको तेस्रो गोल

स्पेननले खेलको ५८ औ‌ मिनेटमा स्पेनले तेस्रो गोल गर्दै अग्रता लिएको छ । स्पेनका लागि नाचोले ५८ औ‌ मिनेट तेस्रो गोल गरेको हो । यो उनको पहिलो गोल हो ।