खेलकुद

मोरक्को र इरानबीचको खेल शुरु 

मोरक्को र इरानबीचको खेल शुरु 

२१ औं संस्करणको विश्वकप २०१८ को दोस्रो दिनको दोस्रो खेलमा मोरक्को र इरानबीचको खेल शुरु भएको छ । शुक्रबार नेपाली समय अनुसार ८:४५ बजेबाट शुरु सेन्ट पिर्टसबर्ग स्टेडियममा शुरु भएको हो । समूह बी...

नेपाल समय पोल : मोरक्को र इरानबीचको खेलमा को विजयी ?

नेपाल समय पोल : मोरक्को र इरानबीचको खेलमा को विजयी ?

विश्वकप २०१८ को दोस्रो दिनको मोरक्को र इरानबीचको दोस्रो खेलका लागि नेपाल समयले गरेको पोल परिणामका आधारमा नतिजा सार्वजनिक गरेको छ। 

जिमिनिजले दिलाए उरुग्वेलार्इ जित, इजिप्ट १-० ले पराजित

जिमिनिजले दिलाए उरुग्वेलार्इ जित, इजिप्ट १-० ले पराजित

उरुग्वेका २ नम्बर खेलाडी जोश जीमीजले उरुग्वेलार्इ जित दिलाएका छन् । जिमिनिजले अन्तिम ९० मिनेटमा सन्चेजले दिएको पास लिएर पोष्टमा सफल प्रहार गरेका थिए । 

पहिलो हाफमा गोलरहित इजिप्ट-उरुग्वे

पहिलो हाफमा गोलरहित इजिप्ट-उरुग्वे

रसियाको इक्टेरिनबर्ग मैदान जारी इजिप्ट र उरुग्वेको खेलमा पहिलो हाफसम्म कुनै पनि टिमले गोल गर्न सकेको छैन ।  पहिलो हाफको सुरुवातीदेखि उरुग्वेले दबाबमा राखेको इजिप्टलार्इ अन्तिमतीर भने काउन्टर...

 तस्बिरमा विश्वकप 'जर्सी क्रेज'

तस्बिरमा विश्वकप 'जर्सी क्रेज'

२१ औं संस्करणको विश्वकप २०१८ रसियामा चलिरहदा नेपाली फुटबल प्रेमीलार्इ पनि निकै उत्साहित छन् । विश्वकप अवधिभर नेपाली फुटबल पारखीहरुले आफूले समर्थन गर्ने टिमको जर्सी लगाएर हिड्ने, एकै ठाउँमा भ...

विश्वकपको पहिलो 'हाईप्रोफाइल' खेल: र्पोचुगल भर्सेस स्पेन, को कति बलियो ?

विश्वकपको पहिलो 'हाईप्रोफाइल' खेल: र्पोचुगल भर्सेस स्पेन, को कति बलियो ?

फिफा विश्वकप प्रतियोगिताको पहिलो हाइप्रोफाइल खेलको रुपमा लिइएको पोर्चुगल र स्पेनबीचको भिडन्त नेपाली समय अनुसार शुक्रबार राति ११:४५ हुने भएको छ । ती दुवै टिम विश्वकप २०१८ को उपाधीका लागि दाबे...

नेपालमा मेस्सीका धेरै फ्यान

नेपालमा मेस्सीका धेरै फ्यान

फुटबलको महाकुम्भ विश्वकप २०१८ बिहीबारदेखि रुसमा शुरु भएको छ । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा आयोजक रुसले साउदीलाई ५-० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै शुक्रबार तीन खेल हुँदैछन् । साँझ ...

विश्वकप : उरुग्वे र इजिप्ट को कति बलियो ? 

विश्वकप : उरुग्वे र इजिप्ट को कति बलियो ? 

विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार हुने पहिलो खेलमा इजिप्ट र उरुग्वे भिड्दैछन् । पौने ६ बजे हुने पहिलो खेलमा भिड्न लागेका यी दुबै देश निकै लयमा देखिएका छन् । उरुग्वेले १३ औं पटक विश्...

रुस भर्सेस साउदी: हाफ टाइमसम्मको अपडेट 

रुस भर्सेस साउदी: हाफ टाइमसम्मको अपडेट 

नेपाली समय अनुसार बिहीबार ८: ४५ बाट शुरु भएको विश्वकपको उद्‍घाटन खेलको १२ मिनेटमा रसियाले पहिलो गोल गर्‍यो भने ४३ औं मिनेटमा दोस्रो गोल गरेको छ । । 

शुरु भयो विश्वकप, रुस र साउदी अरेबिया मैदानमा

शुरु भयो विश्वकप, रुस र साउदी अरेबिया मैदानमा

चार वर्ष लामो प्रतिक्षा समाप्त गर्दै अहिले केहीबेरमा विश्वकप फुटबलको २१ औं संस्करण शरु हुँदैछ । रुसमा पहिलोपटक हुन लागेको यो विश्वकपमा ३२ देश सहभागी छन् । प्रतियोगिता अन्तर्गत हुने ६४ खेलमा ...

उद्घाटन खेलमा रुस र साउदी : कसले देला चक्मा ?

उद्घाटन खेलमा रुस र साउदी : कसले देला चक्मा ?

फुटबल प्रेमीहरूको प्रतीक्षाको घडी अबको केही घण्टामा सकिँदैछ । संसारकै सर्वाधिक महँगो खेलकुद प्रतियोगितामा सहभागी हुन ३२ देशका खेलाडीहरू रुस पुगिसकेका छन् । 

विश्वकप फुटबलमा कसले कति पाउँछन् पुरस्कार ?

विश्वकप फुटबलमा कसले कति पाउँछन् पुरस्कार ?

रुसमा सुरु हुन लागेको २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगितमा ४० करोड अमेरिकी डलरको पुरस्कार वितरण गरिने भएको छ । प्रतियोगितामा सहभागी भएका टिमदेखि विश्व च्याम्पियनसम्मलाई ...

फुटबलको महाकुम्भ आजबाटः यस्तो हुनेछ उद्घाटन

फुटबलको महाकुम्भ आजबाटः यस्तो हुनेछ उद्घाटन

चार वर्ष लामो प्रतिक्षा समाप्त गर्दै बिहीबारबाट रुसमा विश्वकप फुटवलको २१ औं संस्करण सुरु हुँदैछ । फुटवल महाकुम्भको भव्य उद्घाटन मस्कोस्थित लुजनिकी रंगशालामा आयोजक रुस र साउदी अरेबियाको भिडन्...

'मातृभूमिको प्रतिनिधित्व गर, तिम्रो झण्डा हावामा लहराऊ'

'मातृभूमिको प्रतिनिधित्व गर, तिम्रो झण्डा हावामा लहराऊ'

विश्वकप २०१८ को ‘थिम सङ’ले भन्छ, विविधतामा एकता । संसारभरिका विविध जातजाति र भाषाभाषीबीचको एकताको सन्देश दिएको यसले ।