प्रदेश-१

गाईघाट-रौता केबलकार बनाउन डिपिआर शुरु

गाईघाट-रौता केबलकार बनाउन डिपिआर शुरु

उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको पवित्र धार्मिकस्थल रौता क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्नका लागि जिल्लाको सदरमुकाम गाईघाट, बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालनका लागि सर्वे...

सुखानीवासीको दुःख : सहिदका साथी प्रधानमन्त्री बने तर गाउँ बनेन

सुखानीवासीको दुःख : सहिदका साथी प्रधानमन्त्री बने तर गाउँ बनेन

झापा आन्दोलनका पाँचजनाका साथी केपी शर्मा ओली प्रधानमन्त्री छन् अहिले मुलुकको । तर गाउँलाई केही नहेरेको भन्दै स्थानीय गुनासो गर्दै आएका छन् । सुखानीका सहिदका साथी प्रधानमन्त्री बने, पाँचकोटील...

धनकुटामा गोली लागेर सेनाका एक सिपाहीको मृत्यु

धनकुटामा गोली लागेर सेनाका एक सिपाहीको मृत्यु

आफैंले बोकेको राइफल पड्किएर नेपाली सेनाका एक सिपाहीको मृत्यु भएको छ। बरख गण धनकुटामा कार्यरत डोटीका चेतनाथ जोशीको ड्युटीमा रहेका बेला गोली लागेर मृत्यु भएको हो । 

प्रदेश १ : संसदीय समिति सभापतिविहीन

प्रदेश १ : संसदीय समिति सभापतिविहीन

प्रदेश १ को प्रदेशसभाका संसदीय समितिहरूले अझैसम्म सभापति पाएका छैनन्। २०७४ चैत २८ गते विभिन्न सात समितिमा सदस्यहरूको मनोनयन भए पनि अझै समितिहरूले सभापति पाउन सकेका छैनन्।

जिल्लाका प्रत्‍येक सामुदायिक विद्यालयमा नर्स नियुक्ति गर्दै प्रदेश १ सरकार

जिल्लाका प्रत्‍येक सामुदायिक विद्यालयमा नर्स नियुक्ति गर्दै प्रदेश १ सरकार

प्रदेश १ सरकारले प्रदेश १ का १४ जिल्लाका १४ सामुदायिक विद्यालयहरुमा नर्स नियुक्ति गर्ने भएको छ। विद्यालयमा शिक्षासँगै प्राथामिक उपचारमा सहयोग गर्न यस्तो गर्न लागिएको प्रदेश १ को सामाजिक मन्त...

एक वर्षमा 'गोल' गर्न नसकेको प्रदेश-१

एक वर्षमा 'गोल' गर्न नसकेको प्रदेश-१

२०७४ फागुन ३ गते प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई नेतृत्वमा क्याबिनेट गठन, शपथ र पहिलो क्याविनेट बैठक भएको थियो। प्रदेश १ सरकारले ठिक एक वर्ष पार गरेर दोस्रो वर्षको पहिलो दिनमा पुगेको छ। अ...

प्रदेश १ : पहिलो मन्त्रिपरिषद् बैठककै निर्णय कार्यान्वयन भएन

प्रदेश १ : पहिलो मन्त्रिपरिषद् बैठककै निर्णय कार्यान्वयन भएन

२०७४ फागुन ३ गते बिहीबार प्रदेश १ सरकारको गठन भएको थियो। मुख्यमन्त्री शेरधन राई नेतृत्वको प्रदेश सरकारले यही फागुन ३ गते प्रदेश १ मा एकबर्से कार्यकाल पूरा गर्दैछ। एकबर्से कार्यकाल पूरा गरेको...

बुढासुब्बामा बाँधिएको माया

बुढासुब्बामा बाँधिएको माया

सेन्ट भ्यालेन्टाइनले प्रेमका लागि काम गरेर उनको नाममा हरेक फेब्रुअरी १४ मा प्रेम दिवस मनाइन्छ। तर प्रेमसँग नजोडिएर पनि धरानको ‘प्रेमको मन्दिर’ बुढासुब्बा पुग्न फेब्रुअरी १४ नै कुर्नु पर्दैन।...

 माघ २६ : भिमलाइ शेरधनले ‘जुनियर’ बनाएको दिन

 माघ २६ : भिमलाइ शेरधनले ‘जुनियर’ बनाएको दिन

गत वर्ष आजकै दिन प्रदेश १ को सत्तारुढ दल एमालेमा नयाँ राजनितिक कोर्ष खडा भएको थियो। ९३ सांसद भएको प्रदेश सभामा बहुमत ल्याउने दलको नेता  मुख्यमन्त्री हुने संवैधानिक व्यवस्था अनुसार जसले संसदी...

यस्ता छन् प्रदेश १ सरकारप्रति प्रतिपक्षीका छ गुनासा

यस्ता छन् प्रदेश १ सरकारप्रति प्रतिपक्षीका छ गुनासा

प्रदेश १ को प्रदेशसभा सञ्चालन भएको एक वर्ष पूरा भए पनि धेरै कुरामा सरकार र संसद्ले काम गर्न नसकेको विपक्षी दलका नेता राजीव कोइरालाले बताएका छन्। नेपाल समयसँग इटहरीमा कुराकानी गरेका कोइरालाले...

आजदेखि प्रदेश नं १ बाट श्रम स्वीकृति

आजदेखि प्रदेश नं १ बाट श्रम स्वीकृति

वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बुधाबारदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । 

विप्लवसहित सोह्र जना आरोपीलाई सफाइ

विप्लवसहित सोह्र जना आरोपीलाई सफाइ

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बम विस्फोट तथा ज्यान मार्ने उद्योगको आरोपी नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित २० जनाविरुद्ध लगाइएको मुद्दामध्ये १६ जनालाई जिल...

प्रदेश सभाको एक वर्षः नाम र राजधानीमा अझै अन्‍योल

प्रदेश सभाको एक वर्षः नाम र राजधानीमा अझै अन्‍योल

आज प्रदेश १ को प्रदेश सभाले आफ्नो पहिलो बैठक संचालन गरेको एक बर्ष पुरा भएको छ। २०७४ माघ २२ गते ज्येष्ठ प्रदेशसभा सदस्य ओम प्रकाश सरावगीको अध्यक्षतामा पहिलो प्रदेशसभाको बैठक बसेको थियो। सभामु...

प्रदेश १ को राजधानीमा लफडा, धनकुटा आन्दोलित

प्रदेश १ को राजधानीमा लफडा, धनकुटा आन्दोलित

स्थायी राजधानी र नामाकरणको टुंगो लाउने भनिएको प्रदेश १ को प्रदेश सभाको हिँउदे अधिवेशन सुरु भएसँगै आन्दोलन चर्किन थालेको छ ।  स्थायी राजधानीको मागमा धनकुटा आन्दोलित भएको छ भने नामाकरणको लागी ...

प्रकान्डका छोराको रिहाईको माग गर्दै इटहरीमा प्रदर्शन

प्रकान्डका छोराको रिहाईको माग गर्दै इटहरीमा प्रदर्शन

बिहीवार पक्राउ परेका नेत्र बिक्रम चन्द  (विप्लव) नेतृत्वको नेकपाका  प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकान्ड)का छोरा नरेन्द्र विश्वकर्माको रिहाईको लागि इटहरीमा र्‍याली निकालिएको छ। 

प्रदेश १ मा 'ज्यानमारा' बन्दै टिपर : ९ को मृत्यु, ४३ घाइते

प्रदेश १ मा 'ज्यानमारा' बन्दै टिपर : ९ को मृत्यु, ४३ घाइते

प्रदेश १ मा टिपरले ९ जनाको ज्यान लिएको छ । टिपरको ठक्करबाट घाइते भएका ४३ जना उपचारत छ्न । टिपरले सबैभन्दा धेरै मोरङ र उदयपुरमा ३/३ जनाको ज्यान लिएको छ । यस्तै सुनसरी, भोजपुर र सोलुखुम्बुमा ए...

मासिँदैछ सिएनएनले चिनाएको नाम्जेको मौलिकता

मासिँदैछ सिएनएनले चिनाएको नाम्जेको मौलिकता

प्रदेश १ को व्यस्त पर्यटकीय हिल स्टेसन भेडेटारबाट ३ किलोमिटर  टाढाको नाम्जे घुमफिरका लागि भने धेरै टाढाजस्तो  थियो। तर, सन् २०११ को डिसेम्बर ७ (२०६८ मंसिर २१) बाट भने नाम्जे एकाएक विश्वभर चि...

प्रकान्ड पुत्र नरेन्द्र विराटनगरबाट पक्राउ 

प्रकान्ड पुत्र नरेन्द्र विराटनगरबाट पक्राउ 

नेत्र बहादुर चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता खड्ग बहादुर विश्वकर्मा 'प्रकान्ड'का छोरा विराटनगरमा पक्राउ परेका छन । मोरङ प्रहरी श्रोतका अनुसार ...

बाबुको दुर्घटना, आमाको डिभोर्सलगत्तै लक्ष्मीको ज्यान लियो टिपरले

बाबुको दुर्घटना, आमाको डिभोर्सलगत्तै लक्ष्मीको ज्यान लियो टिपरले

इटहरी बजारबाट महेन्द्र राजमार्ग हुँदै ११ किलोमिटरमा पुगिन्छ उत्तरी मोरङको विराटचोक बजार। त्यही बजारबाट २ किलोमिटर दक्षिण विराटनगर जाने भित्री सडकमा सोमबार ११ वर्षीया लक्ष्मी ढकाललाई टिपरले क...

प्रदेश १ मा को-को बन्दैछन् नयाँ मन्त्री?

प्रदेश १ मा को-को बन्दैछन् नयाँ मन्त्री?

प्रदेश १ को मन्त्रीपरिषद गठन भएको ११ महिना बितिसक्दा पनि मन्त्रिमण्डलमा महिला समावेश  भएका छैनन। मुख्यमन्त्री शेरधन राई नेतृत्वको पाँच सदस्य मन्त्रिमण्डलमा महिला थप्न ‘प्रेसर’ पनि भएको नेकपा...