प्रदेश-१

३६ करोड लिएर इटहरीका तीन व्यापारी बेपत्ता

३६ करोड लिएर इटहरीका तीन व्यापारी बेपत्ता

वर्षदिनयता दुई भारतीय र एक नेपाली व्यापारी बैंक र सर्वसाधारणको ३६ करोड रुपैयाँ लिएर बेपत्ता भएका छन् । ठूलो कारोबार गरिरहेका व्यापारीलाई ...

आयु सकिएको कोशी ब्यारेज, सरकारलाई छैन चिन्ता !

आयु सकिएको कोशी ब्यारेज, सरकारलाई छैन चिन्ता !

सप्तकोशी ब्यारेजको आयु सन् १९८१ सम्मको मात्र हो । ३७ वर्षपछि पनि नेपाल र भारत दुवैलाई यसको मर्मत र पुनर्निर्माणमा चासो देखिँदैन । जानकारहरूका अनुसार हेलचेक्र्याईं कायम रहे ब्यारेजमा जुनसुकै ...

विराटनगरबाट अन्तर्राष्ट्रिय उडानको योजनाले  व्यवसायी उत्साहित

विराटनगरबाट अन्तर्राष्ट्रिय उडानको योजनाले व्यवसायी उत्साहित

केन्द्र सरकारको बजेटमा विराटनगरबाट अन्तर्राष्ट्रिय उडान हुने विषय समेटिएकामा पूर्व क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । 

ठेकेदारलाई गृहमन्त्रीको चेतावनी- 'एक्शन सहन तयार हुनुस्'

ठेकेदारलाई गृहमन्त्रीको चेतावनी- 'एक्शन सहन तयार हुनुस्'

गृहमन्त्री रामबहादुर थापा बादलले जिम्मेवारी लिएको काम इमान्दारीपूर्वक समयमै नसके कारबाही गर्ने चेतावनी दिएका छन् । जिम्मेवारीबाट पन्छनुलाई अपराधको संज्ञा दिँदै उनले ...

भाइको शव लिएर घर जाँदा दाजुको मृत्यु

भाइको शव लिएर घर जाँदा दाजुको मृत्यु

पिकअपबाट खसेर पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा एकजनाको ज्यान गएको छ ।  मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा बा १७ च ८४५१ नम्बरको पिकअपबाट खसेर

पूर्वका विमानस्थलसँगै जोडिएन प्रदेश राजधानी

पूर्वका विमानस्थलसँगै जोडिएन प्रदेश राजधानी

प्रदेश–१ को राजधानी विराटनगरस्थित विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र ‘माउन्टेन फ्लाइट’को प्रयास थालिएको छ । तर, प्रदेशकै विमानस्थलहरूसँग जोडिएको छैन यो ।  यस प्रदेशमा विराटनगरसहित १२ वटा व...

अक्करको विकल्प जेटबोट, सहज बन्दै जीवन

अक्करको विकल्प जेटबोट, सहज बन्दै जीवन

भोजपुर पात्लेधाराकी चन्द्रमाया कार्कीलाई सुनसरीको चतरा आउन पैदल चार घण्टाभन्दा बढी लाग्थ्यो । तर, सप्तकोशीमा व्यावसायिक जेटबोट सञ्चालनमा आएपछि अब एक घण्टामै पुग्न थालेकी छन् ।  पात्लेधाराबा...

धनकुटाका सिटी पार्क : फूल रोप्छ नगरपालिका, पानी हाल्छन् नागरिक

धनकुटाका सिटी पार्क : फूल रोप्छ नगरपालिका, पानी हाल्छन् नागरिक

इटहरी-६० हजार जनसंख्या, १० वडा र वार्षिक आम्दानी करिब दुई करोड । पहाडी जिल्ला धनकुटा सदरमुकामस्थित नगरपालिकाको आँकडा हो यो । जनप्रतिनिधिहरूले नगरलाई हराभरा बनाउन पार्क निर्माणलाई प्राथमिकता ...

जेठ ३ देखि शैक्षिक मेला 

जेठ ३ देखि शैक्षिक मेला 

ब्रिज एजुकेशनको आयोजना तथा मल्टिटेक युनिटको सहकार्य र ए एस इभेन्ट्सको एण्ड मार्केटिङको सहकार्यमा यही आउँदो जेठ ३ र ४ गते इटहरीमा शैक्षिक मेला अर्थात् इष्ट नेपाल एजुकेशन फेयर आयोजना हुने भएको...

अरूण तेस्रो प्रदेश १ को समृद्धि आधार

अरूण तेस्रो प्रदेश १ को समृद्धि आधार

विद्युत् उत्पादनको एक तिहाइ क्षमता रहेको प्रदेश नं १ को समृद्धिको आधार विद्युत् नै हो, जसअन्तर्गत नौ सय मेगावाट क्षमता रहेको अरूण तेस्रो विद्युत् उत्पादनका लागि एक मुख्य आयोजना हो ।  अरूण ...

सगरमाथा आरोहणका लागि मौसम अनुकुल

सगरमाथा आरोहणका लागि मौसम अनुकुल

अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् । वेस क्याम्पभन्दा माथि दुर्इ सय बढी आरोही रहेको र सोमबार र मंगलबार झण्डै एक सय ५० आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको सम्पर्क अधिकृत श्रे...

प्रदेश १ को सभाहल कक्षाकोठा जस्तै !

प्रदेश १ को सभाहल कक्षाकोठा जस्तै !

सभामुख सहित ९३ सांसद, संसद् सचिवालयका कर्मचारी तथा मर्यादापालकहरु बस्न अटाइनअटाई हुने संसद् भवनमा दर्शक र पत्रकार बस्ने सिटपनि साँघुरो छ ।  विराटनगरस्थ्ति जिल्ला समन्वय समितिको भवनमा साँघु...