अर्थ

साढे दुई अर्ब बराबरको आइपिओ आउँदै

साढे दुई अर्ब बराबरको आइपिओ आउँदै

धितोपत्र बजारमा साढे २ अर्ब बराबरको साधारण सेयर (आइपिओ) जारी हुँदैछ। नेपाल धितोपत्र बोर्डका अनुसार १३ वटा कम्पनीका २ करोड ६ लाख ८० हजार ३ सय ६० कित्ता सेयरको २ अर्ब ६ करोड ८० लाख ३६ हजार रुप...

सहयोगी विकास बैंकले  टिक्न दिएन रिजाललाई

सहयोगी विकास बैंकले  टिक्न दिएन रिजाललाई

सहयोगी विकास बैंकको प्रमूख कार्यकारी अधिकृत (सिइओ) विनय रिजालले नीति बाहिर रहेर सञ्चालकको दवावमा काम गर्न नसक्ने भन्दै पदबाट राजिनामा दिएका छन् । 

नविल बैंकको बदमासीका कारण ऋणी मर्कामा

नविल बैंकको बदमासीका कारण ऋणी मर्कामा

जानकारी विना नै ऋणको व्याज बढाइदिने,  मानिसहरु नविल बैंकको बदमासीको भागिदार भएका छन् । बैंकले थोरै व्याजमा ऋण दिने भनी ऋणीलाई आकर्षित गरेपनि विस्तारै ऋणीहरुको डाढ भाचिने गरी व्याज बढाने र उन...

साताको शेयर बजार : दुई अर्ब ७५ करोडको कारोवार

साताको शेयर बजार : दुई अर्ब ७५ करोडको कारोवार

धितोपत्र बजारमा यस साता दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार १५२ बराबरको शेयर कारोवार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७२ कम्पनीको ८३ लाख ६६ हजार २५५ कित्ता शेयर कारोवार भए।

छाया र सरकारका अर्थमन्त्रीको एउटै मञ्‍चमा यस्तो जुहारी...

छाया र सरकारका अर्थमन्त्रीको एउटै मञ्‍चमा यस्तो जुहारी...

छाया र सरकारका अर्थमन्त्रीको जुहारी चलेको छ। नीति अनुसन्धान तथा विकास नामक संस्थाले शुक्रबार गरेको बजेटको अन्तरक्रिया कार्यक्रममा पहिलो पटक सरकारका अर्थमन्त्री डा.खतिवडा र विपक्षी दलका छाया ...

विश्व बैंकको प्रक्षेपण : आर्थिक वृद्धि ७.१, मूल्यवृद्धि ४.१ प्रतिशत

विश्व बैंकको प्रक्षेपण : आर्थिक वृद्धि ७.१, मूल्यवृद्धि ४.१ प्रतिशत

विश्‍व बैंकले सेवा र कृषि क्षेत्रमा भएको सुधारका कारण चालू आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने अनुमान गरेको छ।

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : सुरुङबाट खानेपानी र आफ्नै हवाई सेवा (पूर्णपाठ)

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : सुरुङबाट खानेपानी र आफ्नै हवाई सेवा (पूर्णपाठ)

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ। प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभा वैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत...

संकटमा सिभिल सहकारी, राष्ट्र बैंकले भन्यो अब लगानी नगर्नु 

संकटमा सिभिल सहकारी, राष्ट्र बैंकले भन्यो अब लगानी नगर्नु 

सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ बचतकर्ताहरुको बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको छ। सर्वसाधारणबाट बचत संकलन गरी नियम विपरित घरजग्गा र हाउजिङ व्यवसायमा ९० प्रतिशतले लगानी गरेको र सर्वस...

‘भ्रमण वर्षको घोषणा गर्दैमा पर्यटक आउँदैनन्’

‘भ्रमण वर्षको घोषणा गर्दैमा पर्यटक आउँदैनन्’

सांसद विनोद चौधरीले भ्रमण वर्ष घोषणा गर्दैमा नेपालमा पर्यटक नआउने धारणा व्यक्त गरेका छन्। मंगलबारको प्रतिनिधि सभाको बजेटमाथिको छलफल कार्यक्रममा भागलिँदै नेता चौधरीले उक्त कुरा बताएका हुन्।

समाजवादी सरकारको पुँजीवादी बजेट

समाजवादी सरकारको पुँजीवादी बजेट

गत वर्षको तुलनामा यसपालिको बजेट केही राम्रो छ। अर्कोतर्फ बजेट मिहिन ढंगले केलाउने हो भने संविधानमा ‘समाजवाद उन्मुख अर्थतन्त्र हाम्रो लक्ष्य हुनेछ’ भनिएको छ।

दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

दुई दिनमा सेयरबजार परिसूचक (नेप्से) २६.६३ अंकले ओरालो लागेको छ। सरकारले बजेटमा लगानीकर्ताको धेरै माग सम्बोधन गरेपछि बजार उकालो लाग्ने धेरैले अनुमान गरेका थिए। अनुमान विपरीत बजार आइतबार र सो...

यति एयरलाइन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त

यति एयरलाइन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त

यति एयरलायन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त भएकी छन्। उनलाई यति एयरलायन्सले केहीदिन अघिमात्र प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो। 

अलिपे र विच्याट कारोबारको अनुमति माग गर्दै राष्ट्र बैंकको शरणमा 

अलिपे र विच्याट कारोबारको अनुमति माग गर्दै राष्ट्र बैंकको शरणमा 

अलिपे र विच्याट कम्पनीले नेपालमा कारोबारको लागि राष्ट्र बैंक समक्ष निवेदन दिएका छन्। वर्षौंदेखि अवैधानिक रुपमा कारोबार गरिरहेका यी दुई कम्पनीले बैधानिक रुपमा नेपालमा कारोबार गर्नका लागि राष्...

सरकारले खाडीका नेपालीको पसिनामा कर लगायो : कांग्रेस

सरकारले खाडीका नेपालीको पसिनामा कर लगायो : कांग्रेस

सरकारले खाडीमा पसिना बगाइरहेका नेपालीमाथि करको भार थोपरेको टिप्पणी नेपाली कांग्रेसले गरेको छ। प्रतिनिधिसभामा आइतबार सुरु आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा कांग्रेस सांसद डा. मिनेन्द्र रि...

प्रदेश २ को नीति तथा कार्यक्रम १९ गते

प्रदेश २ को नीति तथा कार्यक्रम १९ गते

प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। प्रदेश सरकारले १९ जेठमा प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने जनाइएको छ।

शेयर बजार : उच्च अङ्कको कारोवार, नेप्से सामान्य अङ्कले वृद्धि

शेयर बजार : उच्च अङ्कको कारोवार, नेप्से सामान्य अङ्कले वृद्धि

एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापन नेप्से परिसूचक बिहीबार ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ।