अर्थ

मूल्य नतोकिदा बिकेन खाद्य व्यवस्थाको खसी, बोका

मूल्य नतोकिदा बिकेन खाद्य व्यवस्थाको खसी, बोका

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन । 

'फोन पे' मा मर्चेन्टको संख्या  ५० हजार नाघ्यो, अफर पनि सार्वजनिक

'फोन पे' मा मर्चेन्टको संख्या  ५० हजार नाघ्यो, अफर पनि सार्वजनिक

नेपालको पहिलो र सबैभन्दा अग्रणी 'फोन पे' पचास हजार मर्चेन्ट बनाउन सफल भएको छ। फोन पे मा विभिन्न १४ प्रकारका मर्चेन्टहरूमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ। 

ढुकुटीमा सरकारको मनोमानी, एकै महिनामा डेढ अर्ब रकमान्तर

ढुकुटीमा सरकारको मनोमानी, एकै महिनामा डेढ अर्ब रकमान्तर

अर्थमन्त्रालयले चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा मात्र रु. एक अर्ब ३७ करोड ६ लाख बराबरको रकम निकासा तथा रकमान्तर गरेको छ।

तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गर्दै, शोकेसमा २२ परियोजना, सातवटामा एमओयू

तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गर्दै, शोकेसमा २२ परियोजना, सातवटामा एमओयू

  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बिहीबार लगानी सम्मेलनको आयोजना गर्दैछ । नेपालमा स्थानीय सरकारको अगुवाईमा हुन लागेको यो पहिलो सम्मेलन हो । 

देशको शोधनान्तर स्थिति बचतमा, निर्यात बढ्यो, मूल्य वृद्धि पनि बढ्यो 

देशको शोधनान्तर स्थिति बचतमा, निर्यात बढ्यो, मूल्य वृद्धि पनि बढ्यो 

१३ महिनादेखि ऋणात्मक अवस्थामा रहेको देशको शोधनान्तर स्थिति नयाँ आर्थिक वर्षको पहिलो महिनामा बचतमा गएको राष्ट्र बैंकले जनाएको छ ।