कला साहित्य

विश्वकपका लागि थप ४ वर्ष आयु मागे भुपिनले

विश्वकपका लागि थप ४ वर्ष आयु मागे भुपिनले

दर्शकले जति सोचेका थिए, त्यस किसिमको खेल कहलिएका खेलाडीले खेल्न सकेका छैनन् । भुपिन अर्जेन्टिनाको सपोर्टमा छन् । र, मेस्सीका उनी 'बिग फ्यान' हुन् । मेस्सीले पेनाल्टी मिस गरेकामा उनी पनि दुःख...

‘ल्हाल्हिमो’को प्रदर्शनसँगै सेलो नाटकको समापन 

‘ल्हाल्हिमो’को प्रदर्शनसँगै सेलो नाटकको समापन 

लामाहरू बाजा र गीतसँगै नाच्दै थिए । लामाले ‘छ्याङछ्योत’ गरेपछि बाजाको तालमा लामाले नै युवायुवतीको समूहलाई नेतृत्व प्रदान गर्थ्यो । युवायुवतीहरु जोडी बाँधेर नाच्दै थिए ।

रुपचन्द्र विष्टको सम्झनामा थाहा चिन्तन

रुपचन्द्र विष्टको सम्झनामा थाहा चिन्तन

प्रगतिशील लेखक संघ, नेपाल केन्द्रीय समितिको आयोजनामा यही असार १ गते प्रलेस परिसम्बादको १५ औं श्रृंखलामा रुपचन्द्र विष्ट र थाहा चिन्तनको बारेमा परिचर्चा सम्पन्न भएको छ।

रंगमञ्चमा युवापुस्ता : फिल्ममा हाम फाल्ने खुड्किलो !

रंगमञ्चमा युवापुस्ता : फिल्ममा हाम फाल्ने खुड्किलो !

रेडियोले द्वन्द्वकालीन समाचार बाचन गरिरहेको थियो । चार जना क्रान्तिकारीहरू ‘स्टेज’मा पुगे । र, गाए, ‘अरुण तरेर नाना तमोर तरेर, आयौं हामी वीरताको गाथा कोरेर ।’

कलाश्री इपत्रिका लोकार्पण

कलाश्री इपत्रिका लोकार्पण

नेपाली कला साहित्य डट कम प्रतिष्ठानले इपत्रिकाको लोकार्पण गरेको छ । शुक्रबार नेपाल पर्यटन बोर्डको सभाहलमा २५६२ औं बुद्ध जयन्तीको उपलक्ष्यमा गरेको थियो ।

यश कुमारलार्इ मेस्सीले बल घुमाएको सारै मनपर्छ  

यश कुमारलार्इ मेस्सीले बल घुमाएको सारै मनपर्छ  

जुन १४ देखि रुसमा सुरु हुने विश्वकपले यश कुमार निकै उत्साहित छन् । खेल प्रेमीलाई बाधिरहने जादुयी खेल फुटबलको क्रेजले यतिखेर विश्वलाई तरङ्गित बनाइरहेको छ । यश कुमार मेस्सीको फ्यान हुन् ।  रोस...

कति संरक्षित छ प्रतिलिपि अधिकार ?

कति संरक्षित छ प्रतिलिपि अधिकार ?

'उकालीमा अघि अघि ओरालीमा पछिपछि...' शम्भु प्रधानको यो गीत 'कृ' फिल्ममा आएपछि शम्भुले मुद्दा हाले । अन्तिममा ११ लाख रुपैया लिएर यो मुद्दा मिल्यो । पछिल्लो समय अरुका सृजना चार्नेहरू बढिरहेका छ...

टिन एजर्सको 'बुक कमब्याक'

टिन एजर्सको 'बुक कमब्याक'

दैनिक प्रयोगका आधुनिक उपकरण अब सञ्चार प्रयोजनमा मात्र सीमित छैनन् । मोबाइल, ट्याब र किन्डललगायत उपकरणमै पुस्तक पढ्न सकिन्छ, अहिले । अब परम्परागत पुस्तकालयको भीड घट्दै गएको छ । हात-हातमै छन्,...

लेखन सत्ताको अवसर कति ?

लेखन सत्ताको अवसर कति ?

‘लेखनको दुनियाँबाट सर्वाधिक अगाडि जान सक्न सकिन्छ कि सकिन्न ?’ झाले प्रश्न तेस्याए ढकालतिर, ‘लेखन सत्ताको बर्चश्व बनाइरहन कस्ता बाधाहरू आइपर्छन् त ?’ 

किताबको वास्‍ना डिजिटलमा कहाँ ?

किताबको वास्‍ना डिजिटलमा कहाँ ?

पेटको भोक पूरा नभइरहेको देशमा पठनको भोक पनि उत्तिकै मौलाइरहेको छ । आखिर पेट र पठनको भोकमा असन्तुलन कसरी भयो ? कृत्रिम भोकले कसरी राज्य गर्दै आइरहेको छ त ?  पत्रकार केदार शर्माले लेखक हरि शर...

'ज्ञ' लिएर आए नगरकोटी

'ज्ञ' लिएर आए नगरकोटी

लेखक कुमार नगरकोटीको नयाँ उपन्यास लोकार्पण भएको छ । नगरकोटीले एक कार्यक्रमका बीच ललितपुरको झम्सीखेलमा सातौ कृति 'ज्ञ' लोकार्पण गरेका हुन् । 

हजार माइलको बाटो : जनयुद्धको आख्यानीकरण

हजार माइलको बाटो : जनयुद्धको आख्यानीकरण

बुकाहोलिक्सको चकटी बहसको ५२ औं शृंखलामा आख्यानकार नारायण ढकालको उपन्यास 'हजार माइलको बाटो' माथि बहस भएको छ ।  उपन्यासमाथि टिप्पणी गर्दै संगीत श्रोताले राजनीतिक परिवेशलाई मुख्य कथा बनाएर ढका...

कोरा-तिब्बती शरणार्थीहरूको कथा !

कोरा-तिब्बती शरणार्थीहरूको कथा !

शिक्षकले अस्पष्ट बोल्ने एक विद्यार्थीको निधारमा लौरोले घोच्दै हप्काउछन् । उक्त विद्यार्थी आफू स्वतन्त्र भएको महशुस गर्न हजार पर्यत्न गर्छ । संघर्षपूर्ण यात्रा, जीवन शैली र विस्थापनको पीडामा ...

सक्कली निर्माताको नक्कली बजेट 

सक्कली निर्माताको नक्कली बजेट 

कागजको नोट आकारको गड्डी बनाएर त्यसको तलमाथि एक एक थान सक्कली रूपैया राखेर फिल्ममा धेरै पैसा देखाइन्थ्यो ।  धेरै पैसा देखाउन पर्‍यो भने, पैसालाई नै फोटोकपी गरेर कटिङ्ग गरिन्थ्यो र बण्डलको आक...

त्यसपछि फुलेन गोदाबारलाई बिमल स्मृति पुरस्कार

त्यसपछि फुलेन गोदाबारलाई बिमल स्मृति पुरस्कार

समालोचक तथा साहित्यकार महेश पौड्यालद्वारा लिखित कृति ‘त्यसपछि फुलेन गोदावारी’लाई बिमल स्मृति पुस्कार दिइएको छ ।  मोफसलका कवि विमल गुरुङको सम्झनामा स्थापित बिमल स्मृति पुस्ताकलयले पहिलो पटक ...

जीवन संघर्षः जन्मभूमि, कर्मभूमि र पितृभूमिको कथा

जीवन संघर्षः जन्मभूमि, कर्मभूमि र पितृभूमिको कथा

जीवन संघर्ष पुस्तक कुमार कार्कीको जीवन र अनुभवमा आधारित पुस्तक हो । यस पुस्तकमा बर्मा, थाईल्याण्ड र नेपालको कथा समावेश छ । बर्मामा नेपालीहरूको प्रवेश कसरी भयो ? उनीहरूले कसरी बर्मामा बसाइँ स...