आवरण स्किन एन्ड हेयर क्लिनिकले दरबारमार्गमा खोल्यो नयाँ शाखा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/aawaaran.jpg

काठमाडौं – आवरण स्किन एन्ड हेयर क्लिनिकले दरबारमार्गमा नयाँ शाखा खोलेको छ। तेस्रो वार्षिकोत्सवको अवसरमा आवरणले दरबारमार्गमा नयाँ शाखा खोलेको हो। 

शाखाको पूर्व मिस नेपाल माल्भिका सुब्बाले औपचारिक उद्घाटन गरिन्।  

छाला र कपाल सम्बन्धी उपचार तथा अन्य विभिन्न सेवाका लागि नयाँ शाखामा गुणस्तरीय उपकरणको व्यवस्था गरिएको आवरणका संस्थापक अध्यक्ष डा रुपक घिमिरेले जानकारी दिए। 

आवरण ०७२ फागुन १ गते बत्तिसपुतलीमा स्थापना भएको थियो।



प्रतिक्रिया