मौसम खुल्दा मुस्कुराएको हिमाल (फोटोफिचर)

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/everest_view_frim_ktm_1_.jpg

काठमाडौं- तीन दिनको अविरल वर्षापछि आइतबार काठमाडौंको मौसम खुलेको छ। काठमाडौंमा मौसम खुल्दा उपत्याका वरिपरिका डाँडा र हिमालको दृष्य निकै मनमोहक देखिएको छ।

काठमाडौंका विभिन्न स्थानबाट नेपाल समयले कैद गरेका केही दृष्यहरु:











प्रतिक्रिया