डा उपेन्द्र देवकोटाको शवयात्राः बाँसबारीदेखि आर्यघाटसम्म

upendra_devkota - Copy 1.jpg

काठमाडौैं -  सोमबार राति निधन भएका वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई शवयात्रासहित पशुपति आर्यघाटमा  पुर्‍याइएको छ । शवयात्रामा चिकित्सक, स्वास्थ्यकर्मी, सर्वसाधारण तथा अन्य शुभेच्छुकहरुको सहभागिता थियो ।  

https://www.nicasiabank.com/

प्रतिक्रिया