ओखलढुङगाका लामा भारतमाले रहि अवैध रुपमा खाडी मुलुकमा मानव तस्कर गर्दै आएका थिए। दिल्ली प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका लामाले प्रहरीले आफ्नो पिछा गरिरहेको थाहा पाएपछि लोप्साङले यमुना नदीमा हाम्फालेका थिए।
पक्राउ गर्ने क्रममा लामाले यमुना नदीमा हाम फालेपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। उनलाई पक्राउ गर्नेलाई दिल्ली प्रहरीले एक लाख भारतीय रूपैयाँ पुरस्कार दिने घोषणा समेत गरेको थियो।